Sajhamanch Archive

 प्रहरी कार्यालयमै डा. केसीले अनशन

Published: in समाज by . Leave a Comment on  प्रहरी कार्यालयमै डा. केसीले अनशन.

जुम्ला। जिल्ला प्रहरी कार्यालयमा डा. गोविन्द केसीले अनशन सुरु गरेका छन्। अनशन सुरु गर्नुपूर्व नै पक्राउ परेपछि डा. केसीले प्रहरी कार्यालयमै अनशन सुरु गरेका हुन्। केसीले दिउँसो ३ बजे एक गिलास पानी मात्रै खाएर अनशन सुरु गरेका हुन्। प्रहरीले अनशनस्थलमा पत्रकारहरूलाई समेत जान दिएको छैन। प्रहरीले केसीका समर्थकमाथि दमन गरेको छ। आफू र आफ्ना समर्थकमाथि प्रहरीको […]

ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटना

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटना.

काठमाडौं। काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटनामा परेको छ। हस्प्टिलको छतमा विरामी उतारेर फर्किन लागेको हेलिकप्टर उड्नै लाग्दा दुर्घटनामा परेको हो। दुर्घटनामा खासै क्षति नभएको बुझिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

कति राम्री अनमोलकी अदिति ?

Published: in फोटो by . Leave a Comment on कति राम्री अनमोलकी अदिति ?.

चलचित्र ‘कृ’ बाट नेपाली सिनेमा जगतमा प्रवेश गर्ने लागेकी नायिका हुन् -अदिति बुढाथोकी । नायक अनमोल केसीसँग स्किृन सेयर गरेकी अदितिको चर्चा चलचित्र छायाङ्कन अघि नै थियो ।बलिउडमा आफूलाई परिचित गराउन सङ्घर्ष गरिरहेकी अदितिले केही बलिउड म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । बोल्ड एण्ड ब्युटि अदितिको फ्यान सामाजिक सञ्जालमा पनि लोभलाग्दो छ । उनलाई सामाजिक […]

वर्षाको ब्राजिल मोह

Published: (Updated: ) in फोटो by . Leave a Comment on वर्षाको ब्राजिल मोह.

२०१८ को रसियामा भइरहेको विश्वकपको रौनकताले पुरा विश्व डुबेको छ । जुन रौनकता नेपाली सिनेबृतमा पनि देख्न सकिन्छ । चलचित्रकर्मीहरु आफूलाई मन पर्ने टिमलाई खुलेर नै सर्पोट गरिरहेका छन् । जस मध्य नायिका वर्षा राउत पनि विश्वकपको मज्जा लिइरहेकी छिन् । उनको सर्पोट ब्राजिल हो । सन् २०१० बाट विश्वकप हेर्ने थालेकी वर्षालाई सुरुवाती दिनमा […]

अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशन गर्ने माइतीघरबाट १० जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशन गर्ने माइतीघरबाट १० जना पक्राउ.

काठमाडाैं।  अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने विवेकशील साझा पार्टीका संयोजक उज्वल थापासहित १० जना पक्राउ परेका छन् । सरकारले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा आज माइतीघर मण्डलामा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको […]

मौद्रिक नीतिमा कहाँ अल्मलियो राष्ट्र बैंक : अहिलेसम्म बोर्डमै पुगेन मौद्रिक नीति

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on मौद्रिक नीतिमा कहाँ अल्मलियो राष्ट्र बैंक : अहिलेसम्म बोर्डमै पुगेन मौद्रिक नीति.

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि बजेट ल्याएको एक महिना बितिसकेको छ । तर, सोही बजेट कार्यान्वयनको सहजताका लागि ल्याउनुपर्ने मौदि्रक नीति कहिले सार्वजनिक गर्ने भन्ने विषयमा राष्ट्र बैंक अहिलेसम्म अल्मलिएको छ । १६ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मौदि्रक नीति सार्वजनिक गर्न नेपाल राष्ट्र बैंक अल्मलिएको छ । यसअघि शुक्रबार […]

केकीलाई असार १५

Published: in फोटो by . Leave a Comment on केकीलाई असार १५.

अभिनेत्री केकी अधिकारी समय एवं मौसमअनुसार चल्न सिपालु छिन् । विश्वकप प्रारम्भ हुनै लाग्दा अर्जेन्टिनाको जर्सी लगाएर फोटो सेसन गर्न पछि नपर्ने केकी पछिल्लो समय म्युजिकल्लीमा समेत सक्रिय हुन थालेकी छिन् ।यसबीच केकीले कृषकहरूका लागि विशेष महत्व राख्ने ‘असार १५’ को थिममा अभिनय गर्ने रहर समेत पूरा गरेकी छिन् । चलचित्र कोहलपुर एक्सप्रेस निर्देशन गरिसकेका […]

गर्मीमा पसिनाको व्यवस्थापन कसरी गर्ने ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on गर्मीमा पसिनाको व्यवस्थापन कसरी गर्ने ?.

– डा. अरुणकुमार सिंह गर्मीमा शरीरबाट पसिना निस्कनु सामान्य समस्या हो । कसै–कसैलाई जाडो महिनामै पनि सामान्य हिँडाइमै पसिना आउँछ । मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिना ग्रन्थि हुन्छन् । पसिना छालाको भित्री पत्रमा भएको ग्रन्थिमा बन्छ । यो ग्रन्थिको काम शरीरको तापमान नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र त्यही नै पसिना हो । […]

गर्मीको खानपान

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on गर्मीको खानपान.

 गर्मीमा बासी खानेकुरा खानु हुँदैन । यदि पकाएको खाना उब्रिएर पछि खानुपरे त्यसलाई राम्रोसँग फ्रिजमा राख्नुपर्छ । यो मौसममा सरुवा रोगका कीटाणु बढी सक्रिय हुने हुँदा पानीलाई उमालेर वा निर्मलीकरण गरेर मात्र पिउनुपर्छ । गर्मीका कारण पसिना बढी आउने र घामले शरीरको पानी सोस्ने हुँदा झोल खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ । खानासँग गेडागुडीको रस, फलफूल तथा सलाद खानु उपयुक्त […]

छालामा बेसनका फाइदाहरु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on छालामा बेसनका फाइदाहरु.

बेसनको प्रयोगले छालालाई घामबाट जोगाउनुका साथै छालामा भएका दाग, डन्डिफोर पनि कम गर्छ ।  सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ ।  सुक्खा छालाका लागि बेसनमा दूध, मह तथा एक चिम्टी […]