Sajhamanch Archive

सरकारले सुनदेखि नुनसम्म उत्खननका लागि निकाल्यो सूचना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on सरकारले सुनदेखि नुनसम्म उत्खननका लागि निकाल्यो सूचना.

काठमाडौंं । सरकारले देशका विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गर्ने भएको छ। खानी तथा भूगर्भ विभागले सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिनलगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न सूचना आह्वान गरेको छ। देशका विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न […]

राष्ट्रिय सभाले पारित गर्दै संविधान संशोधन विधयेक

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on राष्ट्रिय सभाले पारित गर्दै संविधान संशोधन विधयेक.

काठमाडौं । तल्लो सदन प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको संविधान संशोधन विधयेक माथिल्लो सदन राष्ट्रिय सभाले विहीबार अनुमोदन गर्ने भएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको निशानछाप कायम गरेको उक्त विधयेक राष्ट्रिय सभामा पेश गर्नेछिन् । उक्त विधयेकमाथि कुनै संशोधनको प्रस्ताव दर्ता नभएका कारण राष्ट्रिय सभामा पनि सर्वसम्मतीले पारित हुने बताइएको छ ।

लैङ्गिकमैत्री वजेटको आह्वान, जिससले समन्वय गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on लैङ्गिकमैत्री वजेटको आह्वान, जिससले समन्वय गर्ने.

बिर्तामोड । स्थानीय सरकारले निर्माण गर्ने नीति, कार्यक्रम र वजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरण र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराइएको छ । उक्त कार्यका लागि आवश्यक समन्वय र सहयोग पुर्याउन झापाका राजनीतिक दलका महिला नेतृहरुले जिल्ला समन्वय समिति झापाको ध्यानाकर्षण गराएका हुन् । वुधवार जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र उपप्रमुख […]

झापा काँग्रेसले सरकारलाई पठायो ज्ञापनपत्र

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on झापा काँग्रेसले सरकारलाई पठायो ज्ञापनपत्र.

भद्रपुर । नेपाली काँग्रेस झापाले १७ बुँदे माग समेटेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्व टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । झापा काँग्रेसले कोभिड १९ (कोरोना भाइरस) संक्रमणले देश आक्रान्त भएका बेला सरकारका मन्त्री तथा जिम्मेवार पदाधिकारी भ्रष्टाचारमा लिप्त भएको, अव्यवस्थित […]

खानेपानीको पाइप दृष्टिविहीनको कोठा भित्र खनियो

Published: (Updated: ) in विविधा by . Leave a Comment on खानेपानीको पाइप दृष्टिविहीनको कोठा भित्र खनियो.

भरतपुर । चितवन भरतपुर महानगरपालिकाका वडाध्यक्षहरूको चर्तिकला र कर्तुत एकपछि अर्को सञ्चार माध्यममा पर्दाफास भइरहेको छ । केही दिनअघि मात्र भरतपुरको वडा नम्बर १८ का अध्यक्ष दीपक लामाको नेतृत्वमा बालिका बलात्कार प्रयास जस्तो गम्भिर फौंजदारी मुद्धालाई आफै न्यायाधीश बनेर स्थानीयस्तरमा केश ढिसमिस गराएका थिए । अर्का वडाध्यक्षको कार्यले यतिखेर भरतपुर महानगरकै राष्ट्रियस्तरमा बेइज्जत बनाएको छ […]

साँच्चै मनमोहक छ, वर्षौंदेखि भारतले कब्जा गर्दै आएको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on साँच्चै मनमोहक छ, वर्षौंदेखि भारतले कब्जा गर्दै आएको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र.

काठमाडौं । धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले। २०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म […]

शिवसताक्षीमा रक्तदान, ६३ प्रिन्ट रगत संकलन

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा रक्तदान, ६३ प्रिन्ट रगत संकलन.

शिवसताक्षी । १६६ औं विश्व रक्तदाता दिवसको अवसरमा शिवसताक्षीको धरमपुर चौकमा   रक्तदान कार्यक्रम गरिएको छ । सतासीधाम जेसीज र धरमपुर वचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा  गरिएको रक्तदानमा ६३ प्रिन्ट रगत संकलन भएको हो । रक्तदानमा १६ महिला र ४७ पुरुषले रगतदान गरेका थिए । रक्तदानका क्रममा नेपाल रेडक्रस झापाका सभापति  लोकराज ढकालले बैज्ञानिकले […]

हामी भारतको भाइ होइनौं, मित्र हौं: राजेन्द्र लिङदेन

Published: (Updated: ) in विविधा by . Leave a Comment on हामी भारतको भाइ होइनौं, मित्र हौं: राजेन्द्र लिङदेन.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देन नक्सामा आइसकेको नेपाली भूमि प्राप्तीका लागि चुप लागेर बस्न नहुने बताएका छन् । लिङ्देन भारतलाई मित्रतापूर्वक कुरा गरेर मिचिएको भूमि फिर्ता गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले मिचिएको भूमिबारे भारतसँग भाइ बनेर नभई मित्र बनेर कुरा गर्नुपर्ने बताएका हुन् । ‘हामीले भारतसँग […]

सबै देशवासी एक ढिक्का रहेको सन्देश प्रवाह गरौं: साझा पार्टी

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on सबै देशवासी एक ढिक्का रहेको सन्देश प्रवाह गरौं: साझा पार्टी.

काठमाडौं । साझा पार्टीले सरकारविरुद्ध जारी प्रदर्शन स्थगन गर्न आम नागरिकलाई अपील गरेको छ । साथै उसले आज संसदबाट नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गर्न लागिएको ऐतिहासिक दिनमा सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न पनि आह्वान गरेको छ । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिबार जारी गरेको प्रेस […]

यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय.

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो […]