बिर्तामोड । दशैँको अवसर पारेर बिर्तामोडमा आइतबारदेखि १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । २८ असोजसम्म सञ्चालन हुने प्रथम बिर्तामोड ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको आयोजना हाम्रो एकता युवा समाज नेपालले गरेको हो । प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका थिए । प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा जलथल एफसी हल्दिबारी […]
टि ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रीय छनौटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाइ डकवर्थ एण्ड लुइस नियमका आधारमा एक सय ४० रनको फराकिलो अन्तरले पराजित गर्यो । यसअघी मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनाएको थियो […]
आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्याण्डकाे साताैं विकेट लिएकाे छ । खेलकाे अाठाैं अाेभरकाे दाेस्राे, तेस्राे पाँचाैं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुर्इ ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए । यसअघि खेलकाे पहिलाे अाेभरकाे छैठाैं बलमा ललित राजभण्डारीले तथा दाेस्राे अाेभरकाे, दाेस्राे बल र चाैथाे अाेभरकाे दाेस्राे बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका थिए । त्यस्तै करन केसीले खेलकाे साताैं अाेभरकाे तेस्राे बलमा विकेट लिएका थिए । यसअघि थाइल्याण्डलाई […]
टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले अाइतबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मलेसियाको बायुमास ओभलमा आइतबार थाइल्याण्डसँग नेपाली समय अनुसार अपराह्न सवा १२ बजे प्रतिस्प्रधा गर्ने छ। लगातार दुर्इ खेलमा फराकिलाे अन्तरले विजयी भएकाे नेपाल अाइतबार पनि पुरानै लय अनुसार खेल्ने रणानीतिमा छ । नेपालले म्यानमार र मलेसियामाथि ८–८ विकेटकाे जित निकालेकाे थियाे । […]
दूधे । झापा शिवसताक्षीमा जारी भेट्रान फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा शिवसताक्षी वडा नं २ विजयी भएको छ । वडा नं. ४ लाई १ –० गोल अन्तरले पछि पार्दै वडा नं. २ विजयी भएको हो । खेलको दोस्रो हाफको २१ औं मिनेटमा शिवसताक्षी वडा नं. २ का स्टाइगर जर्सी नं. ३ का देबेन्द्र लावतीले १ […]
दूधे। शिवसताक्षीको झिलझिलेमा बुधबारदेखि नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ । गणेशमान अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको उद्घाटन खेलमा शिवसताक्षी वडा नं. ११ ले वडा नं ३ लाई १–० गोल अन्तरले पछि पार्दै वडा नं. ११ विजयी भएको छ । खेलको ३७ औ मिनेटमा ११ नम्बर वडाका कैलाश राईले निर्णयक गोल गरेका थिए । सो […]
काठमाडौं । स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी मिलेर सात विकेट लिएपछि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्र छनोटको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ थालेको म्यानमारले दश ओभरमा सबै विकेट गमाएर २९ रन बनायो । जुन नेपालले ३ ओभरमा २ विकेट […]
आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया सब–रिजनको छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पाखा लगायो । मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवातदेखि नै दबाबमा आएको म्यानमारले […]
काठमाडौं युवा तथा खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका विदेशी खेलाडीको फाइल रोकेको छ । श्रम स्वीकृतिका लागि करिब २५ जना खेलाडीको फाइल मन्त्रालयमा पेस गरिएको छ । तर मन्त्रालयले नेपाली खेलाडीलाई प्राथमिकता दिनुपर्ने भन्दै फइल रोकेको हो । तर यसअघि नै सम्झौता र श्रम स्वीकृति पाइसकेका विदेशी खेलाडीले भने लिग खेल्न […]
कमल । झापाको कमल गाउँपालिका ४ स्थित जागरण वाल क्लवको आयोजनामा सन्चालित अन्डर टुवान्टीको महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७५ को पुरुषतर्फको उपाधि मोरङ्गको कोशी मल्टिपल कलेज विराटनगरले हात पारेको छ । त्यस्तै महिलातर्फको उपाधि झापाको धुलाबारी माध्यमिक विद्यालयले कब्जा गरेको छ । त्यसैगरी प्रतियोगिताको द्वितीय स्थानमा पुरुषतर्फ झापाको क्यामब्रिज बोडिङ्ग स्कुल दुधे र महिलातर्फ […]