Sajhamanch Archive

सुपर कम्प्युटरको संख्यामा चीन सबैभन्दा अगाडि, अमेरिका दोस्राे स्थानमा

Published: in समाज by . Leave a Comment on सुपर कम्प्युटरको संख्यामा चीन सबैभन्दा अगाडि, अमेरिका दोस्राे स्थानमा.

अमेरिकाले हालै विश्वको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरको निर्माण गर्यो । तर पछिल्लोपटक सार्वजनिक भएको विश्वका ५ सय वटा सबैभन्दा तीव्र गतिका सुपर कम्प्युटरको सूचीमा चीन अमेरिकाभन्दा निकै अगाडि देखिएको छ । पछिल्लो सूचिले चीन कति तीव्र गतिमा सुपर कम्प्युटरको निर्माणमा लागिरहेको छ  भन्ने देखाएको छ । विश्वका टप ५ सय सुपर कम्प्युटरमध्ये चीनसँग २ […]

ब्राजिल समूह विजेता र स्वीजरल्यान्ड उपविजेता, नकआउट चरण प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ब्राजिल समूह विजेता र स्वीजरल्यान्ड उपविजेता, नकआउट चरण प्रवेश.

काठमाडौं । विश्वकप फुटबलमा ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्‍यो भने र स्वीजरल्यान्डले कोस्टारिकासँग बराबरी खेल्दै नकआउट चरणमा स्थान पक्का गर्‍यो। ब्राजिल समूहमा एक खेल बराबरी र दुई खेलमा विजय हासिल गर्दै ७ अंक जोडेर समूह विजेता बन्यो भने स्वीजरल्यान्ड एक खेलमा विजय र […]

स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै नकआउट चरणमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै नकआउट चरणमा.

काठमाडौं । विश्वकप २०१८ को समूह एफ बाट स्वीडेन र मेक्सिको नकआउट चरणमा प्रवेश गरेका छन्। बुधबार साँझ भएको खेलमा मेक्सिकोलाई ३-० गोलले पराजित गर्दै स्वीडेन समूह चरणको विजेता बनेको हो। मेक्सिकोलाई पराजित गर्ने क्रममा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औँ,एन्ड्रेस ग्रानभियस्टले ६२औँ मिनेटमा गोल गरेका थिए। ७४ औँ मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरे […]

झापा कारागारमा एक वृद्धको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on झापा कारागारमा एक वृद्धको मृत्यु.

भद्रपुर । झापा कारागारमा जेल जीवन बिताइरहेका एकजना वृद्ध कैदीबन्दीको बुधवार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका-७ निवासी ७२ वर्षीय जीतबहादुर राणामगर भन्ने (भोटांगे) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमा बस्नेतले जानकारी दिए। उनका अनुसार टिभी तथा क्षयरोगबाट ग्रसित राणामगरको उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो। […]

विश्वकपबाट बाहिरियो जर्मनी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on विश्वकपबाट बाहिरियो जर्मनी.

सन् २०१४ को विश्वकप विजेता जर्मनी विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको छ। जर्मनी समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २-० ले पराजित हुँदै बाहिरिएको हो। नकआउट चरणमा जान जर्मनीलाई जीत आवश्यक थियो तर उसले एक गोल पनि गर्न सकेन। कोरियाका लागि किम योङगउन र सोन हेउनमिनले गोल गरेका थिए। दुवै गोल निर्धारित समय सकिएपछि […]

भद्रपुरमा कम्युटर प्रशिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भद्रपुरमा कम्युटर प्रशिक्षण.

भद्रपुर । भद्रपुर ८ स्थित सिएसई कम्प्युटर प्रशिक्षण केन्द्रले पिछडा वर्ग लक्षित कार्यक्रम अन्र्तगत ४५ दिने कम्प्युटर तालिम सम्पन्न गरेको छ । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय मातहतमा रहेको पिछडा वर्ग उत्थान समिति ज्वागल ललितपुरको आर्थिक सहयोगमा पिछडा वर्गका २६ जना युवायुवतीलाई निःशुल्क रूपमा ४५ दिने तालिम दिएको हो । सिएसई कम्प्युटर प्रशिक्षण केन्द्र […]

लिटल स्टारमा ट्राफिक सचेतना कार्यक्रम

Published: (Updated: ) in समाज by . Leave a Comment on लिटल स्टारमा ट्राफिक सचेतना कार्यक्रम.

बुद्धशान्ति । झापाको बुद्धशान्ति ३ स्थित लिटल स्टार बोर्डिङ्ग रुकुलमा एक दिने ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाको प्राबिधिक सहयोग तथा अस्र्फोट एकाडेमी सेन्टरको सहकार्यमा आयाजित कार्यक्रममा १ सय ५ जना बिद्यार्थीको सहभागिता रहेको थियो । बिद्यालयका संस्थापक प्रिन्सिपल गंगाप्रसाद निरौलाको अध्यक्षता रहेको तालिममा कर्णाली एजुकेशन फाउन्डेशनका संस्थापक प्रिन्सिपल छत्र […]

अभिनेता अभिनेत्रीको पारिश्रमिकको दररेट सबै झूठा, यस्तो छ यथार्थ

Published: in टिप्स/जानकारी by . Leave a Comment on अभिनेता अभिनेत्रीको पारिश्रमिकको दररेट सबै झूठा, यस्तो छ यथार्थ.

काठमाडौं । अभिनेता दयाहाङ राईले आफुनजिकका साथीभाईको व्यानरमा बनेको फिल्ममा ५ लाख भन्दा बढि पारिश्रमिक लिँदैनन् । त्यसबाहेकको राम्रो कथा नभएको तर खेल्नैपर्ने फिल्मसम्म पुग्दा उनको पारिश्रमिक जम्मा ७ लाख हुन्छ । त्यसमा केहीबाहेक अन्य सुविधा हुँदैन । काठमाडौंका बागबजार, अनामनगरतिर एक कोठामा खोलिएका फिल्म व्यानरका निर्माताहरूले भने करोडौंको लगानी, लाखौंको पारिश्रमिक दिएको घोषणा गर्छन् […]

गोरे यता डिल्लीबजारको जेलमा, रक्षा परिन् मायाको जालझेलमा

Published: (Updated: ) in विविधा by . Leave a Comment on गोरे यता डिल्लीबजारको जेलमा, रक्षा परिन् मायाको जालझेलमा.

काठमाडौं । खाने लाउने र रमाउने उमेरमा पैसाको रास र सुनको थाक देखेपछि मख्ख परेकी रक्षा भण्डारीका लागि अब सुनौलो दिन सकिएका छन् । उनका प्रेमी सुन तस्करी काण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको दोस्रो बयान गृह मन्त्रालयको छानबिन टोलीले जारी राखेको छ । उनकै बयानका आधारमा नै पछिल्ला लगानीकर्ता पक्राउ […]

नेकपाकै कोही सुन तस्करमा संलग्न देखिए पनि नछोड्नुहोस्ः प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाकै कोही सुन तस्करमा संलग्न देखिए पनि नछोड्नुहोस्ः प्रधानमन्त्री ओली.

काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (ने क पा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सुन तस्करविरुद्ध कडा देखिएका छन् । राजनीतिक संरक्षणका आधारमा सुन तस्करहरु उम्किन्छन् कि भन्ने शंका उब्जिरहेका बेला ओलीको कठोर अभिव्यक्ति आएको हो । तस्करीमा संलग्न भएको अभियोगमा केही राजनीति व्यक्ति र राजनीतिक दल निकट व्यापारीहरु पछिल्लो समय पक्राउ परिरहेका छन् […]