Sajhamanch Archive

प्रदेश नम्बर १ मा बलियो छ वन संगठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश नम्बर १ मा बलियो छ वन संगठन.

ताप्लेजुङ । देशभरका जिल्ला वन र मातहातका वन कार्यालय खारेज गरेको सरकारले अब वन कार्यालयको स्वरुपलाई डिभिजन तथा सव डिभिजनमा रुपान्तरण गरेको छ। वन विभागले देशभर रहेका जिल्ला वन कार्यालयलाई डिभिजन वन कार्यालय बनाएको छ भने यसअघि कायम रहेका ईलाका वन कार्यालयलाई सव डिभिजन वन कार्यालयको स्वरुप दिएको छ। तर, विभागले यसअघि कायम रहेका सबै […]

ताप्लेजुङमा सडक आतंक, सडक खनेपछि छ परिवारले गाउँ छाडे

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on ताप्लेजुङमा सडक आतंक, सडक खनेपछि छ परिवारले गाउँ छाडे.

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका ७ खेवाङका बस्तीमाथि सडक खनिएपछि स्थानीय दलित परिवार बसाईँ सरेका छन् । बस्ती माथि सडक खनेपछि जमिन भिरालो भएर पहिरोको जोखिम परेको भन्दै स्थानीय छ घर दलित परिवारले गाउँ छोडेका हुन् । तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसेका छन्। जेठ लाग्दै घर छाडेकाहरू अहिले […]

उप्रेतीको भारतीय राजदूत सिफारिस कति संवैधानिक?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, , by . Leave a Comment on उप्रेतीको भारतीय राजदूत सिफारिस कति संवैधानिक?.

काठमाडौं । सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा गरेको सिफारिस विवादमा परेको छ। मन्त्रिपरिषद्ले सोमबार दिउँसो उनलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई अन्य सरकारी पदमा नियुक्त गर्न नमिले पनि राजनीतिक नियुक्ति दिन मिल्छ। कतिपयले भने संवैधानिक पदबाट अवकाश पाएका पूर्वपदाधिकारीलाई राजनीतिक नियुक्ति दिन नहुने मत […]

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा.

विराटनगर । मोरङलाई जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । योसँगै मोरङ जिल्ला पूर्ण खोप सुनिश्चित गर्ने ५५ औं जिल्ला बनेको छ । विराटनगरमा एक कार्यक्रमका बीच प्रमुख अतिथि समाजिक विकास मन्त्री जीवन घिमिरेले गमलाका रहेको फूलको विरुवामा पानी हाली जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए । जिल्लालाई जिल्ला पूर्ण खोप […]

यूएईमा तनहुँबासी संगठित हुँदै, लामिछाने परिवारलाई डेढलाख रुपैयाँ सहयोग

Published: in परदेश (प्रवास), मुख्य समाचार, by . Leave a Comment on यूएईमा तनहुँबासी संगठित हुँदै, लामिछाने परिवारलाई डेढलाख रुपैयाँ सहयोग.

युएई । रोजगारीको शिलशिलामा युएईमा रहँदा सडक दुर्घटनामा ज्यान गुमाएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग तनहुँका गणेश लामिछानेको परिवारलाई आर्थिक सहयोग पठाइएको छ । गत असार १ गते सडक दुर्घटनामा परि मृत्यु भएका लामिछानेको परिवारलाई आर्थिक सहयोग गर्न तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अगुवाईमा रकम संकलन गरिएको थियो । अभियानका संयोजक हिरालाल श्रेष्ठले दिएको […]

गुणस्तरहीन सामाग्री उत्पादन गर्ने अलकत्र फ्याक्ट्रीमा वाइसियलको ताला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on गुणस्तरहीन सामाग्री उत्पादन गर्ने अलकत्र फ्याक्ट्रीमा वाइसियलको ताला.

सुरुङ्गा । कनकाई नगरपालिका १ दुर्गापुरमा शिव निर्माण सेवाद्धारा सञ्चालित अलकत्र फ्याक्ट्रीमा तत्कालिन नेकपा माओवादी केन्द्र तथा हालको नेपाल कम्युनिष्ट्र पार्टीको भातृ संगठन वाइसिएल नेपाल झापाको टोलीले पुन तालाबन्दी गरिदिएको हो । यसअघि तत्कालिन एमाले निकट युवाको भातृ संगठन युवा संघले समेत सो अलकत्र फ्याक्ट्रीमा ताला लगाएको थियो । तर उद्योगको उत्पादनलाई गुणस्तर मापनका लागि […]

कनकाईलाई हरित नगर बनाउँने अभियानमा जेसीज

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, समाज by . Leave a Comment on कनकाईलाई हरित नगर बनाउँने अभियानमा जेसीज.

सुरुङ्गा । कनकाइलाई हरित नगर वनाउँने अभियानमा लागेको सुरुङ्गा जेसीजले वजार क्षेत्रका कालो पत्रे भइसकेका वाटाहरुलाई प्राथमिता राखी अभियानलाई तिव्रता दिएको छ । जेसीजले सन २०११ देखि नै ग्रीन सिटि क्लिन सिटि सुरुङ्गाको नारालाई आत्मसाथ गर्र्दै सोही समयमा वजार क्षेत्रको कालो पत्रे भएको मुख्य सडक खण्ड क्याम्पस रोडमा वृक्षरोपण गरि सकेको अभियानका परिकल्पनाकार सुरुङ्गा जेसीजका […]

भारतीय चिठ्ठाको बिगबिगी, रमिते बन्यो प्रशासन

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on भारतीय चिठ्ठाको बिगबिगी, रमिते बन्यो प्रशासन.

भद्रपुर । झापाका पूर्वी नाका भद्रपुर, कांकरभिट्टा लगायतका क्षेत्रमा भारतीय क्षेत्रमा सञ्चालित अवैध चिट्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुने अवस्था आए पनि प्रहरी प्रशासन रमिते बन्ने गरेको छ । केही महिना अगाडि झापाको प्रहरी प्रशासनले सक्रियता देखाउँदै अवैध चिट्ठा रोकेको जस्तो देखिए पनि पछिल्लो समय भने खुल्ला रूपमा भारतीय चिट्ठा बिक्री हुन थालेको […]

विद्युत प्राधिकरणका कर्मचारी र केवल सञ्चालकको मिलेमतोमा यसरी हराउँछ लाखौं रकम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on विद्युत प्राधिकरणका कर्मचारी र केवल सञ्चालकको मिलेमतोमा यसरी हराउँछ लाखौं रकम.

भद्रपुर । विद्युत प्राधिकरणले लिनु पर्ने रकम ८० प्रतिशत बढी चुहावट हुने गरेको रहस्य बाहिर आएको छ । भद्रपुर नगरमा मात्र पाँच हजार बढी पोलबाट हुकिङ गरी केवल सञ्चालकले प्रयोग गर्दै आएको विद्युत महशुल तथा पोल भाडा वापत लाखौं रकम प्राधिकरणमा जम्मा नभई मिलेमतोमा कर्मचारी र केवल सञ्चालकले चुहावट गर्ने गरेको रहस्य बाहिर आएको हो […]

कनकाई नगरपालिकामा घरबार विहीनलाई मेयर आवास कार्यक्रम सुरु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकामा घरबार विहीनलाई मेयर आवास कार्यक्रम सुरु.

कनकाई । कनकाई नगरपालिकाले घरवार विहीन नागरिकलाई आवाश कार्यक्रम सुरु गरेको छ । नगरपालिका र विभिन्न संघ संस्थाको आयोजनामा १५ परिवारका लागि घर निर्माण गर्न सुरु गरिएको हो । कनकाई नगरपालिकाबाट २५ लाख , सहारा नेपाल सहकारी संस्थाको १४ लाख र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको २ लाख गरी जम्मा ४१ लाखको लागतमा कनकाई नगरपालिका […]