Sajhamanch Archive

तीन महिने सिलाई कटाई तालिम सम्पन्न

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on तीन महिने सिलाई कटाई तालिम सम्पन्न.

बिर्तामोड । महिला सञ्जाल उपभोक्ता समिति बिर्तामोड १० को आयोजनामा तीन महिने सिलाई कटाई तालिम आज बुधबार सम्पन्न भएको छ । गत जेठ १ गतेदेखि दुईवटा केन्द्रमा शुरु भएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । उक्त तालिमका लागि भीमादेवी पाण्डे र आशा विश्वकर्माले प्रशिक्षकको भूमिका निभाएका थिए । महिला सञ्जाल उपभोक्ता समितिका अध्यक्ष झरना […]

‘सकारात्मक सोच र आचरणका कारण एनएमसी उत्कृष्ट’ : नगरप्रमुख शिवाकोटी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘सकारात्मक सोच र आचरणका कारण एनएमसी उत्कृष्ट’ : नगरप्रमुख शिवाकोटी.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो २७औं कार्यालय आजबाट बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडमा सञ्चालनमा ल्याएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा नयाँ सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । नवस्थापित कार्यालयको मुख्य द्वारमा टाँगिएको रिवन काटेर नगरप्रमुख शिवाकोटीले कार्यालयको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि सम्बोधनका क्रममा […]

एनएमसीमा तीन दिन तीज, आज धुलाबारीमा सम्पन्न

Published: (Updated: ) in सहकारी, by . Leave a Comment on एनएमसीमा तीन दिन तीज, आज धुलाबारीमा सम्पन्न.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले विगत वर्षहरुमा झैँ यो वर्ष पनि समावेशी तीज कार्यक्रमलाई निरन्तरता दिएको छ । २०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको समावेशी तीज मिलन कार्यक्रम संस्थाले यो वर्ष धुलाबारी, चारपाने र गोलधापमा आयोजना गरेको हो । हिन्दू नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा बुधबार धुलाबारीमा आयोजित पहिलो दिनको कार्यक्रममा […]

खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै भद्रपुर

Published: in समाज by . Leave a Comment on खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै भद्रपुर.

भद्रपुर । जिल्लाका आठवटा स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भैसक्दा सदरमुकामसमेत रहेको भद्रपुरमा अझै ४६३ वटा घरमा चर्पी बन्न बाँकी रहेका छन् । तर सबैभन्दा बढी चर्पी बन्न बाँकी रहेको स्थानीय तह भद्रपुर पनि अब क्रमशः खुल्ला दिसामुक्त अभियानमा अक्रामक बन्दै गएको आभाष मिलेको छ । मंगलबार बसेको नगरपालिकास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको […]

बिर्तामोडका मेयरलाई हाम्रो नेपाल साकोसको सम्मान

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडका मेयरलाई हाम्रो नेपाल साकोसको सम्मान.

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले यही भदौ २२ गते छैटौं वार्षिक साधारणसभाको तयारी गरेको छ । संस्थाको मुख्य कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले साधारणसभाको तयारी पूरा भएको जानकारी दिएका हुन् । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी […]

सहकारी अभियन्ता भूपाल बस्नेतले खोले क्यान्सर पिडीत सहयोग संस्था

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सहकारी अभियन्ता भूपाल बस्नेतले खोले क्यान्सर पिडीत सहयोग संस्था.

झापा । रकम अभावमा आफूलाई जन्म दिने बावुआमाको उपचार गर्न नपाएका राजनीतिक व्यक्तित्व एवम् सहकारी अभियन्ता भूपाल बस्नेतले क्यान्सर पिडीत हजारौं बावुआमाको उपचारमा सहयोग पुर्याउने मनसायले संस्था स्थापना गरेको बताएका छन् । न्यून आय भएका क्यासर पिडीत मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले आफ्ना आमाबुवाको नाममा स्थापना गरिएको स्वर्गीय गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाको […]

वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना.

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड छैटौं वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना यस संस्थाको छैटौं वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा सम्पन्न हुने निश्चय भएकोले सम्पूर्ण प्रतिनिधिज्यूहरुलाई यस अघि नै सूचना र प्रतिनिधि परिचयपत्र पठाइसकिएको छ । कारणवस सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानी आ–आफ्नो प्रतिनिधि परिचयपत्र र प्रतिवेदनसहित उपस्थितिको लागि अनुरोध […]

बाह्रदशीमा बुढ्यौली चौतारोको निर्माण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाह्रदशीमा बुढ्यौली चौतारोको निर्माण.

बाह्रदशी । झापाको बाह्रदशी ३, राजगढमा निर्मित बुढ्यौली चौतारोको आज आइतबार उद्घाटन गरिएको छ । बाह्रदशी गाउँपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहायतामा २ लाखको लागतमा प्रतिभा टोलमा बुढ्यौली चौतारो निर्माण गरी उद्घाटन गरिएको हो । वडा कार्यालयको १ लाख ५० हजार रुपैयाँ तथा ५० हजार बराबरको स्थानीयको लागत तथा श्रमदानमा चौतारो बनाइएको समितिले जानकारी […]

भव्य कार्यक्रमका बीच विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भव्य कार्यक्रमका बीच विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव.

बिर्तामोड । दक्षिण कोरियामा स्थापित भई विश्वभर प्रवद्र्धित थर्मल थेरापी पद्धतिबाट नेपालीहरुलाई निशुल्क उपचार सेवा प्रदान गरिरहेको विगेन नेपाल हेल्थ टेक प्रालि चौथो वर्षमा प्रवेश गरेको अवसरमा प्रकाशित विगेन स्मारिकाको आज यहाँ विमोचन गरिएको छ । विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव समेतको अवसरमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र […]

‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by . Leave a Comment on ‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’.

२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा कनकाई नगरपालिका वडा नम्बर ७ का लीलाबहादुर कन्दङवाले नेपाली कांग्रेसका यादबप्रसाद उप्रेतीलाई ४०४ मतले पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका हुन् । तत्कालिन नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका ६४ वर्षीय कन्दङवाले यो अवधिमा के कस्ता काम गर्न भ्याए ? बाँकीका चार वर्षमा आफ्नो वडालाई उनी कस्तो बनाउने योजनामा छन् […]