झापा । विश्वका थोरै मानिसहरुमा मात्र हुने स्वास्थ्य समस्याहरुको पनि सहज र सरल विधिबाट शल्यक्रिया गरेर बिरामीको ज्यान बचाउन यहाँस्थित बि एण्ड सी अस्पताल सफल बन्दै गएको छ । हुन त चिकित्सकको काम भनेकै बिरामीको उपचार गर्नु र निको बनाएर आ–आफ्नो घर पठाउनु हो । दक्ष एवम् आँटिलो चिकित्सक टोली र अत्याधुनिक प्रविधियुक्त शल्यक्रिया कक्षको […]
कमल । झापाको कमल गाउँपालिकामा मुख्य कार्यलय रहेर जिल्लाभर कार्यक्षेत्र भएको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी मंसीर ९ गते गर्ने साधारणसभाका लागि आज प्रतिनिधि छनौट गरेको छ । मंसीर ९ का लागि निर्धारित संस्थाको २०औं वार्षिक साधारणसभाको लागि प्रतिनिधि छनौट गरिएको हो । सहकारी मापदण्ड २०६८ मा व्यवस्था भए अनुसार र संस्थाको विनियम २०५५ […]
भद्रपुर । भारतीय बजारमा निर्भर पुष्प पारखीलाई भद्रपुर मै सयपत्री फुलाई दिएपछि यस वर्ष स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको छ । युवा व्यावसायी खेमराज दाहाल तथा खगेन्द्रा खुसीले भद्रपुरमा पहिलोपटक २ विगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती गरी ढकमक्क फूल फुलाएपछि पुष्प पारखीलाई स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको हो । सांस्कृतिक पर्व […]
कोलोम्बो । श्रीलंकामा सत्ता समिकरण अचानक परिवर्तन भएको छ। शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाको पार्टी श्रीलंका फ्रिडम एलाइन्सले प्रधानमन्त्री रनिल विक्रमसिंगेको सरकारबाट बाहिरिने निर्णय गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीति बदलिएको हो । युनाइटेड नेशनल पार्टीका नेता रनिल सन् २०१५ देखि श्रीलंकाका प्रधानमन्त्री थिए। पार्टीको उक्त निर्णयको केहीबेरमै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिललाई बर्खास्त गरे। रनिललाई बर्खास्त […]
थाइल्याण्ड । थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतलाई २-० गोलले हराएको छ। शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा नेपालको सानदार जित निकाल्ने क्रममा रेखा पौडेल एक्लैले दुई गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन्। रेखालेनै खेलको अन्तिम २ मिनेटमा नेपालको अग्रता दोब्बर […]
मेचीनगर । नेपालमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई शुक्रबार प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको छ । मेचीनगर—६ का २४ वर्षीय भानुभक्त बस्नेत र दमक नगरपालिका ४ का दीपक तामाङलाई लागू औषध नियन्त्रण व्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगरका अलग अलग स्थानबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिएका हुन् । भारतबाट […]
झापा । यस वर्ष ट्राफिक प्रहरीको सक्रियता तथा जनचेतनामा अभिवृद्धि भएका कारण दशैँ पर्वको समयमा गत वर्षको तुलनामा सवारी दूर्घटनामा कमी आएको छ । यद्यपी, दशैँको अवधिमा मापसेलगायत सवारी कारवाहीबाट १२ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय झापाले जनाएको छ । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा जाँच कसिलो पारेकाले दूर्घटना […]
मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवका योजनाहरुमा शहरी विकास मन्त्रालय, युजीसीडीपी तथा शहरी विकास भवन निर्माण विभागले लगानीका लागि इच्छा व्यक्त गरेको छ । दोस्रो नगरसभाले गौरवका योजना तथा कार्यक्रम अन्तर्गत ठूला आयोजना तथा कार्यक्रम भनी प्रस्तावित आयोजनाहरु र त्यस्तै प्रकृतिका दिगो विकास र दीर्घकालीन महत्वका योजनाहरु यस अन्तरगत राखेको छ । संघीय सरकार तथा प्रदेश […]
मेचीनगरका चिया बगान र मजदूर खुल्ला दिसामुक्तका मुख्य चुनौती मेचीनगर । मेचीनगर नगरपालिकाभित्रका चिया कमान र त्यहाँ कार्यरत मजदूरका क्वाटरमा व्यवस्थित शौचालय न हुनु नै नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाका लागि मुख्य चुनौती बनेको दावी गरिएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या तथा भूगोलका हिसाबले ठूलो मेचीनगर नगरपालिकाका १५ वटा वडामध्ये ७ वटा वडा […]
Kathmandu; The government is preparing to open a university in the name of the late communist leader Madan Bhandari. According to the Cabinet decision made public on Thursday, the Ministry of Education, Science and Technology has been authorised to draft a bill necessary for setting up the university which will focus exclusively on science and […]