Sajhamanch Archive

वेष्टह्याम युनाईटेडले लिभरपुललाई रोक्यो बराबरीमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on वेष्टह्याम युनाईटेडले लिभरपुललाई रोक्यो बराबरीमा.

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेडले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराति लण्डनस्थित वेष्टह्यामको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिए । तर यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे । खेल १–१ गोलको बराबरीमा टुंग्याउदै दुबै टोलीले […]

भारतको उडिसा राज्यमा हुने प्रतियोगितामा भाग लिने नेपाली टोलीको विदाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भारतको उडिसा राज्यमा हुने प्रतियोगितामा भाग लिने नेपाली टोलीको विदाई.

भद्रपुर । फोर्थ नेशन वुमन फुटबल च्याम्पियनसीपमा भाग लिने नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई सोमबार विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले कार्यक्रम गरी यही फेब्रुअरी ७ तारिखदेखि भारतको उडिसा राज्यमा हुने प्रतियोगितामा भाग लिने टोलीको विदाई गरेको हो । प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख बोलराज आचार्य, जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रबहादुर […]

रंगशालाका लागि सहयोग रकम जुटाउन धुर्मुस सुन्तली मलेसिया

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रंगशालाका लागि सहयोग रकम जुटाउन धुर्मुस सुन्तली मलेसिया.

काठमाण्डौ । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् । यसका लागि सहयोग रकम पनि आउन थालिसकेको छ । यसैबीच रंगशाला निर्माणका निम्ति सहयोग रकम उठाउने उद्देश्यकासाथ धुर्मुस सुन्तली मलेसिया गएका छन् । उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छिन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा […]

नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै.

एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदैछ । टोली युएईको दुबईबाट आज दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्नेछ। युएई भ्रमणको क्रममा नेपालले तीन खेलको एकदिवसीय तथा ३ खेलकै ट्वेन्टी–ट्वेन्टी श्रृंखला खेलेको थियो । दुबै श्रृंखलाको पहिलो खेल हारेपछि लगातार दुई खेल जित्दै नेपालले २–१ […]

टि २० सिरिजका लागी नेपालको एैतिहासिक जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on टि २० सिरिजका लागी नेपालको एैतिहासिक जित.

काठमाडौं । नेपालका बलर नचल्दा टि २० सिरिजको खेलमा यूएईसँग नेपालले एैतिहासिक जित निकालेको छ । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले यूएईका लागी १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । […]

नेपाल र यूएईबीच खेल सुरु हुनु अघि वर्षा, खेल ढिला सुरु हुने संकेत

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल र यूएईबीच खेल सुरु हुनु अघि वर्षा, खेल ढिला सुरु हुने संकेत.

यूएई र नेपालबीचको तेस्रो तथा निर्णायक टीट्वेन्टी क्रिकेट सुरु हुनुअघि अहिले वर्षा भईरहेको छ। नेपाली समयअनुसार पौने ३ बजे सुरु हुने भनिएको खेल वर्षाका कारण केही ढिला सुरु हुने स‌ंकेत देखिएको छ। खेलको टस पनि हुन सकेको छैन। शृंखला १-१ को बराबरीमा रहेकाले यो खेल जित्ने टोली शृंखलाको विजेता बन्ने छ। शृंखलाअन्तर्गत पहिलो खेल यूएई […]

अन्तिम खेलमा आज यूएईविरुद्ध नेपालले खेल्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अन्तिम खेलमा आज यूएईविरुद्ध नेपालले खेल्दै.

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात […]

शिवसताक्षी नगरपालिकाद्वारा खेलाडी द्वय सम्मानित

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा खेलाडी द्वय सम्मानित.

शिवसताक्षी । नगरका दुई प्रतिभाशाली खेलाडीलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेकोव छ । नगर खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी खेलाली द्वय रन्जित राई र सुजन रिमाललाई सम्मान गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं. ११ का फुटबलका सन्जित राई अन्डर १८ का राष्ट्रिय खेलाडी हुन भने वडा नं. ७ का सुजन रिजाल प्रदेशस्तरीय भलिबल […]

जापानलाई हराउँदै कतारले जित्यो एसियन कप फुटबलको उपाधि

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on जापानलाई हराउँदै कतारले जित्यो एसियन कप फुटबलको उपाधि.

जापानलाई ३–१ गोलअन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ । आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा चार पटकको च्याम्पियन जापान पराजित भएको हो । खेलको १२ औं मिनेटमा अलमोज अलीले गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा अब्दुल्लाहजइज हइमले गोल गर्दै अग्रता दोब्बर पारे । […]

सन्दीप जोरा बने टी–२० मा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सन्दीप जोरा बने टी–२० मा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी.

काठमाडाैं । नेपाली युवा खेलाडि सन्दीप जोरा टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । १७ वर्ष १०३ दिनका जोराले दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको नेपाल र यूएईबीचको टी–२० सिरिजको पहिलो खेलमा अर्धशतक पुरा गर्दे यो कीर्तिमानी बनाएका हुन् । यसअघि नेपालका अर्को युवा खेलाडि रोहित कुमार […]