Sajhamanch Archive

आर्थिक संकट चुलिएपछि इरानका अर्थमन्त्री बर्खास्त

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on आर्थिक संकट चुलिएपछि इरानका अर्थमन्त्री बर्खास्त.

काठमाडौं । इरानको संसद्ले अर्थमन्त्री मसुद कर्बासियाँलाई बर्खास्त गरेको छ । इरानमा आर्थिक संकट चुलिंदै गएपछि संसदमा उनीविरुद्ध अविश्वासका प्रस्ताव दर्ता गरिएको थियो । इरानको संसद्मा भएको मतदानमा मसुदको पक्षमा १ सय २१ मत र बिपक्षमा १ सय ३७ मत परेको थियो । मसुदले बैंकिङ सुधार, ट्याक्स नियमन र अर्थव्यवस्था सम्हाल्न असफल रहेको भन्दै अविश्वासको […]

चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी

Published: in खेलकुद, by . Leave a Comment on चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी.

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वार्टफोर्डले लगातार तेस्रो जित हात पारेका छन् । गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सीले न्यूकासल युनइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहीत बराबरीमा भएको खेलको दोस्रो हाफको ७६ औं मिनेटमा इडेन हेजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ […]

अमेरिकामा सामूहिक गोली प्रहार, दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकामा सामूहिक गोली प्रहार, दुई जनाको मृत्यु.

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो । कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ । गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन् […]

बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित

Published: in खेलकुद, by . Leave a Comment on बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित.

स्पेनिस ला लिगा अन्तर्गत फुटबलमा साबिकको विजेता बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित आत्मासाथ गरेको छ। भायाडोलिडको घरेलु मैदानमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै बार्सिलोनाले जित निकालेको हो। खेलको ५७ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। डेम्बेलेले सेर्गी रोबर्टोको पासमा […]

अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित.

वासिंटन । अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान […]

दोस्रो विश्वयुद्धमा हराएको पर्स ७७ वर्षपछि भेटियो, यस्तो छ कहानी

Published: (Updated: ) in विविधा, by . Leave a Comment on दोस्रो विश्वयुद्धमा हराएको पर्स ७७ वर्षपछि भेटियो, यस्तो छ कहानी.

झन्डै शताब्दीपहिले हराएको पर्स फेरि भेटिएला भन्ने आशा कसले सायदै राखेको हुन सक्छ । तर, आशा नराखे पनि यस्तो भएको छ । अमेरिकाको जर्जियामा बस्ने रोय रोट्स नामका वृद्धको जीवनमा ७७ वर्षपछि खुसी छाएको छ । ७७ वर्षअघि युद्धक्रममा हराएको पर्स भेटिएपछि ती वृद्ध अहिले कम्ता मात्रै खुसी छैनन् । पर्स मात्रै हो र ! […]

भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन.

भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन भएको छ। उनको बिहीबार बिहान नयाँ दिल्लीस्थित दिल्ली अस्पतालमा ९५ वर्षको उमेरमा निधन भएको हो। सन् १९२४ जन्म अगस्ट १४ मा अहिलेको पाकिस्तानको सियालकोटमा जन्मिएका नैयरले यूएनआई, पीआईबी, द स्टैट्समेन, इंडियन एक्सप्रेसमा लामो समय काम गरेका थिए।उनका स्तम्भ लेखन र रिपोर्टिङ चर्चित छ। नैयरले २५ वर्ष द टाइम्स लण्डनको […]

एक किलो मिठाइको मूल्य ९००० भारु !

Published: (Updated: ) in विविधा, by . Leave a Comment on एक किलो मिठाइको मूल्य ९००० भारु !.

नयाँ दिल्ली । हामीमध्ये धेरैले मिठाइ खाएको हुनुपर्छ । बजारमा विभिन्न प्रकारका मिठाइ पाइन्छन् । तपाईले खाएको मिठाइएको मूल्य कति होला ? सामान्यतया हामी ५/६ सय रुपैयाँ किलोसम्मका मिठाइ खान्छौं । तर एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ (भारु ९०००) पर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलो पर्ने […]

भेनेजुएलामा शक्तिशाली भूकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on भेनेजुएलामा शक्तिशाली भूकम्प.

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् । भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको […]

यी मन्त्रीः जो बच्चा जन्माउन साइकल चढेर सरकारी अस्पताल पुगिन्

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on यी मन्त्रीः जो बच्चा जन्माउन साइकल चढेर सरकारी अस्पताल पुगिन्.

न्यूजिल्याण्डकी एक मन्त्री सुत्केरी हुन साइकल चढेर अस्पताल पुगेकी छिन् । ४२ हप्ते गर्भवती जूली जेन्टर ग्रीन पार्टीकी सदस्य हुन् । कारमा धेरै मानिसहरुका लागि स्थान नभएकाले आफूले साइकलमा यात्रा गर्ने निर्णय लिएको जेन्टरले जानकारी दिइन् । उनले श्रीमानसँगको आफ्नो फोटो इन्टाग्राममा पोष्ट गर्दै लेखिन्, ‘आइतबारको सुन्दर बिहानी ।’ यसै वर्षको जूनमा प्रधानमन्त्री जसिन्डा आर्डर्न […]