Sajhamanch Archive

कमल गाउँपालिकामा १२ जना कुष्ठरोगी भेटियो

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा १२ जना कुष्ठरोगी भेटियो.

कमल । झापाको कमल गाउँपालिकामा कुष्ठ रोगी फेला परेका छन् । गाउँपालिकालाई कुष्ठ रोग मुक्त बनाउने अभियान अन्तरगत सञ्चालन गर्ने क्रममा कुष्ठरोगी फेला परेका हुन् । कमल गाउँपालिकाका साविक तोपगाछी गाविसमा ८ र लखनपुर गाविसमा ४ जना गरी जम्मा १२ जना कुष्ठ रोगी फेलापरेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । कुष्ठरोगीलाई […]

७० करोड प्रयोगकर्ताको इमेल ह्याक

Published: (Updated: ) in विविधा by . Leave a Comment on ७० करोड प्रयोगकर्ताको इमेल ह्याक.

नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् । करीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको डाटाबेस हो । शोधकर्ताले यसलाई संग्रह नम्बर १ का रुपमा पेश गरेका छन् । उनले भनेका छन्, […]

दिल्लीमा असिना–पानी, जाडो बढ्यो

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on दिल्लीमा असिना–पानी, जाडो बढ्यो.

भारतको राजधानी दिल्लीमा केही दिनदेखि जाडो अत्याधिक बढेको छ । अझ सोमबार बेलुका असिनासहित पानी परेपछि चिसो थप बढेको छ । दिल्लीसहितका क्षेत्रमा असिनासहित पानी परेपछि चिसो बढेको र अझै केही दिन जाडो यस्तै रहने मौसमविदले बताएका छन् । जाडो बढेसँगै दिल्लीका बासिन्दा घरबाहिर निस्कने क्रम कम भएको छ। मंगलबार बिहान पनि मौसम बदली भएको […]

कनकाई माई मेलामा दर्शन गर्नेको घुइचो

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on कनकाई माई मेलामा दर्शन गर्नेको घुइचो.

शिवसताक्षी । झापाको प्रसिद्ध धार्मिक कनकाई नदीमा मंगलबार विहान देखि नै मकर स्नान गर्ने तथा मेलामा रमाइलो गर्नेको भिड लागेको छ । कनकाई नदि तटमा लाग्ने मेला पूर्वको पसिद्ध र ठूलो मेला मानिन्छ । यसैगरी आजैका दिन कनकाई नदीमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत […]

फेसबुकले सुरु गर्‍यो कारवाही

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on फेसबुकले सुरु गर्‍यो कारवाही.

फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ । बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो । समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट […]

सुनको मुल्य ह्वात्तै घट्यो, तोलामा कतिले घट्यो ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on सुनको मुल्य ह्वात्तै घट्यो, तोलामा कतिले घट्यो ?.

काठमाडौं । गत साता बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेर ६० हजार ७ सय पुगेको थियो । तर, आज भने तोलामा २ सय रुपैंयाँले घटेको छ । शुक्रबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

इस्लाम धर्म त्याग्दै घर परिवार छाडेकी साउदी युवतीलाई क्यानडाले शरण दियो

Published: in विविधा, by . Leave a Comment on इस्लाम धर्म त्याग्दै घर परिवार छाडेकी साउदी युवतीलाई क्यानडाले शरण दियो.

क्यानडा । साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ । इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न सँधै तत्पर रहने बताए । उनले संयुक्त राष्ट्रसंघले गरेको अपील अनुसार अल–कुननलाई […]

भद्रपुरका सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on भद्रपुरका सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण.

भद्रपुर । भद्रपुर १० नम्बर वडा कार्यालयले वडाक्षेत्रमा रहेका सामुदायिक विद्यालयका छात्रछात्रालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ । वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा वडाभित्र रहेका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानोकपडा सहित स्टेशनरी सनमग्री वितरण गरिएको हो । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कृष्ण प्रा. […]

राष्ट्रसेवक सहकारीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: in विविधा by . Leave a Comment on राष्ट्रसेवक सहकारीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा अवस्थित राष्ट्रसेवक सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आज विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सहकारी संस्थाले सदमुकाम भद्रपुर ७ अन्जनीमोडमा अवस्थित भृकुटी प्राथमिक विद्यालयमा अध्ययनरत सबै ७८ जना छात्र छात्रहरुलाई जाडोमा लगाउने न्यानो कपडा स्वीटर वितरण गरेको छ । सहकारी संस्थाका अध्यक्ष वाशिष्ठ अधिकारीको सभापतित्व तथा प्रमुख जिल्ला […]

रोनाल्डोलाई मेस्सीको जवाफ- म घरमै छु, परिवर्तन आवश्यक छैन

Published: (Updated: ) in विविधा, by . Leave a Comment on रोनाल्डोलाई मेस्सीको जवाफ- म घरमै छु, परिवर्तन आवश्यक छैन.

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले रोनाल्डोलाई जवाफ दिँदै आफूलाई टिम परिवर्तन आवश्यक नरहेको बताएका छन् । उनले लिग पनि परिवर्तन नगर्ने बताएका छन् । स्पेनिस पत्रकार मार्कालाई अन्तर्वार्ता दिँदै मेस्सीले भनेका छन्, ‘मलाई कुनै परिवर्तन आवश्यक छैन । म घरमै छु ।’ यसअघि चीर प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोले मेस्सीलाई इटालियन क्लब आउन सुझाव दिएका थिए […]