Sajhamanch Archive

भक्तपुरको चाँगुनारायणमा ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भक्तपुरको चाँगुनारायणमा ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु.

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मझुवा बागेहिटीमा ढिस्कोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि भेलसहित खसेको ढिस्कोले टहरा पुरिँदा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको हो । घटनास्थलमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

काठमाण्डौमा डुवान हेर्नुहोस् तस्वीर

Published: (Updated: ) in समाज by . Leave a Comment on काठमाण्डौमा डुवान हेर्नुहोस् तस्वीर.

भक्तपुर ।  गए रातिदेखि परेको भीषण वर्षाका कारण राजधानी उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । भत्तपुरको हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण […]

पाल्पामा बस दुर्घटना २६ घाइते, दुईकाे अवस्था गम्भिर

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पाल्पामा बस दुर्घटना २६ घाइते, दुईकाे अवस्था गम्भिर.

काठमाडौं । पाल्पाको भालेबासमा बस एक अापसमा ठाेक्किए दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। बुटवलबाट पोखरा गइरहेको लु १ ख ७२७२ नम्बरको बस र पाल्पाबाट बुटवल गइरहेको लु १ ख ८१२७ नम्बरको बस पाल्पाको भालेबासमा दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएको २६ जनाको उद्दार गरिएको र अन्यको उद्दार भइरहेको जनाएको छ। […]

ऐतिहासिक जीत निकाल्दै फाइनलमा क्रोएसिया

Published: in खेलकुद by . Leave a Comment on ऐतिहासिक जीत निकाल्दै फाइनलमा क्रोएसिया.

२० वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर रुसमा जारी विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ। क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। यसअघि क्रोएसिया डेव्यु गरेकै वर्ष सन् १९९८ मा सेमिफाइनलमा पुगेको थियो। क्रोएसिया विश्वकपको फाइनलमा भने पहिलोपटक पुगेको हो। विश्वकप जितेको बलियो टिम मानिने इंग्ल्यान्डको विश्वकप २०१८ को यात्रामा पूर्णविराम लगाउँदै […]

सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न्न तथा सहकारीलाई उत्पादनतिर लाग्न प्रधानमन्त्रीको निर्देशन

Published: in राजनीति by . Leave a Comment on सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न्न तथा सहकारीलाई उत्पादनतिर लाग्न प्रधानमन्त्रीको निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुले आगामी आर्थिक वर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिएका छन् । बुधबार सिंहरदरबारमा आयोजित आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्य योजनाको प्रस्तुतीकरण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरुले मन्त्रालयगत कार्ययोजना प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् । गृह, भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलस्रोत तथा सिंचाइ […]

मेचीनगरमा एक अर्व बढीको बजेट

Published: (Updated: ) in स्थानीय तह, by . Leave a Comment on मेचीनगरमा एक अर्व बढीको बजेट.

मेचीनगर ।मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम पारित गरेसँगै १ अर्व १४ करोड ९३ लाख ६९ हजार ४ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा बुधबार सम्पन्न नगर सभाको दास्रो वैठकले आगामी आर्थिक वर्षका लागि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती पोखरेलले उक्त बजेट सार्वजनिक गरेकी हुन् । […]

झापा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

Published: (Updated: ) in समाज by . Leave a Comment on झापा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा.

भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको वातावरण निर्माण गरी देश सवल बनाउन तीनै तहको सरकार लाग्नु पर्नेमा जोड दिएका छन् । “झापाको भद्रपुरमा आयोजित कार्यक्रममा झापा जिल्लालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वास्थ्य नागरिक निर्माण गरी देश समृद्ध बनाउन लागिरहेको बताएका हुन् । राइले सामाजिक विकास मन्त्रालय […]

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु.

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबासमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। घोरेटार बजारबाट सामान बोकेर भोजपुर सदरमुकाम आउँदै गरेको को १ त ८६३१ नम्बरको ट्याक्टर रानीबास लुङ्गेनमा दुर्घटना हुँदा चालक हतुवागढी गाउँपालिका ५ का २७ वर्षीय कृपा राईको घटनास्थलमै मृृत्यु भएको हो । बे्रक फेल भएर ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको […]

सिन्डिकेट फर्काउन षड्यन्त्र भयोः गृहमन्त्री बादल

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सिन्डिकेट फर्काउन षड्यन्त्र भयोः गृहमन्त्री बादल.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने षड्यन्त्र भइरहेको तर त्यो अब सम्भव नरहेको बताएका छन्। बुधबार नयाँ बसपार्क गोगंबुमा आयोजित  ‘यातायात क्षेत्रको विद्यमान अन्योलता, चुनौती र समाधान ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले यस्तो बताएका हुन् । उनले अझै सिन्डिकेट फर्काउने प्रयास भइरहेको भन्दै त्यो प्रयास पूरा नहुने बताएका हुन्। ‘अहिले […]

अर्थतन्त्र ३० खर्ब ७ अर्बको भएको छः गभर्नर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on अर्थतन्त्र ३० खर्ब ७ अर्बको भएको छः गभर्नर.

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र ३० खरब ७ अरबको भएको बताएका छन्। आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्र बढिरहेको बताएका हुन्। विगत तीन वर्षदेखि नेपालको अर्थतन्त्र बढ्ने लयमा रहेको बताए। यो आर्थिक वर्ष पनि सोचेजस्तो अर्थिक बृद्धिदर हुने बताए। तराईमा आएको बाढीले कृषि क्षेत्रमा केही ह्रास […]