Sajhamanch Archive

एनआरएनए मध्यपूर्व भेला अगष्ट २३ देखि, तयारी पूरा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एनआरएनए मध्यपूर्व भेला अगष्ट २३ देखि, तयारी पूरा.

युएई । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकारः ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नाराका साथ अगष्ट २३ देखि २५ तारिखसम्म दुबईमा हुने छैटौं मध्यपूर्व क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भेलाको प्रमुख आतिथ्य गर्ने निश्चित भएको एनआरएनए युएईले प्रेस विज्ञप्तीमार्फत जानकारी […]

‘नाईं नभन्नु ल ५’ भदौ ८ गते रिलिज हुने

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘नाईं नभन्नु ल ५’ भदौ ८ गते रिलिज हुने.

दमक । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नु ल ५’ यही भदौ ८ गते शुक्रबार रिलिज हुने जनाइएको छ । माता पाथीभरा फिल्म प्रालिले वितरणको जिम्मा पाएको उक्त चलचित्र आगामी शुक्रबारबाट देशभरका १४० वटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने सञ्चालक चैतन्य बरालले जानकारी दिए । आज दमकमा पत्रकारसँगको भेटघाट कार्यक्रममा माता पाथीभरा फिल्म प्रालिका सञ्चालक बरालले […]

झापा कारागारमा वैदिक अनुष्ठान

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on झापा कारागारमा वैदिक अनुष्ठान.

भद्रपुर । कैदीबन्दी जीवन व्यतित गरिरहेका व्यक्तिहरूमा अपराध मुक्त सोच विकास गर्ने उद्देश्यले झापा कारागारमा हिन्दू धर्म दर्शमा आधारित वैदिक अनुष्ठान सम्पन्न गरिएको छ । बन्दी विकास पुस्तकालय झापा सुधार गृहको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा झापा कारागारमा चित्त शुद्धि अनुष्ठान सम्पन्न गरिएको हो । आर्य समाज झापाका पुरोहित महेन्द्रप्रसाद गौतमको नेतृत्वमा सम्पन्न अनुष्ठानमा […]

मनकामनामा इसिएफले गर्यो वृक्षारोपण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मनकामनामा इसिएफले गर्यो वृक्षारोपण.

विर्तामोड । वातावरण संरक्षण मञ्च (इसिएफ) नेपालले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण तथा वातावरण सम्बन्धी विद्यालय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विर्तामोड न.पा. १ स्थित मनकामना सेकेण्डरी स्कूलमा इसिएफले विद्यार्थीहरुको उपस्थितिमा अशोकका विरुवाहरु वृक्षारोपण गरेको हो । वृक्षारोपणसँगै कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई जलवायु परिवर्तन तथा त्यसको न्यूनिकरण साथै प्लाष्टिकका प्रयोगको असरहरु र […]

फेसबुकमा प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परे वडा सचिव

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on फेसबुकमा प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परे वडा सचिव.

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोगमा एकजना सरकारी कर्मचारी नै प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले भक्तपुरको सूर्यविनायक नगरपालिका-३ घर भइ हाल काभ्रेको रोशी गाउँपालिका-५ का सचिव तथा नायव सुब्बा होमनाथ सिग्देललाई बबरमहलबाट पक्राउ गरी हिरासतमा लिएको हो । फेसबुकमा नक्कली आइडी बनाई लक्ष्मण पराजुलीले बनाएको कार्टुन सेयर […]

एक किलो मिठाइको मूल्य ९००० भारु !

Published: (Updated: ) in विविधा, by . Leave a Comment on एक किलो मिठाइको मूल्य ९००० भारु !.

नयाँ दिल्ली । हामीमध्ये धेरैले मिठाइ खाएको हुनुपर्छ । बजारमा विभिन्न प्रकारका मिठाइ पाइन्छन् । तपाईले खाएको मिठाइएको मूल्य कति होला ? सामान्यतया हामी ५/६ सय रुपैयाँ किलोसम्मका मिठाइ खान्छौं । तर एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ (भारु ९०००) पर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलो पर्ने […]

भेनेजुएलामा शक्तिशाली भूकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on भेनेजुएलामा शक्तिशाली भूकम्प.

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् । भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको […]

किन रोकियो कर्मचारी समायोजन प्रक्रिया ?

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on किन रोकियो कर्मचारी समायोजन प्रक्रिया ?.

काठमाडौं ।  ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको छ । सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ । सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । समाचारमा लेखिएको छ, मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बाट संसदमा लग्ने तयारी अन्तिम चरणमा […]

मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !.

आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ । जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् । नयाँ पत्रिकाबाट ।

खल्तीमा खानी : घुमाउरो बाटोबाट लाइसेन्स बिक्री

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on खल्तीमा खानी : घुमाउरो बाटोबाट लाइसेन्स बिक्री.

व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको छ । खानी पत्ता लाग्नेबित्तिकै कब्जा गर्ने रणनीतिअनुसार माफिया शैलीमा राजनीतिक दलका नेता, तिनका आसेपासे, भ्रष्ट कर्मचारीदेखि स्थानीय गुन्डासमेत सक्रिय भएका छन्। कतिपयले व्यक्तिका नाममा खानी दर्ता गरी कब्जा गरेका छन् भने कतिपयले कम्पनी खोलेर दर्ता गरेका छन् […]