Sajhamanch Archive

कोरियामा श्रमिकको तलब ११ प्रतिशतले बढ्ने, ४० हजार नेपाली लाभान्वित

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कोरियामा श्रमिकको तलब ११ प्रतिशतले बढ्ने, ४० हजार नेपाली लाभान्वित.

काठमाडौं । दक्षिण कोरिया सरकारले श्रमिकको तलब झण्डै ११ प्रतिशतले बढाउने निर्णय गरेको छ। शनिबार सम्पन्न पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १० दशमलव ९ प्रतिशत बढाउने निर्णय गरेको कोरियाली समाचार संस्था द कोरिया टाइम्सले जनाएको छ। यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुने जनाइएको छ। योसँगै दक्षिण […]

सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो.

काठमाडौं । भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको […]

कुखुरा फर्ममा आगलागी, १० लाखको क्षति

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कुखुरा फर्ममा आगलागी, १० लाखको क्षति.

लहान । सिरहाको मिर्चैया नगरपालिका ९ रमपुरामा रहेको कुखुरा फर्म आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय बीरेन्द्र महतोको स्वामित्वमा रहेको कुखुरा फर्ममा शनिबार राति सवा ११ बजेतिर विद्युत सट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार विद्युत सट भई आगलागी हुँदा बेच्न तयार अवस्थामा रहेको एक हजार […]

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो तेस्रो

Published: in खेलकुद by . Leave a Comment on इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो तेस्रो.

काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे […]

पाँचथरको फालेलुङमा पिकअप दुर्घटनाः ६ घाइते, वडा अध्यक्षसहित दुर्इको अवस्था गम्भीर

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाँचथरको फालेलुङमा पिकअप दुर्घटनाः ६ घाइते, वडा अध्यक्षसहित दुर्इको अवस्था गम्भीर.

पाँचथर। फालेलुङ गाउँपालिकाको-६ स्थित बरभञ्ज्याङमा पिकअप दुर्घटनामा परी सोही वडाका वडा अध्यक्षसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये वडा अध्यक्ष सुजता वान्तावा र दीपक राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सोही ठाउँका सुनिल राई, राजकुमार राई, प्रदीप राई र सवारी चालक इलामको माइमझुवाका रमेश राई पनि घाइते भएका छन्। उनीहरू सबैलाई उपचारका […]

जलवायु परिवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम

Published: in विविधा by . Leave a Comment on जलवायु परिवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम.

झापा । जलबायु परिवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण वातावरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि, राजनीतिक दल, सञ्चारकर्मी, समाजिक व्यक्तित्व तथा सर्र्वसाधारणको उपस्थिति रहेको थियो । बाताबरण संरक्षण मञ्च नेपाल र बन तथा बाताबरण समिति हल्दीबारी गाउँपालिकाको संयुक्त आयोजनामा […]

‘आधा सत्य’को सार्वजनिकीकरण

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on ‘आधा सत्य’को सार्वजनिकीकरण.

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’को सार्वजनिकीकरण गरिएको छ । उपन्यास काठमाडौंको बागबजारमा गत असार ९ गते सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले विमोचन गरेका थिए । सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत उक्त कृतिको सार्वजनिकीकरण गरिएको हो । लेट्स रन […]

कनकाईलाई हरित नगर बनाउँने अभियानमा जेसीज

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, समाज by . Leave a Comment on कनकाईलाई हरित नगर बनाउँने अभियानमा जेसीज.

सुरुङ्गा । कनकाइलाई हरित नगर वनाउँने अभियानमा लागेको सुरुङ्गा जेसीजले वजार क्षेत्रका कालो पत्रे भइसकेका वाटाहरुलाई प्राथमिता राखी अभियानलाई तिव्रता दिएको छ । जेसीजले सन २०११ देखि नै ग्रीन सिटि क्लिन सिटि सुरुङ्गाको नारालाई आत्मसाथ गर्र्दै सोही समयमा वजार क्षेत्रको कालो पत्रे भएको मुख्य सडक खण्ड क्याम्पस रोडमा वृक्षरोपण गरि सकेको अभियानका परिकल्पनाकार सुरुङ्गा जेसीजका […]

समावेशी महिलाको कार्यालय भवन उद्घाटन

Published: (Updated: ) in समाज by . Leave a Comment on समावेशी महिलाको कार्यालय भवन उद्घाटन.

कमल । समावेशी महिला शसक्तिकरण केन्द्रले आज एक कार्यक्रम गरी कार्यालय  उद्घाटनका साथै आजिवन सदस्यलाई प्रमाण पत्र प्रदान गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नम्बर १ की माननिय सभासद ईन्दिरा राई र विशेष अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संयुक्त रुपमा कार्यालय उद्घाटनका साथै संस्थाका आजिवन सदस्यलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । […]

दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री

Published: in राजनीति by . Leave a Comment on दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् । “एउटा निहुँ झिकेर दुईजना सँसद ठिंग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भने, “नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने […]