Sajhamanch Archive

सतीप्रथा उल्मुलनको सतवार्षिकीमा चन्द्रगढीमा दीप प्रज्वलन

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on सतीप्रथा उल्मुलनको सतवार्षिकीमा चन्द्रगढीमा दीप प्रज्वलन.

भद्रपुर । नेपालमा सतीप्रथा उल्मुलनको सय वर्षको अवसर पारेर झापाको चन्द्रगढीमा दीप प्रज्वलन गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला झापाको अगुवाइमा चन्द्रगढीस्थित लेखनाथ चौकमा दीप प्रज्वलन गरिएको हो । एकल महिला झापाका अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा […]

एकका लागि एक अभियानमा नेपाल अलैंची व्यवसायी महासंघको २१ हजार सहभागिता

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on एकका लागि एक अभियानमा नेपाल अलैंची व्यवसायी महासंघको २१ हजार सहभागिता.

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघले ‘एकका लागि एक अभियान’मा २१ हजार रुपैयाँ प्रदान गरी सहभागिता जनाएको छ । बिर्तामोडमा आज आयोजित विशेष कार्यक्रममा अभियानका सहसंयोजक बिनोद बस्नेतलाई महासंघका महासचिव सुवास भट्टराईले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । झापामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण […]

पिसिआर ल्याबका लागि बिर्तामोडका चार सहकारीद्वारा सहयोग हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on पिसिआर ल्याबका लागि बिर्तामोडका चार सहकारीद्वारा सहयोग हस्तान्तरण.

बिर्तामोड । सहारा नेपाल साकोसको संयोजनमा सञ्चालित ‘एकका लागि एक अभियान’द्वारा जनस्तरमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्यावका लागि बिर्तामोडका चारवटा सहकारी संस्थाहरुले आज चेक हस्तान्तरण गरेका छन् । झापाको कनकाईमाई कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गरिने पीसीआर परीक्षण प्रयोगशालाका लागि झापा जिल्ला सहकारी संघले सहकारी अभियान मार्फत २५ लाख रुपैयाँ जुटाउने […]

झापामा सम्झिइए जिपी कोइराला

Published: in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on झापामा सम्झिइए जिपी कोइराला.

झापा । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेपाली राजनीतिमा दृढनिश्चयी, निडर उच्च मनोबल भएको नेताको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीको अवसरमा जी.पी. फाउण्डेशन झापाद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले संसद पुनस्र्थापना, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय गिरिजाप्रसाद कोइरालाका महत्वपूर्ण र दूरगामी निर्णय भएको […]

बल्ल आयो मेचीनगरको बजेट, नीति तथा कार्यक्रम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बल्ल आयो मेचीनगरको बजेट, नीति तथा कार्यक्रम.

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । छैटौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस (कोभिड १९)–ले पाररेको प्रभाव र निराकरणका लागि विशेष कार्यक्रम पेश गरिएको छ । आर्थिक समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरीवी निवारण सम्बन्धी नीतिलाई […]

बाह्रदशी जेसीज गठन प्रकृयाप्रति स्थानीय युवाको आपत्ति

Published: in लोकप्रिय, समाज by . Leave a Comment on बाह्रदशी जेसीज गठन प्रकृयाप्रति स्थानीय युवाको आपत्ति.

बाह्रदशी । सामाजिक संस्थाका रुपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको संस्था जेसीज गठनमा गैर भूगोलका बासिन्दालाई नेतृत्व दिइएको थाहा पाएपछि बाह्रदशीका युवाले आपत्ति जनाएका छन् । बाह्रदशी जेसीज गठन गर्दा अध्यक्ष बनाइएका बिगम श्रेष्ठ भद्रपुरका स्थायी बासिन्दा हुन् । बाह्रदशीको भूगोलमा नेतृत्व सम्हाल्न सक्ने युवा नभएको जस्तो गरेर भद्रपुरका बासिन्दालाई अध्यक्ष बनाउनु यहाँका युवाको अपमान भएको उनीहरुको […]

प्रस्तावित ‘रेल वे’को मार्ग प्रष्ट पार्न झापामा ध्यानाकर्षण पत्र बुझाइयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रस्तावित ‘रेल वे’को मार्ग प्रष्ट पार्न झापामा ध्यानाकर्षण पत्र बुझाइयो.

झापा । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि अधिग्रहण गर्न लागिएको जमिन बन्दाबन्दीको समयमा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएकोमा आपत्ति जनाएका छन् । बन्दाबन्दीका कारण सार्वजनिक यातायात पनि बन्द रहेको बेला सूचना जारी गरिनु विधिसम्मत नभएको जनाउँदै विभन्नि व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । प्रभावितहरूको तर्फबाट प्रभावित समन्वय समितिका संयोजक डा. लक्ष्मीप्रसाद मैनाली […]

कमलका २४ जना फरक क्षमता भएका मानिसलाई सहायक सामग्री प्रदान

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कमलका २४ जना फरक क्षमता भएका मानिसलाई सहायक सामग्री प्रदान.

कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा कमल अपाङ्गता समितिको समन्वयमा फरक क्षमता भएका यहाँका २४ जनालाई सहायक सामग्री प्रदान गरिएको छ । दैनिक जीवन निर्वाहका लागि आवश्यक पर्ने सहायक सामग्री गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले हस्थान्तरण गरेकी हुन् । वितरण गरिएका सामग्रीहरुमा ६ थान ह्वीलचेयर, ३ थान विशेष ह्वीलचेयर, हेयररिङ्गेट, ह्वाइट क्यान, बैशाकी, एल्बोकर्चेज लगायत […]

दाह्रीको हेरचाह र सुरक्षा कसरी गर्ने ?

Published: in टिप्स/जानकारी, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on दाह्रीको हेरचाह र सुरक्षा कसरी गर्ने ?.

१ दैनिक धुने : दाह्रीले धूलो र तेल छिटो टिप्ने हुनाले यसलाई दैनिक स्याम्पु वास गर्नु जरुरी छ । दाह्रीको लागि बनेको ब्वाइज बेयर्ड स्याम्पुद्धारा दाह्री धुनुपर्छ । जुनपायो त्यहीं स्याम्पू प्रयोग गर्नाले छालामा असर पुर्याउंछ । २ दैनिक ब्रश गर्ने : बिहाननुहाएर सुख्खा भइसकेपछि दाह्री ब्रश गर्नुपर्छ । यसले दाह्रीको राम्रो केयर गर्नुका साथै […]

दुवै मिर्गौला खराब भएपछि नेपालीद्वारा सहयोगको याचना

Published: in लोकप्रिय, समाज by . Leave a Comment on दुवै मिर्गौला खराब भएपछि नेपालीद्वारा सहयोगको याचना.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ करेलाबारी निवासी मिर्गौला रोगी भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मिर्गौला खराब भएका छन् । दुवै मिर्गौलाले काम नगरेपछि ५ महिनादेखि उनले नियमित डायलासिस गराउँदै आएका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने भएकाले खर्च जुटाउन गाह्रो […]