बिर्तामोड । आर्थिक वर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै बिर्तामोड नगरपालिकाको नगरपरिषद बहिष्कार गरेका सदस्यहरुले बजेट कार्यान्वयन गर्न नदिने चेतावनी दिएका छन् । बजेट, नीति तथा कार्यक्रम अपारदर्शी, असन्तुलित, अवैज्ञानिक र समानुपातिक नभएको भन्दै डेढ दर्जन बढी परिषद सदस्यहरुले दोस्रो नगरपरिषद बहिष्कार गरेका थिए । तिनै परिषद सदस्यहरुले आज बिर्तामोडमा पत्रकार सम्मेलन […]
काठमाडौं । मन्त्रिपरिषद्को २०७४ भदौपछि गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि दर्जनौँको पद जाने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले आचारसंहिताविपरीत गरिएका नियुक्ति खारेज गर्ने निर्णयसँगै उनीहरूको नियुक्ति खारेज हुने भएको हो। निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि पनि कामचलाउ बनेको देउवा सरकारले विभिन्न निकायमा […]
भद्रपुर । भद्रपुर स्थित मेची अञ्चल अस्पताल व्यवस्थापकीय कमजोरीका कारण सेवाग्राही मैत्री बन्न नसक्दा विरामी निजी अस्पताल धाउनु पर्ने बाध्यतामा पर्ने गरेका छन् । प्रशासनको जिम्मेवारी लिएका मेडिकल सुपरिटेन्डनले सन्तुलित सेवा प्रवाहमा आफू मातहतका डाक्टर लगायत कर्मचारी परिचालन गर्न नसक्दा अस्पतालमा उपचारमा आउने विरामी निजी क्लिनिक वा अस्पताल धाउन बाध्य हुने गरेका हुन् । स्वास्थ्य […]
मेचीनगर । नेपालको पूर्वी अन्तर्राष्ट्रिय सीमानाकाबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकलाई लक्षित गरेर मेचीनगरमा स्तरीय होटल थपिँदै गएका छन् । मेचीनगरका काँकरभिट्टा, ईंटाभट्टा, धुलाबारी, चारआली, बाहुनडाँगी लगायतका ठाउँमा सुविधा सम्पन्न होटलहरु खुल्नेक्रम बढिरहेको छ भने सञ्चालनमा रहेका होटलको कारोबार बढ्न थालेको पाइएको हो । काँकरभिट्टा नाकाबाट ४७ देशका पर्यटकहरु नेपाल भित्रिने गरेको अध्यागमन कार्यालयको तथ्याङ्क […]
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाइँदै ! बिर्तामोड । यहाँस्थित बि एन्ड सी टिचिङ हस्पिटललाई मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धन दिने गरी सरकारले नयाँ पोलिसी निर्माण गरेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय कार्यान्वयन गरी सो मातहत बि एन्ड सीलगायत प्रदेश १ का मेडिकल कलेजलाई सञ्चालन सम्बन्धन दिइने […]
भद्रपुर । अव्यवस्थित पार्किङका कारण झापाका सरकारी कार्यालयमा पुग्ने सेवाग्राही ठगिनेक्रम बढेको छ । जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुरमा सवारी साधन पार्किङ्को उचित व्यवस्थापन नहुँदा आवतजावतमा समस्या खेप्नु पर्ने सेवाग्राही दलालबाट ठगिने क्रम पनि बढेको हो । सो क्षेत्रमा भद्रपुर नगरपालिकाले पार्किङ् स्थलको व्यवस्थापन नै नगरी वार्षिक ठेक्का लगाएर राजस्व मात्र उठाउने गरेकोले सदरमुकाममा सवारी […]
गुल्मी । टिनले छाएका चिटिक्क परेका घरहरू । हराभरा जमिन । गाईगोठ पनि त्यस्तै राम्रा । सुधारिएको दलित बस्ती । एउटा नमुना बस्ती देखिने । र त अन्य समुदायले भन्थे, ‘यो त नमुना दलित बस्ती नै हो ।’ तर यो गत वर्षको कुरा थियो, त्यहाँका पत्रकार भरत चन्दले भन्दै थिए– ‘पारि हेर्नुस् ब्राह्मण समुदायको बस्ती […]
काठमाडौं। काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटनामा परेको छ। हस्प्टिलको छतमा विरामी उतारेर फर्किन लागेको हेलिकप्टर उड्नै लाग्दा दुर्घटनामा परेको हो। दुर्घटनामा खासै क्षति नभएको बुझिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
भद्रपुर । प्रधानमन्त्री आधुनिक कृषि परियोजना धान सुपर जोन बनियानी झापाले “धान उत्पादन बृद्धि राष्ट्रको समृद्धि” नाराका साथ १५औं राष्ट्रिय धान दिवस कचनकवल ४ मा भव्य रूपमा मनाएको छ । कृषिमा यान्त्रिकरणमार्फत् उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा रहेको सुपरजोनले प्रदेशसभा संसद बसन्त बानियाँलाई मेसिनबाट धान रोप्न लगाएर दिवसको उद्घाटन गराएको हो । सुपरजोनका […]
कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)को नेतृत्वमा गत जेठ २८ गते काठमाडौंका केही डेरी उद्योगमा अनुगमन गरिएको र सो अनुगमन पछि कतिपय डेरी उद्योगको गोदाममा शिल गरिएको छ । सञ्चार माध्यममा यस्तो समाचार आएपछि सर्वसाधारणले जानकारी पाउने अवस्था भयो । मिडिया सामु मन्त्रीले बोलेको कुरा नियाल्दा थुप्रै लापरवाह गरेको कारण गोदान शिल गरिएको […]