दुबई । हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान भन्ने नाराका साथ तामाङ जातिको सांस्कृतिक चिनारी डम्फूको नामबाट ऐतिहासिक पहिलो डम्फू साँझ २०१९ गर्न लागिएको छ । युएइको देरादुबईस्थित कार्लटन टावर होटलमा आगामी १९ अप्रिलका दिन डम्फू साँझसहित बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू लोप हुन […]
युएई । वैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत रहदा विभिन्न समयमा ज्यान गुमाएका नेपाली नागरिकहरुले पाउनुपर्ने क्षतिपूर्ति समयमा नै पाउन् भन्ने विषयमा युएईका लागि नेपाली दुतावासले चसो देखाएको छ । पछिल्लो ३ महिनामा दूतावासको सक्रियतामा ३५ जनाको क्षतिपूर्ति सम्बन्धी मुद्धा अदालती प्रक्रियामा रहेको सूचना जारी गर्दै दूताबासले जनाएको छ । गएको मंसीरदेखि माघ मसान्तसम्मको अवधिमा केही […]
युएई । प्रवासमा कार्यरत नेपालीहरुको सहयोगी एवम् परोपकारी भावनाले फेरि एउटा परिवारमा खुसियाली फर्किएको छ । भोजपुर षडानन्द – ११ का केदार घिमिरेको परिवारमा खुसी फर्किएको हो । घिमिरेको उपचार सहयोगार्थ संकलित रकम ६७ हजार ३७० रुपैया युएईबाट ५६हजार ७७० तथा मलेसियाबाट १० हजार ६ सय परिवारलाई प्रदान गरिएको छ । सो रकम समाजसेवी शिवकुमार […]
युएई । रोजगारीको शिलशिलामा युएईमा रहँदा सडक दुर्घटनामा ज्यान गुमाएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग तनहुँका गणेश लामिछानेको परिवारलाई आर्थिक सहयोग पठाइएको छ । गत असार १ गते सडक दुर्घटनामा परि मृत्यु भएका लामिछानेको परिवारलाई आर्थिक सहयोग गर्न तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अगुवाईमा रकम संकलन गरिएको थियो । अभियानका संयोजक हिरालाल श्रेष्ठले दिएको […]
युएई । मकवानपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पेशाकर्मी र पेशागत गरिमालाई उच्च पार्ने उद्देश्यले न्यू मिडिया एकेडेमी प्रालिले शुक्रबार दुबईमा ‘हेटौंडा जर्नालिजम अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ । युएईका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत सागर फुँयालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा विभिन्न ८ विधामा मकवानपुरे पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको हो । २०७४ सालभर गरिएको पत्रकारितालाई […]