Sajhamanch Archive

कमलका तीन विद्यार्थीलाई दोस्रो किस्ता छात्रवृत्ति

Published: in शिक्षा, समाज, सहकारी, by . Leave a Comment on कमलका तीन विद्यार्थीलाई दोस्रो किस्ता छात्रवृत्ति.

कमल । सिता पराजुली तीन सन्तान नै सर्वस्व हुन् भन्ने महान विचारका साथ कमल गाउँपालिका वडा नं. ३ मा बस्छिन् । उनका श्रीमानको देहावसान भएको एक वर्ष पुग्यो । खर परालले छाएको फुसको घरमा दुई छोरी र एक छोरा उनका सहारा हुन् । श्रीमान् रहुन्जेल घर खर्च र नानीहरुको शिक्षामा हुने सबै खर्चको चाँजोपाँजो उनले […]

कमला मदनमा सोमनाथ रेग्मी स्मृति अक्षय कोष २०७८को स्थापना

Published: in विविधा, समाज, by . Leave a Comment on कमला मदनमा सोमनाथ रेग्मी स्मृति अक्षय कोष २०७८को स्थापना.

कमल । झापाको कमल गाउँपालिका २ स्थित श्री कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा श्री सोमनाथ रेग्मी स्मृति कोष २०७८ को स्थापना गरिएको छ । गाउँपालिकाकै वडा नम्वर २ निवासी स्वर्गिय सोमनाथ रेग्मीको स्मृतिमा वहाँका जेठा छोरा तोयानाथ रेग्मी तथा बुहारी जानुका गुरागाईद्वारा विद्यार्थीको शैक्षिक उन्नयनमा मद्दत पु¥याउने उदेश्यले ५ लाख ५५ हजार ५सय ५५ […]

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै कमलका युवा

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै कमलका युवा.

कमल । विदेशवाट फर्किएका झापा कमलका युवा यतिवेला पशुपालन व्यवसायमा रमाउन थालेका छन् । विदेशमा सिकेको ज्ञान र सीप आफ्नै गाउँघरमा प्रयोग गर्न पाउँदा युवामा जोस र जाँगर सँगै खुशी थपिएको छ । विदेशमा हुँदा मालिकको अरन खटनमा काम गर्नु पथ्र्योभने यहाँ आफै मालिक भएर स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सन्चालन गर्दा युवाहरु दङ्ग परेका छन् […]

कृषि पेसामा युवाको आकर्षण बढ्दो

Published: (Updated: ) in विविधा, by . Leave a Comment on कृषि पेसामा युवाको आकर्षण बढ्दो.

कमल । झापाको अर्जुनधारा नगरपालिकाका यतिवेला पशुपालन व्यवसायमा आकर्षित हुन थालेका छन् । पशुपालन व्यवसायमा युवाहरुको आकर्षण बढेसँगै नगरपालिकाले त्यस्ता युवालाई प्रोत्साहन गर्ने खालका विभिन्न कार्यक्रम सन्चालनमा ल्याएको छ । संघ, प्रदेस र स्थानिय तहले समेत पशुपालनमा लागेका कृषकका निम्ति विभिन्न अनुदान तथा प्रविधिक सेवा उपलब्ध गराएका कारणले पनि युवाहरुको पशुपालन तर्फ आकर्षण बढेको हो […]

कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु.

कमल । झापाको कमल गाउँपालिकाले सोमबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुुरुवात गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवेदन दिएका युवाहरुलाई पहिलो चरणमा कमल गाउँपालिकालको वडा नम्वर २ को कार्यलय भवन निर्माण र वडा नम्वर ३ र ५ मा खानेपानि पाईपलाई विस्तारको कार्यमा खटाइने भएको छ । गाउँपालिकामा पुर्ण विवरण सहित रोजगारीका […]

कोभिड १९ ले ल्याएको अवसर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोभिड १९ ले ल्याएको अवसर.

कमल । लकडाउनका कारण स्थानिय उत्पादनले राम्रो बजार पाएको छ भने लाखौं रुपैया विदेशिनबाट पनि जोगिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) लाई नियन्त्रण र रोकथाम गर्नका लागी मुलुक अहिले लकडाउनमा छ । यस्तो अवस्थामा कृषकले उत्पादन गरेको बेमौसमी तरकारी वालीले राम्रो बजार पाउनुका साथै लाखौ रुपैया विदेश जानबाट पनि रोकिएको छ […]

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कमल गाउँपालिकाद्वारा उद्यमी महिला सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कमल गाउँपालिकाद्वारा उद्यमी महिला सम्मानित.

कमल । प्रत्येक बर्ष मार्च आठ तारिखका दिन मनाइने अन्तराष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज सहितको संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलद्ध पारिदै, महान संकल्प र अठोटको साथ निरन्तर जारी राखिने अनन्तकालिन महायात्रा हो नारी दिवस । बिगत बर्षहरु जस्तै संसार भरिका महिलाहरुले यो बर्ष […]

विपन्न परिवारका लागि दमक नगरपालिकाले बनायो २३ घरहरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on विपन्न परिवारका लागि दमक नगरपालिकाले बनायो २३ घरहरु.

दमक । दमक नगरपालिकाले विपन्न र भूमिहीन परिवारको बसोबासका लागि घर निर्माण गरेको छ । स्थानीय सरकारले पहिलो चरणमा २३ विपन्न परिवारका लागि घर निर्माण गरेको हो । दमक १ मा नमूना एकीकृत बस्तीको रुपमा एकै प्रकारका घर निर्माण गरिएको हो । नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिकरुपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा […]

सोलार बत्ती जडान पछि कमलका बासिन्दा हर्षित

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on सोलार बत्ती जडान पछि कमलका बासिन्दा हर्षित.

कमल । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र काठमाडौ र कमल गाउँपालिकाको सहकार्यमा यहाँस्थित २१ नं. वाहिनी लगायत सडक र मन्दिरमा सोलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडान पछि स्थानीय बासिन्दासहित २१ नं वाहिनी अड्डालाई समेत उज्यालोले सहज भएको जनाइएको छ । विषेश गरी सो क्षेत्रमा जंगली हात्ती आउने भएकोले त्यसको सुरक्षार्थ सोलार बत्ती जडान […]

पूर्व नेपाल बहुद्देश्यीयद्वारा सहकारी अभियान्ता बानिया र सञ्चारकर्मी पोखरेल सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on पूर्व नेपाल बहुद्देश्यीयद्वारा सहकारी अभियान्ता बानिया र सञ्चारकर्मी पोखरेल सम्मानित.

कमल । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता र संचारकर्मीसहित चार दर्जनभन्दा बढीलाई सम्मान गरेको छ । शनिबार संस्थाको १९ औंं वार्षिक साधारणसभाको अवसरमा लामो समय सहकारी क्षेत्रमा क्रियाशिल हरिचरण बानिया र संचारकर्मी विष्णुप्रसाद पोखरेललाई सम्मान गरेको हो । लामो समय सहकारी अभियानमा कृयाशिल रहेको भन्दै बानियालाई र संचारमाध्यबाट सहकारीका गतिविधीलाई प्रकाशन र प्रसारण […]