Sajhamanch Archive

भारतले आयतमा रोक लगाएपछि, ठूला बंगुर फर्म बन्द

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on भारतले आयतमा रोक लगाएपछि, ठूला बंगुर फर्म बन्द.

झापा । भारतले नेपालको बंगुर आयातमा रोक लगाएपछि पछिल्लो पाँचवर्षयता पूर्वीनाकाबाट हुने निर्यात हरेक वर्ष कम हुर्दै गएको छ । जस्का कारण ज्यादै ठूलो लगानीमा सञ्चालित झापाका दर्जनौं बंगुर फार्म बन्द भएका छन् । आफ्नै उत्पादन प्रोत्साहन गर्न भारतले नेपाली बंगुरको आयातमा रोक लगाएको छ । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार वितेको आर्थिक वर्ष २०७४। […]

एनआरएनए मध्यपूर्व भेला अगष्ट २३ देखि, तयारी पूरा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एनआरएनए मध्यपूर्व भेला अगष्ट २३ देखि, तयारी पूरा.

युएई । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकारः ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नाराका साथ अगष्ट २३ देखि २५ तारिखसम्म दुबईमा हुने छैटौं मध्यपूर्व क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भेलाको प्रमुख आतिथ्य गर्ने निश्चित भएको एनआरएनए युएईले प्रेस विज्ञप्तीमार्फत जानकारी […]

यसरी फेर्न सकिन्छ नेपालको मुहार

Published: in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on यसरी फेर्न सकिन्छ नेपालको मुहार.

करिब १० वर्ष अघि अर्थात् सन् २००८ सालमा एउटा औपचारिक कार्यक्रममा केही विद्वतवर्ग साथीहरुसँग मेरो भेट भएको थियो । कार्यक्रमको विषय के थियो त्यो, अहिले मलाई यकिन गरी सम्झना छैन । कार्यक्रम सकिएपछि हाम्रा केही साथीहरुबाट अनौपचारिक कुराकानी भयो । त्यसै क्रममा एक जना मित्रले भन्नुभयो, ‘सन् २०१५ भित्र भारत र चीनको सहमतिमा नेपालको अस्तित्व […]

हल्दिबारी गाउँपालिकाले दियो, १० विद्यार्थीलाई २० लाखको छात्रवृत्ति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on हल्दिबारी गाउँपालिकाले दियो, १० विद्यार्थीलाई २० लाखको छात्रवृत्ति.

बनियानी । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । गाउँपालिकामा आवश्यक पर्ने शक्ति स्थानीय स्तर मै उत्पादन उद्देश्यले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको हो । पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । गाउँपालिकाभित्रै प्राविधिक जनशक्ति उत्पादन गर्ने  लक्ष्य लिएको गाउँपालिका अध्यक्ष […]

अझै बनेन फोहोरमैला प्रशोधन केन्द्र, बगरमा फोहोर फाल्दै नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on अझै बनेन फोहोरमैला प्रशोधन केन्द्र, बगरमा फोहोर फाल्दै नगरपालिका.

दमक । झापाको दमकमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण थालेको एकवर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । दमकको बजार क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले निर्माण थालिएको प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन नसकेको हो । फोहोरमैलाको उचित व्यवस्थापन गर्न प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा नगरपालिकाबाट उत्पादन हुने दैनिक करिव १५ टन फोहोर दमक–२ स्थित रतुवा […]

सुधारिँदै मेची अञ्चल अस्पताल, एक वर्षमा ९२ हजार बढीले सेवा लिए

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on सुधारिँदै मेची अञ्चल अस्पताल, एक वर्षमा ९२ हजार बढीले सेवा लिए.

मेचीनगर । अनुभवी र ख्याती आर्जन गरेका विशेषज्ञ चिकित्सकको नियमित सेवा ,पछिल्लो समयमा थपिएका विभिन्न उपकरण र जनशक्ति लगायतको प्रबन्धले सेवा सुधारिँदै गएपछि मेची अञ्चल अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । कुनैबेला सरकारी अस्पताल भन्नासाथ नाक खुम्च्याउने सर्वसाधारण नै अहिले अञ्चल अस्पतालको सेवा लिन थालेका छन् । ‘अघिल्ला वर्षका तुलनामा पछिल्लो समय मेची अञ्चल […]

राजश्व उठाउनभन्दा खाजा स्वाहामा होडबाजी !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on राजश्व उठाउनभन्दा खाजा स्वाहामा होडबाजी !.

भद्रपुर । भद्रपुरस्थित छोटी भन्सारको स्तरीकरण गरी भन्सार विभागले मूल भन्सार कै मान्यता दिए पनि छोटी भन्सार कै रूपमा काम चलाउँदा कर्मचारीले राजश्व भन्दा खाजश्वमा बढी जोड दिन थालेका छन् । मूल भन्सारको मान्यता गत आर्थिक वर्षको अन्त्यतिर प्रदान गरिएको सो भन्सारमा विभागले दरबन्दीसहित कर्मचारी पठाउन नसकेपछि मेची भन्सारबाट आलोपालोमा आउने कर्मचारीले ठूला व्यापारीसित साँठगाठ […]

नेपालमै नौलो प्रयोग, बोतलबाट घर निर्माण

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on नेपालमै नौलो प्रयोग, बोतलबाट घर निर्माण.

दूधे । झापाको दमक २, खरखरेमा नेपाल मै नौलो किसिमको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बोतल हाउसको नाम दिई बोतलबाट बनाइएको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । घर हेर्न दिनहुँ मानिसहरुको भिड लाग्ने गरेको छ । घरको वाल तथा पिल्लरहरुमा वाइन, वियर, स्प्राइट लगायतको बोतल प्रयोग गरेर आर्कषक डिजाइनमा घर […]

किन टिक्दैनन् मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत !

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on किन टिक्दैनन् मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत !.

कारण कोः जनप्रतिनिधि कि नगरपालिकाका कर्मचारी मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधिहरुले कमाण्ड सम्हालेको एक वर्षको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भएको छ । मुलुकका ७७ वटा जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये सबैभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने सम्भवतः मेचीनगर नै रहेको अहिले चर्चा छ । स्थानीय तहको निर्वाचन हुनुअघि २०७२ साल […]

युवा युवतीमा बढ्दैछ अष्ट्रेलिया मोह

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on युवा युवतीमा बढ्दैछ अष्ट्रेलिया मोह.

भद्रपुर । राहदानी लिन जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस लिन आउने अधिकांश युवा युवती अष्ट्रेलिया जाने लक्ष्य लिएर आउने गरेका छन् । पढाइको बाहनामा सुविधा सम्पन्न देश पस्न चाहने अधिकांश युवा पुस्ता सेवाग्राही बनेर जिल्ला प्रशासनमा राहदानीको सिफारिस लिन आँउदा अष्ट्रेलिया अध्ययन भन्ने गरेका छन् । चालु आर्थिक वर्षको साउन अन्तिम सातासम्म दु्रत सेवामा मात्र […]