संखुवासभा । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र राजधानी घोषणा अन्तिम चरणमा पुगेको बताएको छन्। संखुवासभाको सदरमुकाम खाँदबारीमा आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन्। कानुनमन्त्री मन्त्री कार्कीले माघको दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशले नाम र राजधानीको टुंगो लगाउने दावी गरे। उनले प्रदेशका केही नाम […]
काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले तमुल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गर्नु भएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको रुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको हो । प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको […]
मेचीनगर । गएराति भएको भिषण आगलागीबाट पिडित बनेका झापाको मेचीनगरका २० घरपरिवारलाई राजनीतिक दलसहित विभिन्न सामाजिक संघ–संस्थाहरुले राहत सामग्री प्रदान गरेका छन् । मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टाको गोसखान लाइनमा गएराति आगलागी भएको हो । आगलागीमा २३ वटा घर छाप्रा पूर्णरूपमा जलेर नष्ट भएको काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी महेश थापाले जानकारी गराएका छन् […]
काँकड्भिट्टा । मेचीनगर–६ काँकड्भिट्टा स्थित साठी बिघा जनआवाज टोल बिकास संस्था क्षेत्रमा भएको आगलागीबाट २४ वटा घर जलेर नष्ट भएको छ । बिहीबार रातीराति करिब ८ बजे छविलाल लिम्बुको घरबाट सल्किएको आगो करिब एक घण्टा पछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले बताए । आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, चन्द्रगढी नगरपालिकाको दमकल, […]
बिर्तामोड । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलको पुष ६ गते बसेको बैठक र यसले निर्धारण गरेको कार्यतालिका अनुसार आजदेखि सरोकारवालाहरुसँग दृष्टिकोण संकलनको सुरुवात गरेको हो । कार्यदलले आज बिर्तामोडको कोहेड कलेजमा झापाका विभिन्न राजनीतिक दलको नेतृत्व, सांसदहरु, पूर्वमन्त्री, स्थानीय तहका […]
दमक । झापाको दमकमा बनाउने भनिएको औद्योगिक पार्कको प्रस्तावित जमिनका हकवालाले मुआब्जा कम भएकोले आफूहरुले जोतभोग गर्दै आएको जमिन कौडीको मूल्यमा नछाड्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र निर्माण गर्ने भनी निर्धारण गरिएको जमिनका धनीहरुले मुआब्जाको मूल्याङ्कन एकलौटी र मनोमानी ढंगले गरिएकाले आफूहरले सित्तैमा आफ्नो सम्पत्ती नछाड्ने जिकिर गरेका हुन् । पत्रकार सम्मेलन नै गरेर […]
बिर्तामोड । विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका बिर्तामोड नगरपालिका वडा नं. ३ र वडा नं. १० का मुसहर समुदायलाई लक्षित गरी बिर्तामोड नगरपालिकाले आज निःशुल्क स्वास्थ्य शिविर गरेको छ । अनारमनी स्वास्थ्य चौकी र गरामनी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएको शिविरबाट करिब सय जनाले लाभ लिएका छन् । कार्यक्रममा बिरामीहरुलाई निःशुल्क औषधी पनि प्रदान गरिएको छ […]
२०७४ सालमा नयाँ संरचना र अधिकारसहित स्थानीय सरकार गठन भएसँगैको स्थानीय तहको निर्वाचनमा महिलाले पनि पुरुषकै हाराहारीमा वडाध्यक्षको उम्मेदवारी पाएका थिए । तर थोरैमात्र महिलाले वडा अध्यक्ष बन्ने अभिमत पाए । झापाको बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये वडा नम्वर ९ मा उम्मेदवार बनेकी पवित्रा पाठकले वडाध्यक्षमा अभिमत पाएकी हुन् । तत्कालिन नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष […]
इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरिँदै छन् । क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट […]
कालिकोट । राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएको खाडागाउँका बासिन्दा शोकमा छन्। मानवीय क्षति नभए पनि उनीहरूका बस्ने बास ध्वस्त भएका छन्, खाद्यान्न नष्ट भएको छ र कतिपयका गोठमा बाँधिएका चौपाया पनि मरेका छन्। कालिकोट जिल्लाको पलाँता गाँउपालिका १ खाडामा भीषण आगलागी हुँदा ८७ बढी घर जलेर नष्ट भएका छन्। गएरातl करिब १० […]