Sajhamanch Archive

महिनावरी गडबडी : के छ घरेलु उपचार ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on महिनावरी गडबडी : के छ घरेलु उपचार ?.

समान्यत महिनावरी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिन । यस अवधि भित्र नियमित रुपमा महिनावरी भएमा त्यसलाई सामान्य मानिन्छ । तर, सबैको हकमा यस्तो हुँदैन । कतिपयको महिनावरी चाडै हुने वा ढिलो हुने भइरहन्छ । यस किसिमको अनियमित महिनवरीको एकमात्र कारण छैन । यसमा शारीरिक वा मानसिक स्वास्थ्यदेखि […]

मासिक श्रावका कारण महिलाले कति तनाव र पीडा झेल्छन् ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on मासिक श्रावका कारण महिलाले कति तनाव र पीडा झेल्छन् ?.

महिला र पुरुष एकै भनेपनि शारीरिक हिसाबले महिलाहरु केही संवेदनशिल हुन्छन् । जीवनको हरेक चरणमा उनीहरुले केही जटिलता र पीडा झेल्नुपर्ने हुन्छ । जस्तो कि, किशोरवयमा पुग्न नपाउँदै उनीहरुमा महिनावरी सुरु हुन्छ । महिनावरीको सुरुवातमा डर, लाज र दुखाई एकसाथ सहनुपर्ने हुन्छ । यो क्रम हरेक महिनाजसो दोहोरिनेगर्छ । विवाहपछि उनीहरु गर्भवती हुन्छन् । गर्भावस्थाको […]

उच्च रक्तचापको जोखिम के हुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on उच्च रक्तचापको जोखिम के हुन्छ ?.

कुनैबेला उच्च रक्तचाप बुढ्यौलीको रोग भनिन्थ्यो । अहिले युवा वा किशोरपुस्ता समेत उच्च रक्तचापबाट ग्रस्त छन् । खासगरी खराब जीवनशैली एवं खानपानको कारण उच्च रक्तचापले युवापुस्तालाई सताउँदै गएको छ । अनियमित दैनिकी, शारीरिक निक्रियता, चिल्लोचाप्लो खानेकुरा, मदिरा सेवन, तनाव आदिका कारण उच्च रक्तचापले धेरैलाई गाँजेको छ। त्यो त वंशानुगत रुपमा वा अन्य शारीरिक समस्याले पनि […]

लकडाउनको विकल्पका लागि सात सुझावहरु

Published: in टिप्स/जानकारी, विचार/ब्लग, by . Leave a Comment on लकडाउनको विकल्पका लागि सात सुझावहरु.

१५ दिन भित्र गर्न सकिने काम भारतीय सिमा जोडिएका तराईका २२ र पहाडका ६ गरि २८ जिल्लाको सिमामा सेना, ससस्त्र,जनपद र पालिकाहरुले खटाएका डन्डी बोकेर हिँड्न खुब मनपराउने स्वयमसेवकहरु र खट्न चाहने साथीहरु अनि राजनीतिक पार्टीका यूवा समेतको टोली परिचालन गरि सिमाबाट अबैध आओत जाओत पुर्ण बन्द गर्ने। त्यसको ब्यवस्थापनको जिम्मा पालिकाहरुलाइ दिउँ।आउंदो बजेटको सांसद […]

शरीर कति अद्भूत छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on शरीर कति अद्भूत छ ?.

हाम्रो शरीरले प्रकृतिबाट अन्न, सागपात, पानी, हावा ग्रहण गर्छ । त्यही कुरालाई शरीरले बल, उर्जा एवं शक्ति मात्र होइन बुद्धि, विवेक, कल्पनाशिलता, सिर्जनशिलतामा पनि रुपान्तरण गर्छ । यी सबै काम शरीरका भित्री यन्त्रहरुले यति चुपचाप र शान्त ढंगले गर्छ कि, न त्यसले ध्वनी पैदा गर्छ न कम्पन । आठ चक्र र नौ द्वार भएको मानव […]

बच्चालाई पोषक तत्वको कमी पो छ कि ? यसरी थाहा पाउन सकिन्छ

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बच्चालाई पोषक तत्वको कमी पो छ कि ? यसरी थाहा पाउन सकिन्छ.

बालबच्चाले एकैथरीका खानेकुरा सेवन गर्दा वा अस्वस्थकर खानेकुरा मात्र खाइरहँदा उनीहरूमा पोषक तत्वको कमी हुन सक्छ । जबकि यही उमेरमा उनीहरूको शरीरलाई सम्पूर्ण पोषक तत्वको बढी खाँचो हुन्छ । शारीरिक र मानसिक विकासको यो चरणमा बालबालिकालाई पोषणयुक्त भोजन आवश्यक हुन्छ। तर, उनीहरूको खराब खानपान शैलीका कारण पोषक तत्वको कमी भएको हुन सक्छ । पोषक तत्वको […]

सामान्य १० तरिका, निरोगी जीवनका लागि

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on सामान्य १० तरिका, निरोगी जीवनका लागि.

रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हो । अतः यसका लागि हाम्रो जीवनशैली कस्तो छ भन्ने कुराले ठूलो महत्व राख्छ । निरोगी जीवन बाँच्नका लागि सन्तुलित दिनचर्या, सुपाच्य खानपान, सक्रिय जीवन र सकारात्मक सोच अपरिहार्य हुन्छ । यसमा व्यक्तिगत सरसफाईदेखि खानपानको आनीबानीसम्म समेटिन्छन् । १. शरीरिक सरसफाई हामीले गर्ने कुनैपनि काममा हातको प्रयोग बढी […]

वर्षा राउतको चिन्ताः भारतीय साथीहरु कसरी फेस गर्नु ?

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on वर्षा राउतको चिन्ताः भारतीय साथीहरु कसरी फेस गर्नु ?.

नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले नायिका वर्षा राउत विवादमा मुछिएकी छन् । उनको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो क्लीपमा वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार […]

बलिउडमा डेब्यु अघि नै सामाजिक सञ्जालमा तहल्का मच्चाएका ‘स्टार किड्स’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बलिउडमा डेब्यु अघि नै सामाजिक सञ्जालमा तहल्का मच्चाएका ‘स्टार किड्स’.

एजेन्सी । बलिउडका स्टार अभिनयबाहेक आफ्नो फेसन स्टाइलका कारणले समेत हमेशा चर्चाको बिषय बन्ने गरेका छन् । यी स्टारका केही सन्तान यस्ता पनि छन् । जो फेसन र स्टाइलको मामलामा आमाबुबा भन्दा एक कदम अगाडि देख्न सकिन्छ । उनीहरु आफ्नो ‘हट लुक्स’ तथा ‘फेसन सेन्स’का कारण अभिनयमा डेब्यु अगाडि नै तहल्का पिट्न सफल छन् । […]

अब कसैसँग पनि झुक्न आवश्यक छैन : नायक निखिल उप्रेती

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अब कसैसँग पनि झुक्न आवश्यक छैन : नायक निखिल उप्रेती.

नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला देशका भू–भागहरु ऋब जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । नेपाल सरकारले पनि देशको भूभाग जसरी पनि फिर्ता ल्याउने बताएको छ । योसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताइसकेका छन् । अब, अर्का नायक […]