Sajhamanch Archive

पूर्णिमा कृषि सहकारीले माछा र कुखुरापालनलाई प्राथमिकता दिने

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on पूर्णिमा कृषि सहकारीले माछा र कुखुरापालनलाई प्राथमिकता दिने.

बिर्तामोड । बिर्तामोड सहरभन्दा केही पर व्यक्तिको जमिन भाडामा लिएर पोखरी बनाई माछापालन गर्दै, ब्रोइलर कुखुरापालन तथा सागसब्जी लगाएर सहकारी व्यावसाय गर्दै आएको पूर्णिमा कृषि सहकारी संस्थाले भदौ ३० गतेबाट नयाँ नेतृत्व पाएको छ । भदौ ३० गते सम्पन्न छैटौं साधारणसभाले संस्थाको अध्यक्षमा छविलाल विश्वकर्मालाई चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा तेजप्रसाद संग्रौला तथा […]

मन्दिरमा दियो बालेर जयदुर्गाको साधारणसभा उद्घाटन

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on मन्दिरमा दियो बालेर जयदुर्गाको साधारणसभा उद्घाटन.

हल्दिबारी । यहाँस्थित वडा नं. ४ मा सञ्चालित जयदुर्गा कृषि सहकारी संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा भदौ ३० गते सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सत्येन्द्रकुमार कर्णको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य खडानन्द गुरागाईंको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । वार्षिक साधारणसभाको उद्घाटन प्रमुख अतिथि गुरागाईं र संस्थाका अध्यक्ष कर्णले […]

शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिन्छ : मन्त्री आङ्बो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिन्छ : मन्त्री आङ्बो.

फिदिम । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने दोहोर्याएका छन् । संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेका कारण यी क्षेत्रको सम्पूर्ण दायित्व राज्य स्वयम्ले लिने मन्त्री आङ्बोको कथन छ । निजी क्षेत्रबाट पाँचथरको सदरमुकाम फिदिममा स्थापना भएको समर्पित […]

कमलनगर जेसीजले गर्यो उदाहरणीय कार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कमलनगर जेसीजले गर्यो उदाहरणीय कार्य.

कमल । हिजोआज मान्छेको मृत्यु पछि सो परिवारमा समवेदना लिएर जानु सामान्यजस्तै भइसकेको छ । त्यसमा पनि अलि नाम चलेको व्यक्ति रहेछ भने कसले पहिले लैजाने भनेर होडबाजी नै चलेको देखिन्छ । शुक्रबार बिहान झापाको कमल गाउँपालिका वडा नं. १ स्थित भिमबहादुर मगरको घरमा पनि समवेदना दिनेको निकै भिड लाग्यो । तर भिमबहादुर न त […]

कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल.

काठमाडौं । राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसंग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कडेलको अध्यक्षतामा बिहीबार राष्ट्रिय योजना आयोगको सभाकक्षामा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा राखेका थिए । […]

क्यान झापाले यही वर्ष इन्फोटक गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on क्यान झापाले यही वर्ष इन्फोटक गर्ने.

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापा शाखाको चौथो वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ प्रदेश १ समितिका अध्यक्ष देव सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधारणसभामा शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएको छ । क्यान महासंघ झापाले बितेको एक वर्षमा साइबर अपराध सम्बन्धी २० वटाभन्दा […]

सिम्रिक साकोसः चालू वर्षको बजेट एक अर्ब ८९ करोड सात लाख रुपैयाँ पारित

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसः चालू वर्षको बजेट एक अर्ब ८९ करोड सात लाख रुपैयाँ पारित.

झापा । समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा गर्न सहकारी अभियान उत्तम उपाय रहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताएका छन् । आज सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई बिर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ‘सहकारी संस्था नेपालका गाउँगाउँमा पुगेका छन् । देशका ६४ लाख मानिसहरुमा सहकारीले वित्तीय पहुँच […]

व्यवसायी पौडेलको शोकमा गौरीगञ्ज बजार बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on व्यवसायी पौडेलको शोकमा गौरीगञ्ज बजार बन्द.

दमक । झापाको गौरीगञ्जमा हत्या गरिएका दमकका कपडा व्यवसायी खेमराज पौडेलको शोकमा आज गौरीगञ्ज वजार वन्द भएको छ । झापा उद्योग वाणिज्य संघको आव्हानमा एक दिन त्यस क्षेत्रको वजार वन्द गरिएको हो । गौरीगञ्ज र खजुरगाछीका वजार, पसलहरु वन्द भएका छन् । संघले व्यवसायी हत्याको घटनाले असुरक्षा बढेको भन्दैं सुरक्षाको माग गरेका छन् । संघका […]

तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?.

हिन्दू नारीहरुको चाड तीज पर्वले गाउँदेखि सहरसम्म रौनक छाएको छ । यतिबेला यो पर्वले नारीहरुलाई अन्य कार्यमा फुर्सदै छैन । परापूर्वकालदेखि मनाइँदै आएको तीज पर्वमा टाढाटाढा भएका छोरी चेलीहरुलाई माइती पक्षले बोलाई घरमा ल्याएर मिठो मसिनो खुवाउने प्रचलन थियो । कृषि कार्य गर्दा थकित र गलित भएका पोइको घर गएका चेली छोरीहरुका दुखः सुखका कुरा […]

तुम्वापो परिवारमा सिम्रिकको अभिभावकत्व

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on तुम्वापो परिवारमा सिम्रिकको अभिभावकत्व.

शिवसताक्षी । सहकारी संस्थाहरुले सदस्यसँग वित्तीय कारोबार गरेर मुनाफा आर्जन मात्र गर्दैनन्, तिनको अभिभावकत्व पनि लिन अग्रसर छन् भन्ने उदाहरण सिम्रिक साकोसले पेश गरेको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य राजेन्द्रप्रसाद तुम्वापो गत वैशाखबाट प्यारालाइसिस भई थलिएपछि संस्थाले सदस्य राहत नीतिअनुसार अभिभावकत्व लिएको हो । तुम्वापोले गत वर्ष लिएको कर्जा एक […]