Sajhamanch Archive

‘क्यान्सर उपचारका लागि अब विदेश धाउन पर्नेछैन’ : दुर्गा प्रसाईं

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on ‘क्यान्सर उपचारका लागि अब विदेश धाउन पर्नेछैन’ : दुर्गा प्रसाईं.

बिर्तामोड । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी प्रमुख दुर्गा प्रसाईले अब कुनै पनि नेपालीले क्यान्सरको उपचारका लागि विदेश गइरहनु नपर्ने दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमेतको उपस्थितिमा आयोजित उद्घाटन समारोहमा प्रसाईंले यस्तो दावी गरेका […]

प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको चावी हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको चावी हस्तान्तरण.

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड ७ मा नवनिर्मित प्रदेश गौरव भिलेजका बसोबासीलाई आज घरको चावी हस्तान्तरण गरेका छन् । सन्थाल समुदायका लागि बसोबास गर्न विभिन्न दाताहरुले प्रदान गरेको जमिनमा ३७ वटा घर बनाएर आज हस्तान्तरण गरिएको हो । सो टोल विकास समितिका पदाधिकारीहरुलाई एकमुष्ठ चावी प्रदान गरिएको हो । सिमान्तकृत समुदायका बसोबासीलाई चावी […]

पाउ पाथीभरा पर्यटन प्रवर्धन समितिमा नयाँ नेतृत्व चयन

Published: in लोकप्रिय, समाज by . Leave a Comment on पाउ पाथीभरा पर्यटन प्रवर्धन समितिमा नयाँ नेतृत्व चयन.

मेचीनगर । झापाको चारआलीस्थित पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको सम्पन्न निर्वाचनबाट तिलकप्रसाद गिरी अध्यक्षमा चयन भएका छन् । निर्विरोध निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष यमनाथ बराल, उपाध्यक्ष पुष्पराज कार्की, सचिव नवराज भट्टराई, सहसचिव अर्जुन थेवे र कोषाध्यक्षमा प्रकाश बाँस्तोला चयन भएको निर्वाचन समितिले जनाएको छ । समितिका सदस्यहरुमा रामप्रसाद प्याकुरेल, श्रीराम मरासिनी, रेवतकुमार दाहाल, […]

प्रधानमन्त्री ओलीले फागुन १८ गते पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्री ओलीले फागुन १८ गते पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने.

बिर्तामोड । गएको वर्ष जनवरी १ देखि सञ्चालनमा आएको बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरेर सो सम्बन्धी जानकारी गराएको हो। पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले दिएको जानकारी अनुसार उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण […]

दुई दिनदेखि अवरुद्ध २० हजार लाइन टेलिफोन सुचारु हुने टुंगो छैन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on दुई दिनदेखि अवरुद्ध २० हजार लाइन टेलिफोन सुचारु हुने टुंगो छैन.

बिर्तामोड । नेपाल टेलिकमको मुख्यः सिस्टममा आएको प्राविधिक खरावीका कारणले प्रदेश १ का तीनवटा जिल्लामा दुई दिनदेखि ल्याण्डलाईन टेलिफोन सेवा अवरुद्ध छ । नेपाल टेलिकम बिर्तामोडका प्रमुख प्रशान्तबाबु तिवारीका अनुसार सिस्टममा समस्या आएपछि झापा, इलाम र पाँचथरका १८ देखि २० हजार ल्याण्डलाईन अवरुद्ध बनेका हुन् । समस्या पहिचान गरी चाँडै सेवा सञ्चालनमा कार्यालय जुटे पनि […]

राष्ट्रपति भण्डारीले पशुपतिमा क्षमापूजा गर्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on राष्ट्रपति भण्डारीले पशुपतिमा क्षमापूजा गर्दै.

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वुधबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्ने भएकी छन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजा गर्ने भएकी हुन् । पशुपतिनाथमा सुनको जलहरी निर्माण भइरहेको छ । जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण भएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् […]

युवक हत्या प्रकरण : दोषी जोगाउन खोजेको पीडित परिवारको आरोप

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on युवक हत्या प्रकरण : दोषी जोगाउन खोजेको पीडित परिवारको आरोप.

मोरङ । उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको हत्या घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवारजनले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् । सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै मंगलबार विराटनगरमा नाराबाजी गर्दै मृतकका आफन्त ।  उनीहरूले सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरीमा न्याय प्राप्तिका लागि सहयोग गर्न आग्रह […]

राष्ट्रिय उपाध्यक्ष थापाद्वारा चारआली जेसिजको भ्रमण

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on राष्ट्रिय उपाध्यक्ष थापाद्वारा चारआली जेसिजको भ्रमण.

मेचीनगर । नेपाल जेसिजका वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष जेसी रजनी थापाले आफ्नो शाखा भ्रमणका क्रममा मंगलबार चारआली जेसिजको भ्रमण सम्पन्न गरेकी छन् । उक्त अवसरमा चारआली जेसिजले निरुपित राष्ट्रिय उपाध्यक्ष थापालाई स्वागत गर्नुका साथै शाखामा भएको कार्यक्रम तथा नेपाल जेसीजले शाखाहरुमा गर्नुपर्ने विभिन्न सहयोगका बारेमा अन्तक्रिया समेत गरेको थियो । चारआली जेसिजका अध्यक्ष सन्तोष […]

‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक.

बिर्तामोड । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएस जेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा तीनतीनजना र […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पादक काफ्लेसहित तीनजना सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पादक काफ्लेसहित तीनजना सम्मानित.

बिर्तामोड । निजीस्तरको सफल जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाले आज साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहित तीन जनालाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ । कम्पनी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित शाखा कार्यालयमै आज वार्षिकोत्सव कार्यक्रम आयोजना गरी पत्रकार काफ्ले, सहकारीकर्मी तथा व्यवसायी दिपेन्द्र राउत र अर्का व्यवसायी तथा गीतकार चूडामणि […]