Sajhamanch Archive

फागुन १७ मा ‘जात्रै जात्रा’

Published: in टिप्स/जानकारी by . Leave a Comment on फागुन १७ मा ‘जात्रै जात्रा’.

चलचित्र ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘जात्रै जात्रा’ प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बन्न लागेको हो । चलचित्रको छायांकन कात्तिक ११ गतेबाट सुरु गर्ने गरि तयारी अघि बढाइएको छ । सिंगे लामा र यादव पौडेलको लगानी रहने चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन रहने छ भने […]

पूनम पाण्डे पनि यौन शोषणको शिकार

Published: in टिप्स/जानकारी by . Leave a Comment on पूनम पाण्डे पनि यौन शोषणको शिकार.

भारतीय फिल्मक्षेत्रमा अहिले ‘मिटू’ को ह्यासट्यागले सबै बलिउडकर्मीलाई तानेको छ । यस अभियानले बलिउड चिरपरिचित अभिनेता तथा कलाकाहरुमाथि यौन शोषणको आरोप लागेको छ । यसै अभियानमार्फत् बलिउडकी बोल्ड गर्ल मानिने पूनम पाण्डेले पनि आफू यौन शोषणको शिकार भएको खुलाएकी छन् । पुनमले एक प्रौढ अभिनेताले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी छन् । यद्यपि उनले कुनै […]

हङकङमा एउटा दर्दनाक प्रेमील अन्त्य

Published: in टिप्स/जानकारी, परदेश (प्रवास) by . Leave a Comment on हङकङमा एउटा दर्दनाक प्रेमील अन्त्य.

हङकङको सुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभूमि बनाएर निर्माण गरिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एचके ट्युव नेपाल अनलाइन टिभीको प्रोडक्सनमा तयार भएको भिडियोलाई मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् । भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको रोमान्स देख्न पाइन्छ । ‘छाल बनी सागरले’ बोलको गीत सुमित खड्काले गाएका हुन् । उक्त […]

भारतीय कमेडियन कपिल शर्माको विवाह 

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भारतीय कमेडियन कपिल शर्माको विवाह .

 केही समयअघि सार्वजनिक खबरहरुमा भारतीय कमेडियन कपिल शर्मा छिट्टै नै उनको पुरानो चर्चित शो ‘द कपिल शर्मा शो’ लिएर टेलिभिजमा फर्किने बताइएको थियो । उनकाे कार्यक्रमकाे लाेकप्रियता खस्कँदै गएकाेले च्यानलले कार्यक्रम बन्द गर्पछि डिप्रेशन र अत्याधिक रक्सीका कारण चिन्नै नसकिने गरि मोटाएका कपिलले अहिले आफूलाई फिट बनाइसकेका छन् । टेलिभिजनकाे पर्दाबाट एकाएक गायब भएका कपिल शर्मा फेरि […]

मिस कोच इन्टरनेशनलको मेघालय अडिसनबाट १० प्रतियोगी छनौट

Published: in टिप्स/जानकारी by . Leave a Comment on मिस कोच इन्टरनेशनलको मेघालय अडिसनबाट १० प्रतियोगी छनौट.

बिर्तामोड । मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयमा भएको अडिसनमा १० जना प्रतियोगी छनौट भएका छन् । झापा मिडिया हाउसको आयोजनामा हुन गइरहेको मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयको तुरास्थित होटल रिकमानमा भएको अडिसनमा सहभागी १७ जना प्रतियोगीमध्ये १० जना प्रतियोगी छनौट भएका हुन् । छनौट हुनेहरुमा अनामिना सिम्चाङ, रुबिता कोच, पिंकी कोच, मोनिसा कोच, […]

‘दैलो’ले खोलिदिएला त निर्माता उप्रेतीको भाग्यको दैलो ? (ट्रेलरसहित)

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘दैलो’ले खोलिदिएला त निर्माता उप्रेतीको भाग्यको दैलो ? (ट्रेलरसहित).

सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक चलचित्र “दैलो” को ट्रेलर सार्वजनिक भएको छ । जमुना देवी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र “दैलो” को ट्रेलर हाईलाइट्स नेपालले यसैसाता युट्युव मार्फत सार्वजनिक गरेको हो । सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र दैलोमा अप्रत्यक्ष दाइजो, शिक्षक र विद्यार्थीबीचको आत्मिय सम्बन्ध, अभिभावकको त्याग र समर्पणलगायत सामाजिक विषय […]

फ्राइडे रिलिज ‘निर्जला’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on फ्राइडे रिलिज ‘निर्जला’.

 फ्राइडे रिलिज अन्तर्गत राजु गिरी निर्देशित चलचित्र निर्जला शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको छ । शुक्रबार अन्य कुनै चलचित्र प्रदर्शनमा नआएका कारण चलचित्र निर्जलाले सोलो रिलिजको अवसर पाएको हो । प्रकाशचन्द्र न्यौपानेको निर्माणमा बनेको चलचित्रमा नायक किशोर खतिवडा, नायिका शुभेच्छा थापा र निक्स शर्माको मुख्य अभिनय रहेको छ । राजु गिरी निर्देशित यस अघिका चलचित्रहरु […]

लक्ष्मीको तस्बिरको यस्तो छ भित्री रहस्य

Published: in टिप्स/जानकारी by . Leave a Comment on लक्ष्मीको तस्बिरको यस्तो छ भित्री रहस्य.

काठमाडौं ।  यतिबेला सामाजिक सञ्जालमा गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर भाइरल भएको छ । तस्बिरका कारणले उनले निकै आलोचना खेप्नु परिरहेको छ ।  शुक्रवार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ । पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको छ । यस्तो बेला उत्तेजक तस्बिर प्रकाश […]

कारागार एउटा यस्तो विश्वविद्यालय हो,जसबाट बाँकी जीवन जिउने कला सिक्न सकिन्छः गजुरेल

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on कारागार एउटा यस्तो विश्वविद्यालय हो,जसबाट बाँकी जीवन जिउने कला सिक्न सकिन्छः गजुरेल.

भद्रपुर । गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय कलाकार मनोज गजुरेलको प्रेरक प्रस्तुतिका कारण मनोरञ्जन मात्र होइन, शीतल पनि महसुस गरे । कैदीबन्दीको मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सिस्नोपानी नेपालको प्रस्तुतिमा चन्द्रगढीस्थित झापा कारागारमा हाँस्यव्यङ्ग्य शिविर […]

एकल नृत्य प्रतियोगितामा प्रथम भए अभिशेखर

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on एकल नृत्य प्रतियोगितामा प्रथम भए अभिशेखर.

भद्रपुर । झापामा पहिलो पटक अनलाइन मार्फत एकल नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । ओरियन मार्ट झापाको आयोजना तथा एम जे नृत्य स्टुडियोको सहआयोजनामा जिल्ला स्तरीय नृत्य सम्पन्न भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने क्रमश अभिशेखर खतिवडा, रेमन गुरुङ्ग र रमान जोगीलाई ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, ट्रफि […]