काँकरभिट्टा । संविधान दिवसको अवसर पारेर बुधबार झापाको काँकरभिट्टा बजार सरसफाई गरिएको छ । मेचीनगर ६ नम्बर वडाको आयोजनामा भएको सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघ–संस्थाहरुले सहभागिता जनाएका थिए । टोलीले बसपार्क, मुख्य राजमार्गको दुवै साइड, बाहुनडाँगी रोड, भन्सार तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा सरसफाई गरेको वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए […]
भद्रपुर । नेपाल परिवार नियोजन संघको नाम परिवर्तन गरी नेपाल परिवार योजना संघ राख्नुपर्नेएक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । संघको ६०औं वर्षगाँठ तथा पाँचौं राष्ट्रिय परिवार नियोजन दिवस २०७५ को अवसरमा मंगलबार झापाको भद्रपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् । नेपालमा परिवार नियोजन संघ गठन हुँदाको अवस्था फेरिएर अहिले परिवार नियोजनलाई […]
मेचीनगर । मेचीगनगर १० धुलाबारी चोक उत्तर तर्फको नयाँ प्लटिङ क्षेत्रमा तोकिएको खुल्ला क्षेत्र मासेर संरचना निर्माण शुरु भएको प्रति गभ्भिर असमति जनाउँदै नेपाल कम्प्युनिष्ट पार्टी(ने क पा) मेचीनगरले नगरपालिका कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएको छ । धुलाबारी चोक उत्तर तर्फ ६ बिगाहा जग्गामा प्लटिङ गर्न नगरपालिकाको मापदण्ड अनुसार ५ कठ्ठा १८ धुर जग्गा खुल्ला ठाउँ […]
काँकरभिट्टा । संविधान दिवसको पूर्वसन्ध्यामा मेचीनगर नगरपालिका वडानम्वर ६ ले आज साँझ विविध कार्यक्रम गरेको छ । नेपाली जनताले आफ्नो हातले संविधान लेखेको र लामो समयपछि आफ्नो कानून आफै लेखेर जारी गरेको खुशीयाली संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेको हो । वडाध्यक्ष ललितबहादुर तामाङले वडा कार्यालय परिसरमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । […]
बिर्तामोड । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानि र हिउँदमा धुलोको कारण सधैँ यात्रुले सस्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडक निर्माणकार्य शुरु भएको छ । ठेक्का लाग्ने तर काम नहुने समस्याका कारण बर्षौबाट यो सडक बन्न नसक्दा सामाजिक संजालमा झापाका नेता र स्थानिय सरकार प्रमुखहरुले सर्वसाधारणको गाली खाने गरेका थिए । सडक डिभिजन कार्यालय दमक र बिर्तामोड नगरपालिकाको […]
बिर्तामोड । नेपाली समाजमा पछिल्लो समय महिला हिंसा बढ्दै गएकाले यसलाई रोक्न र सचेतनाका लागि लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. १ को कार्यालयमा महिला मानवअधिकार जागरण अभियान बिर्तामोडले आयोजना गरेको सचेतना कार्यक्रममा २०० जना हाराहारी महिलाको सहभागिता रहेको छ । सचेतना कार्यक्रममा बिर्तामोड नगरपालिकाका […]
बिर्तामोड । झापामा मंगलबार दूर्घटना न्यूनीकरण महाअभियान २०७५ सञ्चालन भएको छ । वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दूर्घटना न्यूनीकरणमा टेवा पुर्याउन महाअभियान अन्तर्गत विभिन्न कार्य सम्पन्न गरिएको हो । पूर्व–पश्चिम राजमार्गका लागि बिर्तामोडमा र मेची राजमार्गका लागि चारआलीमा एकसाथ उक्त अभियान सञ्चालन गरिएको हो । चारआलीका लागि वीरता जेसीज र ट्राफिक […]
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बी एण्ड सी हस्पिटल अन्तरगत स्थापनाको चरणमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि विश्वस्तरीय उपकरणहरु आयात गरिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले आयातको स्वीकृति दिएर नेपाल ल्याइएका ११ थान मेसिन विश्वविख्यात रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको भौतिक पूर्वाधारको निर्माण तथा मेसिन औजारहरुको […]
साझामञ्च डट कम डिजिटल न्यूजपोर्टलको बिहानी प्रस्तुति ‘गुड मर्निङ नेपाल’ । आज असोज २ गते सेप्टेम्बर १८ तारिकका दिन विश्व इतिहासमा भएका घटनाहरुका बारेमा केही जानकारीसहित ।
बिर्तामोड । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आफ्नो ३६औं शाखा झापाको बिर्तामोडमा सुरु गरेको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत पोषकराज पौडेलले नवस्थापित शाखा कार्यालयको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर अफिसको उद्घाटन गरेका हुन् । बिर्तामोड शाखा कार्यालयका प्रमुख उत्तम कोइरालाले दिएको जानकारी अनुसार शाखा कार्यालय उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकृत पौडेलले नेपालमा […]