Sajhamanch Archive

एमबीबीएस’मा गोल्ड मेडल हासिल गरेकी छात्रा यसरी बनिन् भिक्षु

Published: in विविधा by . Leave a Comment on एमबीबीएस’मा गोल्ड मेडल हासिल गरेकी छात्रा यसरी बनिन् भिक्षु.

नयाँ दिल्ली । एमबीबीएस तहको अध्ययन पुरा गरिसकेका विद्यार्थीलाई भविष्यको त्यति ठूलो चिन्ता हुँदैन किनकि उनीहरु चिकित्सक बन्ने अन्तिम चरणमा पुगिसकेका हुन्छन् । एमबीबीएसको अध्ययन पुरा गरिसकेर चिकित्सा अभ्याससमेत पार गरेकी एक छात्राले चिकित्सा सेवामा सुनिश्चित सुनौलो भविष्यलाई आश्चर्यजनक ढंगले लत्याउँदै सन्यासी जीवनमा प्रवेश गरेकी छन् । भारतको अहमदनगर युनिभर्सिटीबाट एमबीबीएसमा गोल्ड मेडल प्राप्त गरेकी […]

इलामका नगर तथा गाउँपालिकामा छैन,सार्वजनिक शौचालय

Published: (Updated: ) in समाज by . Leave a Comment on इलामका नगर तथा गाउँपालिकामा छैन,सार्वजनिक शौचालय.

इलाम । खुल्ला दिशा मुक्त घोषणा गरिएको २ वर्ष वितिसक्ता पनि इलामका अधिकांश सरकारी कार्यालयहरुमा शौचालय नहुँदा सेवा ग्राहीले सास्ती व्यहोर्नु परेको छ । धेरैजसो इलामका गाउँपालिका र नगरपालिकाको केन्द्रमा अहिले सार्वजनिक शौचालयको अभाव देखिएको छ । इलामको देउमाई नगरपालिकाको केन्द्र रहेको मंगलबारे बजारमा सार्वजनिक शौचालय छैन । बजार भन्दा केही तल रहेको प्राथमिक स्वास्थ्य […]

थाइल्याण्डको गुफाबाट सकुशल बाहिर निकालिएका सबैजना बौद्ध साधु बन्ने,

Published: (Updated: ) in समाज by . Leave a Comment on थाइल्याण्डको गुफाबाट सकुशल बाहिर निकालिएका सबैजना बौद्ध साधु बन्ने,.

बीबीसी ‘यो एउटा चमत्कार हो…. म निकै भयभित थिएँ… जब मलाई कस्तो छौ भनेर सोधियो तब मैले सोच्नु पर्यो र मैले भनें म ठिक छु । तर म अत्यन्तै भयभित थिएँ । ’ १४ वर्षका अदुल स्याम–अनले मिडियासँग दुई हप्तासम्म बाढी पसेको गुफामा फस्दाको अनुभव साझा गरे । बुधबार बिहान यी बालकहरुले अस्पतालबाट छुट्टी पाए […]

कृषि फार्ममा आगलागी, ९ लाख बराबरको क्षति

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कृषि फार्ममा आगलागी, ९ लाख बराबरको क्षति.

दाङ । यहाँको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिए । आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट […]

चक्कु प्रहार गरेर कैलालीमा १ जनाको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on चक्कु प्रहार गरेर कैलालीमा १ जनाको हत्या.

कैलाली । जिल्लाको गौरीगंगा नगरपालिका– ७, महुलियामा चक्कु प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते सोमैलाई उपचारका लागि अस्पताल लगिएकोमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]

सहकारितामा उदाहरणीय बन्दै झापाको सिम्रिक साकोस

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on सहकारितामा उदाहरणीय बन्दै झापाको सिम्रिक साकोस.

बिर्तामोड । सञ्चालनमा आएको ७ वर्षको छोटो अवधिमा झापा जिल्लाका उत्कृष्ट १० सहकारी संस्थाभित्र पर्न सफल सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वित्तीय कारोबारसँगै सामाजिक सेवाकार्यमा पनि नमूनायोग्य काम गरिरहेको पाइएको छ । महिला शेयर सदस्यहरुलाई सुत्केरी सुविधा प्रदान गरेर होस् वा सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर, सिम्रिक साकोसबाट हजारौंले लाभ लिएका छन् । […]

एसईई प्रश्न बैंकबाट सोध्ने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on एसईई प्रश्न बैंकबाट सोध्ने तयारी.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । विश्वविद्यालयका विषय विज्ञहरुले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् । सन् […]

संघमा १५ हजार कर्मचारी थपिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on संघमा १५ हजार कर्मचारी थपिने.

काठमाडौं । सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । यसअघि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजर कर्मचारी आवश्यक पर्ने गरी संगठन […]

विराटनगर जुटमिल प्रशासनमा कर्मचारीद्वारा तालाबन्दी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विराटनगर जुटमिल प्रशासनमा कर्मचारीद्वारा तालाबन्दी.

विराटनगर । विराटनगर जुटमिल्सको प्रशासन कार्यालयमा कर्मचारीले तालबन्दी गरेका छन्। ३० महिनादेखि कार्यरत २४ जना कर्मचारीलाई पारिश्रमिक र सुविधा नदिएको र १० जनालाई कार्यालयमा हाजिर गर्न नदिएको भन्दै कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन्। जुटमिलका प्रशासन प्रमुख तारानाथ तिम्सिनाले करार अवधि सकिएकोले हाजिर नगर्न १० कर्मचारीलाई पत्राचार गरेपछि विवाद सिर्जना भएको हो। सेवा सुविधा नदिई काममा […]

डाक्टर सिंहले यसरी बचाए कार्कीको ज्यान

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on डाक्टर सिंहले यसरी बचाए कार्कीको ज्यान.

भद्रपुर । पिसाब नलीमा देखा परेका ढुङ्गाले दुवै मृगौला गुम्ने खतराबाट मुक्त गराई एक बिरामीलाई अस्पतालका चिकित्सकले सफल शल्यिक्रया गरी घर फर्काएका छन् । झापाको मेचीनगर नगरपालिका १० स्थित धुलावारी निवासी ४४ बर्षीय सन्तबहादुर कार्की विगत एक महिनाअघि पिसाव गरेलगतै पेट दुख्ने र ज्वरो आउने रोगबाट ग्रसित भई थला परेका थिए । चालक पेशामा कार्यरत […]