Sajhamanch Archive

जुम एप्सको प्रविधि र प्रयोग

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on जुम एप्सको प्रविधि र प्रयोग.

संसारभर फैलिएको कोभिड १९ को सन्त्रासले हामीलाई केही महिनादेखि भौतिक दूरीबाट टाढा राखेको छ । तर शिक्षक, विद्यार्थी, संघ–संस्थाहरु जो भिडियो कन्फरेन्स मार्फत पठनपाठन, तालिम र भेलाका लागि रुचि राख्छन्, उनीहरूलाई प्रविधियुक्त एप्सले नजिक बनाएका छन् । कोरोनाको महामारी चल्नुभन्दा अघिदेखि नै विश्व बजारमा प्रयोग भइरहेका यी एप्सहरू अहिले निक्कै लाभदायी बन्नपुगेका छन् । इन्टरनेट […]

स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?.

हर्मोन्स हाम्रो शरीर भित्र–भित्रै स्राव हुने रसायन हो, जसले शरीरको भिन्न भिन्नै प्रक्रियाका लागि सहयोग गर्छ । यसले एक किसिमले सन्देश वहाकको रुपमा काम गर्छ । अर्थात यसको आदेशमा नै हाम्रो शरीरले अलग अलग काम गर्छ । त्यसो त मान्छेको शरीरमा लगभग ५० हर्मोन्स बन्छ । यद्यपि यसमध्ये ६ सबैभन्दा महत्वपूर्ण हर्मोन्स हो, जसले हाम्रो […]

कब्जियतमा घरेलु उपचार विधी

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on कब्जियतमा घरेलु उपचार विधी.

असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ । जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ । अनियमित दिनचर्या, मैदाको बढी सेवन, शरीरमा पानीको कमी, शारीरिक […]

दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा

Published: in टिप्स/जानकारी by . Leave a Comment on दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा.

श्रीमान र श्रीमतीले हरेक कुरा एकअर्कासँग साझेदारी गर्नुपर्छ । उनीहरू एकअर्कामा खुलस्त र पारदर्शी हुनुपर्छ । आफ्नो मनका लागेको कुरा निर्धक्क भन्नुपर्छ । यसरी उनीहरूबीचको अन्तर्क्रियात्मक सम्बन्धले नै दाम्पत्य जीवनमा प्रेम र भरोसा दिगो राख्छ । हामीलाई यस्तै लाग्छ । तर मनका सबैकुरा आफ्ना श्रीमान् वा श्रीमतीसँग पोख्नैपर्छ रु सबैकुरा एकअर्कामा साझेदारी गर्नु उचित हुन्छ […]

दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा.

कतिपय कुरा यस्ता हुन्छन्, जसमा नितान्त गोपनियता अपनाउनुपर्ने हुन्छ । यदि त्यस्ता कुरा एकअर्कासँग साझेदार गर्दा सम्बन्ध बलियो हुने होइन, बरु अरु खराब हुने भय रहन्छ । के हो त त्यस्ता कुरा, जो दम्पतीले एकअर्कासँग लुकाउनैपर्छ । आफ्नै परिवारको नराम्रो कुरा श्रीमान वा श्रीमतीले आफ्नो परिवारको नकारात्मक कुरा गर्नु उचित हुँदैन । परिवारका सदस्यहरुको गल्ती, […]

सुकिला–मुकिला बच्चामा रोगको खतरा ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on सुकिला–मुकिला बच्चामा रोगको खतरा ?.

हामीलाई लाग्छ, बालबच्चालाई हिलो–मैलोबाट अलग राखेमा उनीहरु स्वस्थ्य एवं निरोगी हुन्छन् । त्यही कारण उनीहरुलाई माटोमा खेल्न, पानीमा भिज्न, हिलोमा लडीबुडी गर्न छुट दिदैनौं । फोहोर–मैलाको सम्पर्कमा जान दिदैनौं । सफासुग्घर वा सुकिलो मुकिलो राखेपछि उनीहरु निरोगी हुन्छन् भन्ने लाग्छ । तर, उदेगलाग्दो कुरा के छ भने यसरी घरभित्र सुकिला मुकिला बनाएर राखिएका बालबच्चामा रोगको […]

चालिस कटेसी हुनसक्ने शारीरिक समस्या

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on चालिस कटेसी हुनसक्ने शारीरिक समस्या.

हाम्रो शारीरिक अवस्था सधै एकनास रहँदैन । बाल्यकाल हुँदै किशोरावस्था हाम्रो शारीरिक विकासको चरण हुन् । यस अवधीमा शरीरका अंगहरु बढ्ने, परिवर्तन हुन, बलियो हुने क्रम चल्छ । त्यसपछिका अवधिमा यस किसिमको विकास क्रम धिमा हुन्छ । र, एउटा चरणपछि भने हाम्रो शरीरका अंगहरु कमजोर र शिथिल हुन थाल्छ । खासगरी चालिस बर्ष पार गरेपछि […]

यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, शिक्षा, स्वास्थ्य by . Leave a Comment on यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ?.

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको त होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्याउन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। के कोरोना […]

कस्ता व्यक्ति आकर्षक देखिन्छन् ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on कस्ता व्यक्ति आकर्षक देखिन्छन् ?.

यहाँ आकर्षक भनेको अनुहारको सौन्दर्यलाई संकेत गरिएको होइन । कुनै कुनै व्यक्ति यस्ता हुन्छन्, जसलाई तपाईं फर्की–फर्की हेर्नुहुन्छ । उनको व्यक्तित्व, शारीरिक हाउभाउ, बोलीबचन सबैकुरा तपाईंलाई गजब लाग्छ । उनीहरुसँग भेटौं, बातचित गरौं भन्ने लाग्छ । अर्थात त्यस्तो व्यक्ति, जसमा एक किसिमको चुम्बकिय आकर्षण हुन्छ । आखिर उनीहरुमा त्यस्तो के गुण हुन्छ ? आकर्षक व्यवहार […]

बच्चा रोयो ? फकाउनु पर्दैन

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बच्चा रोयो ? फकाउनु पर्दैन.

जब बच्चा रुन थाल्छ, आमाबुबालाई पो पिरलो । कसरी फकाउने ? मोबाइल खेलाउन दिने कि, चाउचाउ खान दिने कि, बोकेर घुमाउने कि, कथा सुनाउने ? जबसम्म बच्चा शान्त हुँदैनन्, आमाबुबाले अनेक गर्नुपर्छ । जबकि बालबच्चालाई रुनका लागि ठूलो निहुँ चाहिँदैन । स-साना कुरामा पनि उनीहरू बेपत्तासँग रोइदिन्छन् । भोक लाग्यो रुन्छन् । खेल्नेकुरा पाएनन् रुन्छन् […]