Sajhamanch Archive

काँकरभिट्टाको संक्षिप्त इतिहास

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, समाज, by . Leave a Comment on काँकरभिट्टाको संक्षिप्त इतिहास.

आजको काँकरभिट्टा शहर बसेको स्थानमा वि.सं. २०२२ सालसम्म घना जङ्गल थियो । छिमेकी देशको हेपाहा र विस्तारवादी प्रवृत्ति बढिरहेको थियो त्यो बेला । त्यसैका कारण नेपालको अन्तर्राष्ट्रिय सीमामा पहाडेमूलका मानिसहरुको बस्ती बसाल्न तत्कालीन राजा श्री ५ महेन्द्रले उपयुक्त देखेका थिए । त्यतिबेला बर्मा भन्ने देश (हालको म्यानमार)–मा आन्तरिक कलह थियो । त्यहाँबाट लखेटिएर नेपालीभाषीहरु भारतको […]

इटहरीमा आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेेका अधिकारीकाे मृत्यु

Published: in विविधा by . Leave a Comment on इटहरीमा आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेेका अधिकारीकाे मृत्यु.

इटहरी । सुनसरीको इटहरीमा आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेका व्यक्तिको मृत्यु भएको छ । इटहरीमा आफ्नै शरिरमा आगो लगाएका ४५ वर्षीय सूर्यबहादुर अधिकारीको उपचारका लागि काठमान्डौ लैजादै गर्दा बटोमा नै निधन भएको हो । उनलाइ वी पी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नोबेल अस्पताल बिराटनगरमा उपचार सम्भव नभएपछि काठमान्डौँ लैजादै गर्दा बटोमा […]

दुई दिनअघि आत्महत्या गरेका युवामा कोरोना पुष्टि

Published: in विविधा by . Leave a Comment on दुई दिनअघि आत्महत्या गरेका युवामा कोरोना पुष्टि.

काठमाडौं । दुई दिनअघि आत्महत्या गरेका रोल्पाका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। असार १० गते दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए। मृत्युपछि उनको स्वाब पिसिआर परीक्षणका लागि निकालिएको थियो। दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा […]

इस्टु आन्दोलनमा एक हजार बढी सहभागी हुने

Published: in विविधा by . Leave a Comment on इस्टु आन्दोलनमा एक हजार बढी सहभागी हुने.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि असार १९ गते विर्तामोडमा गर्न लागेको प्रदर्शनका लागि अन्तिम तयारी पूरा गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलव पाउन नसकेको, सरकारले समेत सुरक्षाका लागि पहल नगरेको प्रति आक्रोस पोख्दै इस्टु सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको हो । […]

मध्यराति फेसबुक लाइभ गर्दै युवतीद्वारा आत्महत्या

Published: in विविधा, समाज by . Leave a Comment on मध्यराति फेसबुक लाइभ गर्दै युवतीद्वारा आत्महत्या.

दाङ । दाङको लसीपुरमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता डीएसपी सुमित खड्काले पुष्टि गरे । खबर आउने बित्तिकै प्रहरी टोली परिचालन भएको भए पनि युवतीको कोठामा पुग्दा उनको मृत्यु […]

पीसीआर ल्यावका लागी बुधबार ६ लाख १३ हजार जुट्यो

Published: (Updated: ) in विविधा, सहकारी by . Leave a Comment on पीसीआर ल्यावका लागी बुधबार ६ लाख १३ हजार जुट्यो.

विर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागी बुधवार एकैदिन छ लाख १३ हजार रुपैयाँ सहयोग जुटेको छ । ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशालाका लागि उक्त रकम जुटेको हो । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा […]

ईश्वर र कोरोनाको खोजः संवाद र याचनाको सोच

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, विविधा, साहित्य, by . Leave a Comment on ईश्वर र कोरोनाको खोजः संवाद र याचनाको सोच.

गाउँभरि उपद्रो गरेर सबैलाई दिक्क लगाएका दुई जुम्ल्याहा दाजुभाइलाई केहीगरी तह लगाउन नसकेपछि अन्तिम उपायका रुपमा उनीहरुलाई धर्मसभामा लगियो । त्यहाँका धर्मगुरुहरुले केहीगरी यिनीहलाई सुधारिहाल्छन् कि भन्ने आशा उनीहरुका अभिभावकलाई थियो । धर्मगुरुले केटाहरुको अभिभावकका कुरा सुनिसकेपछि पालैसँग दुवैलाई भित्र लगेर सम्झाउने निधो गरे । पहिला दाजुलाई भित्र लगियो । एकजना धर्मगुरुले केटोलाई आफूभित्र ईश्वरको […]

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on ट्रक दुर्घटना हुँदा चालकको मृत्यु.

विराटनगर । धनकुटामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो । सोमबार राति साँढे ९ बजे विराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को१ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भइ दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको […]

कमल गाउँपालिकाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on कमल गाउँपालिकाबाट ब्राउन सुगरसहित एक जना पक्राउ.

बिर्तामोड । झापाको गौरादह नगरपालिका–४ डोरामारीका ३४ वर्षीय सुमन भण्डारीलाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । विशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । कमल गाउँपालिका–५ लवडाँडास्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेको जिल्ला […]

दूधे आयुर्वेदद्वारा स्थानीय जडिबुटीहरुको परिचय र पहिचान

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on दूधे आयुर्वेदद्वारा स्थानीय जडिबुटीहरुको परिचय र पहिचान.

शिवसताक्षी । शिवसताक्षीको दूधे आयुर्वेद औषधालयले स्थानीय जडिबुटी सम्वन्धी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आइतबार दूधे आयुर्वेदको कार्यालयमा एक कार्यक्रमको आयोजना आफ्ना बारी, खेत तथा वरपर रहेका जडिबुटीहरुलाई पहिचान गर्न सहभागीहरुलाई जानकारी गराइएको हो । कार्यक्रममा उप्रमुख भोजकुमारी नेपालले आयुर्वेद पुरानो र दीर्घ रोग सम्म सहजै निको पार्ने भएकाले पनि पछिल्लो समय धेरै मानिसहरुले […]