Sajhamanch Archive

दाताले बनाइदिए वाह्रदशीमा रेडक्रस भवन

Published: (Updated: ) in समाज by . Leave a Comment on दाताले बनाइदिए वाह्रदशीमा रेडक्रस भवन.

बिर्तामोड। नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीको भवन उद्घाटन गरिएको छ । समाजसेवी स्वर्गीय सूर्यप्रसादको स्मृतिमा उनका छोराद्वय शान्तिप्रसाद र देवीप्रसाद गणेशले २० लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको सूर्यप्रसाद गणेश स्मृति भवनको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए । आठ वर्ष अघि स्वर्गीय गणेशले प्रदान गरेको १५ धुर जग्गामा रेडक्रसको भवन निर्माण […]

कञ्चनजंघा टोलमा पुनः मनबहादुर

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कञ्चनजंघा टोलमा पुनः मनबहादुर.

बिर्तामोड । बिर्तामोड–५ स्थित कञ्चनजंघा टोल सुधार समितिको अध्यक्षमा पुनः मनबहादुर पाहिम चयन भएका छन् । शनिबार देवी माविको साइन्स ब्लकमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट पाहिमलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षको जिम्मेवारी दिइएको हो । २ वर्षे कार्यकालका लागि पाहिमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षद्वयमा धनराज योङहाङ र दुर्गादेवी […]

ज्योति क्लब तथा टोल सुधारको नयाँ कार्य समिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ज्योति क्लब तथा टोल सुधारको नयाँ कार्य समिति चयन.

कमल । झापाको कमल गाउँपालिका ४ स्थित ज्योति क्लव तथा टोल सुधार समितीले विन्दप्रसाद राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गौरी राई, वुद्धिमान राइ, उपाध्यक्ष पवित्रा अधिकारी, सचिव लक्ष्मण पोख्रेल, सह सचिव गंगाराम गहतराज (वेटम) चयन भएका हुन् । त्यसैगरी सदस्यमा पदमकुमार राई, नन्दलाल दाहाल, विन्द्रकुमार राई, संगीता नेम्वाङ, सन्तोस […]

कमल गाउँपालिकामा पुरुषहरुलाई यसरी खुवाए दिदी बहिनीले दर

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कमल गाउँपालिकामा पुरुषहरुलाई यसरी खुवाए दिदी बहिनीले दर.

कमल । झापाको कमल गाउपालिका ४ स्थित सिद्धार्थ हरिकीर्तन मण्डली महिला समुहको आयोजनामा शनिबार जनै पुर्णिमा विशेष दरखाने कार्यक्रम २०७५ सम्पन्न भएको छ । तीजमा दिदी बहिनीलाई दाजु भाईले दर खुवाउने प्रचलन भएपनि जनै पुर्णिमाको अवसरमा दाजु भाई जम्मा गरेर दिदी बहिनीले दर खुवाउन थालेको पहिलो भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी कमल […]

बालबालिकामाझ युवा साहित्यकार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बालबालिकामाझ युवा साहित्यकार.

कनकाई । झापाको कनकाई नगरपालिका १ स्थित दुर्गापुरमा बाल साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । रचनात्मक क्रियाकलापमा बालबालिका अन्तरगत आयोजित कार्यक्रममा युवा साहित्यकारहरुले रचना वाचन गरेका थिए । कार्यक्रममा झापाली समाजका सचिव विकास शिवा, बिमला चिमरिया, ममता प्रसाई, संगीता कोइराला, जिएस पौडेल, विवेक आचार्य, प्रचुर अभावलगायतले कविता तथा गजल वाचन गरेका थिए । कार्यक्रम संयोजक […]

कस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला

Published: (Updated: ) in विविधा by . Leave a Comment on कस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला.

महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरु यो तथ्य थाहा पाउन हरसम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् । हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ । लाइभ साइन्स नामक वेभसाइटमा […]

उत्कृष्ट कार्यमा अग्रसर हुँदै उत्कृष्ट कृषि सहकारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on उत्कृष्ट कार्यमा अग्रसर हुँदै उत्कृष्ट कृषि सहकारी.

हल्दिबारी । चार वर्ष अघि यहाँ स्थापित उत्कृष्ट कृषि सहकारी संस्था लिमिटेड कृषक सदस्यहरुमाझ वास्तवमा नै उत्कृष्ट बन्दै गएको छ । आज शनिबार गोलधापमा आयोजना गरिएको संस्थाको चौथो वार्षिक साधारणसभामा सहभागीहरुको उपस्थितिले यसको प्रष्टै झल्को दिएको छ । कूल २५ हजार शेयर पूँजी राखेर ४० जनाले स्थापना गरेको संस्था छोटो अवधिमा १३१५ जना सदस्यमाझ विस्तारित […]

ज्योतिष शास्त्रः राती जन्मेकाहरु धेरै जोखिम मोल्छन्, जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य ।

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on ज्योतिष शास्त्रः राती जन्मेकाहरु धेरै जोखिम मोल्छन्, जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य ।.

ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । ज्योतिषाचार्य पं। मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको […]

धमाधम प्रतिनिधि छान्दै सतासी

Published: in सहकारी by . Leave a Comment on धमाधम प्रतिनिधि छान्दै सतासी.

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको बिर्तामोड सेवा केन्द्रले आज १५औ वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनोट सम्पन्न गरेको छ । संस्थाले आज बिर्तामोडको आफ्नै भवनमा कार्यक्रमको आयोजना गरी १४० जना संस्थामा राम्रो कारोबार गरेका सदस्यलाई छनोट गरिएको सञ्चालक समिति सदस्य लक्ष्मीकान्त खनालले बताए । प्रतिनिधि छनोट कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुजता मगर, सल्लाहकार समिति सदस्य […]

पहिलोपल्ट घोडासहित ट्रेनमा चढे एक व्यक्ति

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पहिलोपल्ट घोडासहित ट्रेनमा चढे एक व्यक्ति.

ट्रेनमा तपाईंले घर पालुवा कुकुर, बिरालो वा अन्य साना जनावरलाई यात्रा गराएको देख्नुभएको होला । तर बुधबार अष्ट्रियामा एक व्यक्तिले आफ्नो घरपालुवा घोडालाई नै यात्रा गराएका छन् । एक व्यक्तिले आफ्नो फ्रिडा नामको घोडासँगै ट्रेनभित्र प्रवेश गरे जुन त्यहाँका अन्य यात्रीका लागि कौतुहलको विषय बन्यो । उनीहरुले घोडा र ती व्यक्तिको फोटो खिचेर सोसल मिडियामा […]