Sajhamanch Archive

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु.

बर्दिबास । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान र ४५ […]

परीक्षाका मुखमा परीक्षा केन्द्र परिवर्तनः विद्यार्थी चिन्तित

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on परीक्षाका मुखमा परीक्षा केन्द्र परिवर्तनः विद्यार्थी चिन्तित.

बिर्तामोड । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विगत १० वर्षदेखि कनकाई आदर्श क्याम्पस बिर्तामोडमा सञ्चालन गर्दै आएको स्नातक तहको परीक्षा केन्द्र यसवर्ष परिवर्तन गरेको छ । तीन वर्षे स्नातक तहअन्तरगत असार १५ गतेदेखि हुने दोस्रो वर्षको लागि परीक्षा केन्द्र घटाउने क्रममा कनकाई आदर्श क्याम्पस बिर्तामोडको केन्द्र पनि हटेको हो । सो केन्द्रबाट विगत वर्षहरुमा परीक्षा […]

नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आज हनुमान ढोकास्थित गद्धी बैठक भवन पुनःनिर्माण उद््घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सो भवनको पुनःनिर्माण रेक्ट्रो फिटिङका लागि सहयोग गरेकोमा अमेरिकी राजदूताबासमार्फत् अमेरिकी सरकारलाई आभार पनि प्रकट गरेका छन् । हनुमान […]

बाल बचतकर्तालाई एनएमसीको सम्मान

Published: (Updated: ) in सहकारी by . Leave a Comment on बाल बचतकर्तालाई एनएमसीको सम्मान.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना बाल बचतकर्तालाई सम्मान गर्ने क्रममा अर्जुनधारा ११ स्थित सिंहवाहिनी प्राविमा कक्षा २ मा अध्ययनरत छात्र इसुफ ढकाललाई उत्कृष्ट अंक ल्याए बापत नगदसहित पुरस्कृत गरेको छ । बुधबार एनएमसी सञ्चालक समितिका सदस्य डम्बरबहादुर बस्नेत, बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्य, बिर्तामोड कार्यालयका प्रमुख कमलप्रसाद कट्टेल, अपरेसन इन्चार्ज हरिमाया […]

एस एण्ड एस र रेडक्रसको रक्तदान

Published: in समाज by . Leave a Comment on एस एण्ड एस र रेडक्रसको रक्तदान.

बिर्तामोड । बिर्तामोडका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एस एण्ड एस अटो मोवाइल्स र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि वीरता जेसीजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि गिरीले सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान […]

सवारीको गति कम गर्न र्याडर गनको प्रयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सवारीको गति कम गर्न र्याडर गनको प्रयोग.

कमल । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले सडकमा दुर्घटना बढेसँगै राजमार्गमा सवारी चेकजाँचलाई तिव्रता दिएको छ । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कमल गाउँपालिका ३ स्थित शहिद गेटमा र्याडर गन प्रयोग गरी सवारीको गति मापन गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । सडकमा अत्याधिक गतिका कारण धेरै दुर्घटना हुने गरेकोले त्यसलाई न्युनिकरण गर्न र्याडर […]

कर्मचारीको ढिलासुस्तिले प्रशासन प्रभावकारी भएन : मन्त्री पण्डित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कर्मचारीको ढिलासुस्तिले प्रशासन प्रभावकारी भएन : मन्त्री पण्डित.

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डितले मन्त्रालयको प्राथमिकता समृद्ध नेपाल र सुखी नेपाली रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै पण्डितले उक्त लक्ष्याई हासिल गर्न बजेट दिगो विकास व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाहमा बजेट केन्द्रीत भएको बताए। कर्मचारी संयन्त्रमा रहेको ढिलासुस्तिले प्रशासन संयन्त्रमा प्रभावकारी रुपमा काम हुन […]

‘झापा कुप्स स्टेण्डर्ड’ सार्वजनिक, कार्यान्वयनमा संघ क्रियाशील

Published: (Updated: ) in मुख्य समाचार, सहकारी, by . Leave a Comment on ‘झापा कुप्स स्टेण्डर्ड’ सार्वजनिक, कार्यान्वयनमा संघ क्रियाशील.

बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले सबल सहकारी अभियानका लागि ‘झापा कुप्स स्टेण्डर्ड’ तयार गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि कार्यान्वयन गर्ने गरी तय गरिएको मापदण्ड पत्रकार सम्मेलन गरी संघले सोमबार सार्वजनिक गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको अध्ययन र झापाली सहकारी आन्दोलनको विष्लेषण गरी मापदण्ड तयार पारिएको जिल्ला संघका अध्यक्ष गणेश ढकालले […]

विदेशमा ३३५ नेपाली जेल, २० जना कोमामा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा ३३५ नेपाली जेल, २० जना कोमामा.

काठमाडौं । विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली जेलमा छन् । यस्तै […]

अशोक दर्जीलाई आयो यस्तो अफर

Published: (Updated: ) in अन्तर्वार्ता, टिप्स/जानकारी by . Leave a Comment on अशोक दर्जीलाई आयो यस्तो अफर.

काठमाडौं । लिटिल गायक अशोक दर्जीलाई चलचित्र खेल्न अफर आएको छ । उनलाई एकजना निर्देशकले चलचित्रमा अभिनय गर्न अफर गरेका हुन् । दर्जीले केही हप्ताअघि मात्रै गाएको गीत मन बिनाको धनले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ । उनी सामाजिक सञ्जालमा रुचाइएका कलाकारमा पर्छन् । यो गीतको लोकप्रियतासँगै दर्जी चर्चित सेलिव्रेटी बनेका छन् । कार्यक्रममा […]