कमल । कृषकका खोरमा भएका कुखुरा मर्न थालेपछि यति वेला कुखुरा पालक कृषक हैरान भएका छन् । कृषकले पालेका कुखुरा दशदिन देखि भटाभट मर्न थाले पछि कृषक चिन्तामा परेका छन् । बजारमा बोईलर कुखुराको अभाव भएको छ । त्यहि बेला दुईचार हजार नाफा हुने आशामा पालिएका कुखुरा भटाभट मर्न थालेपछि आर्थिक क्षति भएका कारण कृषक […]
कमल । सहारा नेपाल बचत तथम ऋण सहकारी संस्थाले बाख्रापालन व्यवसाय गर्दै आएका आफ्ना सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिनको तालिम प्रदान गरेको छ । इलामको चुलाचुली र दमक नगरपालिकामा रहेर व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका सदस्यलाई माघ २८ र २९ गते तालिम प्रदान गरिएको हो । सदस्यहरुलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेर उद्यमशिल बनाउने […]
कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा सिम्लेमा रहेको वन दिनानुदिन अतिक्रमणको चपेटामा परेको छ । गाउँपालिकाको वडा नम्वर ५ सिम्लेमा रहेको सार्वजनानिक वन यतिवेला स्थानिय बासीकै कारण अतिक्रमणमा पर्न थालेकोे गाउँपालिकाले जनाएको छ । पछिल्लो समय वन संरक्षण गर्न गठीत समितिले वन संरक्षण गर्न नसक्ने भन्दै जिल्ला समन्वय समिती झापा र कमल […]
कमल । कमल गाउँपालिकाद्वारा निर्माणाधिन अवस्थामा रहेको अस्थायी कोभिड १९ अस्पताल असोज दोस्रो साता सम्ममा सञ्चालनमा आउने भएको छ । गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माणाधिन कोभिड १९ अस्पतालको सम्पुर्ण काम सम्पन्न भएको तर विद्युतको काम भईरहेकोले यही असोज दोस्रो साता देखि सञ्चालनमा आउने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी […]
कमल । नेपालमा कृषि पेशातर्फ युवाहरुको आकर्षण बढ्न थालेको छ । जागिर र व्यवसायमा भन्दा कृषि पेशामा राम्रो आम्दानी हुने देखेर पछिल्लो समय युवाहरुको आकर्षण कृषि पेशा तर्फ बढ्न थालेको हो । यसकै उदाहरण हो झापाको कमल गाउँपालिका वडा नम्वर ३ सानो केर्खामा सञ्चालित भिसोदा कृषि फर्म । नेपाल प्रहरीको जागिर छाडेर जुत्ता चप्पल व्यवसायमा […]
कमल । झापाको कमल गाउँपालिकामा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । कमल गाउँपालिका वडा नं.३ स्थित केर्खाबजारको समुदायमा कोभिड १९ पोजेटिभ देखिएका हो । गाउँपालिकाको वडा नं.३ मा स्थायी बसोवास गर्ने ५७ र ४० वर्षीय दुई पुरुष र २० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित […]
कमल । कमल गाउँपालिका र दमक नगरपालिकाको सिमानामा पर्ने रतुवा खोलामा दमक नगरपालिकाले प्राकृतिक न्याय सिद्धान्त विपरित वाँध निर्माण गरेपछि त्यसको असर कमल गाउँपालिकामा परेको छ । नगरपालिकाले एकलौटी रुपमा रतुवा नदिमा बाँध निर्माण गरेपछि नदिले आफ्नो धार परिवर्तन गरेको हो । जसका कारण कमल गाउँपालिकाको वडा नम्वर ५ र ६ मा ठुलो असर पुगेको […]
कमल । रतुवामाई वृक्षारोपण आयोजनाले आजबाट निःशुल्क बिरुवा वितरण सुरु गरेको छ । राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्र्तरगत आयोजनाले आजबाट टिक, मसला, अनार र सिताफलका बिरुवा वितरण सुरु गरेको आयोजनाले जनाएको छ । वन तथा वातारण मन्त्रालयको कार्यक्रम अन्र्तरगत स्थानिय कृषकलाई लक्षित गरेर ३ लाख भन्दा बढी बिरुवा वितरण गर्न लागिएको आयोजना प्रमुख खेमलाल वि.क.ले जानकारी […]
कमल । १७ औं अन्तराष्ट्रिय धान दिवस आज मुलुकभर विभिन्न कार्यक्रमगरि सम्पन्न भएको छ । “धान उत्पादनमा वृद्धि, आत्मानिर्भरता र संमृद्धि ” भन्ने नारा सहित १७ औ अन्तराट्रिय धान दिवश मनाईएको हो । यसै क्रममा आज झापाको कमल गाउँपलिकाले पनि विभिन्न कार्यक्रमगरी धान दिवश मनाएको छ । कमल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा […]
कमल । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १९ जना नागरिकको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएपछी बुधबार सामुुहिक रुपमा विदाई गरिएको छ । भारतको विभिन्न शहरबाट आफ्नो घर आएका नागरिकहरुलाई गाउँपालिकाले निर्माण गरेकोे क्वरेन्टाइनमा राखिएको थियो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कोभिड १९ को संक्रमबाट कसरी जोगाउन सकिन्छ […]