झापा । मुलुक संघीय संरचनामा गएको उपहारस्वरुप झापाका सहकारीले १७ वटा ऐनको अधिनमा रहेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता थपिएको छ । यो बोझ झापाका सहकारीका लागि मात्र नभई नेपालका हरेक सहकारी संघ–संस्थाको थाप्लामा धेरथोर भोग्नैपर्ने बाध्यता बनेको हो । सहकारी अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त र व्यवहारबाट सञ्चालन हुने एउटा सामुदायिक सेवा व्यवसायको रुप हो । जसको […]
मितिः २०७५ भदौ १२ गते सहकारी अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त र व्यवहारबाट सञ्चालन हुने एउटा सामुदायिक सेवा व्यवसायको रुप हो । यसको कार्य कुनै एउटा देश र अर्को देशमा फरक हुनु हुँदैन । राज्यको भूमिका यसको अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त मूल्य, मान्यता र व्यवहारलाई आफ्नो देशमा जस्ताको तस्तै लागू गर्न–गराउन आवश्यक कानून बनाउने र त्यसलाई लागू गर्नुे […]
फिदिम । पाँचथर जिल्लामा निर्माणधिन तथा संचालनमा रहेका कुनै पनि जलबिद्युत आयोजनाहरुले स्थानिय सरकारलाई बुझाउनु पर्ने ढुंगा गिटी र बालुवाको लाखौं रुपैया कर अझै सम्म नतिरेको पाइएको छ । जिल्लामा निर्माण सम्पुर्ण निर्माणधिन आयोजनाहरुले पटक पटक तारताकेता गर्दा समेत जिल्ला समन्वय समितिले लगाएको ढुंगा, गिटी तथा बालुवाको कर नतिरेको जिल्ला समन्वय समितिले जनाएको छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चर्चामा आएका कानून र विधेयकहरु धर्मशास्त्र नभएकोले कहिँकतै कमजोरी भएका भए आवश्यकता र औचित्यका आधारमा संसोधन गरिने बताएका छन् । विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग आज बिहान बालुवाटारमा अन्तरसम्वाद गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सम्पादहरुसँग भनेका छन् ‘देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा […]
हल्दिबारी । चार वर्ष अघि यहाँ स्थापित उत्कृष्ट कृषि सहकारी संस्था लिमिटेड कृषक सदस्यहरुमाझ वास्तवमा नै उत्कृष्ट बन्दै गएको छ । आज शनिबार गोलधापमा आयोजना गरिएको संस्थाको चौथो वार्षिक साधारणसभामा सहभागीहरुको उपस्थितिले यसको प्रष्टै झल्को दिएको छ । कूल २५ हजार शेयर पूँजी राखेर ४० जनाले स्थापना गरेको संस्था छोटो अवधिमा १३१५ जना सदस्यमाझ विस्तारित […]
झापा । नेपालको सहकारी अभियानमा सदस्य संख्या, आर्थिक कारोबारसहित सामाजिक योगदानमा अग्रणी रहेको झापाको सहारा नेपाल (साकोस) लिमिटेडलाई प्रदेशस्तरीय संस्था बनाउन सञ्चालकहरुले कम्मर कसेका छन् । संस्था स्थापनाको २२औं वर्ष पूरा गरिरहँदा सदस्य र समुदायको हितको लागि सहाराले थुप्रै रचनात्मक सामाजिक कामहरु निर्वाह गरिरहेको छ । हाल प्रदेश १ का ६ वटा जिल्लामा ६० वटा […]
विर्तामोड । झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नगरपालिका खुल्ला दिसामुक्त भएको घोषणा गरे । उनले नगरपालिका खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष […]
भानु मावि शिवसताक्षीमा कम्प्युटर प्रशिक्षक चाहियो
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसी झापाले डेरी उद्योग सञ्चालनमा ल्याएपछि महसुस गरेको छ कि चलन बदल्न कति कठिन छ ! व्यावसायमा राम्रो गरेर मात्रै हुँदैन, राम्रो हो भनेर बुझाउन पनि सक्नुपर्ने रहेछ । बुझाएर मात्रै पुग्दैन, विश्वास नै दिलाउनु पर्ने रहेछ । यो काम चानचुने होइन । निकै मेहनत गरेपछि मात्रै त्यसमा सकारात्मक नतिजा […]
कमल । ईलाम चुलाचुलीका युवा यतिवेला बाख्रापालन व्यवसायमा रम्न थालेका छन् । अन्य व्यवसायको तुलनामा बाख्रापालन व्यवसायमा लगानी थोरै लाग्ने, पाल्न पनि सजिलो र आम्दानी पनि छिटै हुने भएकोले यो व्यवसाय रोजेको व्यवसायी बताउँछन् । केही समय अघिसम्म अलग–अलग रुपमा व्यवसाय सञ्चालन गर्दै आएका कृषक एतिवेला संगठित रुपमा बाख्रापलन व्यवसाय सन्चालन गर्न थालेका छन् । […]