शिवसताक्षी । झापा शिवसताक्षी १० स्थित केएनके स्पोर्टिङ्ग क्लबले नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । माइधर स्थित केएनके कभर्डहलमा एक कार्यक्रमको आयोजना गरी क्लबले आय व्यय सार्वजनिक गरेको छ । फुटबल प्रतियोगिताको आम्दानी तर्फ ७ लाख १३ हजार २ सय ४२ मा र खर्चमा ४ लाख ४३ हजार ३१ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा पठन संस्कृतिको विकास गर्न ज्ञान घर निर्माण भएको छ । नगरपालिकाले पछिल्लो समय पठन संंस्कृति हराएको भन्दै पहिलो चरणमा नगरको तीन स्थानमा ज्ञान घर निर्माण गरेको हो । स्थानीय गोर्खाली हर्ट नेपालको संयोजकमा शिवसताक्षी नगरपालिकाले ४ लाखको लागतमा ज्ञानघर निर्माण गरेको हो । शिवसताक्षी वडा नं. ७ स्थित व्याङ्गडाँडा चौकमा निर्माण […]
NEW DELHI : At least 26 people died and a few others were injured after a passenger bus caught fire in India’s southwestern state of Maharashtra on Saturday, confirmed a local cop over phone. The cause of the accident is not known yet. The mishap took place on the Samruddhi Mahamarg Expressway near Nagpur city. […]
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल बन्द नगर्न सरकारलाई आग्रह गरेका छन्। शनिबार स्वतन्त्र पार्टी मकवानपुरको थाहा नगरपालिकाको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले कुनै पनि बाहानमा भ्रष्टाचारसँग सम्बन्धित फाइल बन्द गरे स्वीकार्य नहुने चेतावनी दिएका हुन्। ‘भ्रष्टाचारको फाइल खोल्नका लागि मात्र खोल्ने र विभिन्न बाहानमा बन्द हुने भयो भने २०८४ मा […]
काठमाडौं । प्राविधिक समस्याका कारण काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर […]
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेन भन्दै सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि […]
काठमाडौं । वर्षायामसँगै डेगुको संक्रमणा बढ्न थालेको छ भने एक संक्रमितको मृत्युसमेत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो। महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार हाल धरानमा डेगु संक्रमितको संख्या […]
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। आज बिहान ११ः३५ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनः […]
काठमाडौं । भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर […]
रौतहट । रौतहटको मौलापुरमा गतएराति आमा र छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए । आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा […]