बिर्तामोड । बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या सम्बोधनको माग राखी आन्दोलनको तयारी गरिरहेका विद्यार्थी संगठनहरुसँग वार्ता गर्न समिति गठन गरेको छ । अनेरास्ववियू र अखिल क्रान्तिकारी झापाले विभिन्न आठ बुँदे माग राखे आन्दोलनका कार्यक्रम तय गर्दै दुई दिन अघि नगरपालिकामा ज्ञापनपत्र दिएका थिए । नगर शिक्षा समितिको आज मंगलबार बसेको बैठकले नगर शिक्षा […]
बिर्तामोड । सडक दूर्घटनामा परेर निधन भएका झापाका पुराना पत्रकार गोपीकृष्ण खनालको स्मृतिमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ को घोषणा गरिएको छ । आज खनालको १३औं दिनको पुण्य तिथिमा स्थापित प्रतिष्ठानले पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदानलाई जीवन्त तुल्याउन सो क्षेत्रमा लागी पर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई गोपीकृष्ण पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय गरेको छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानूनभित्र बस्नुपर्ने सुझाएका छन् । महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धी आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् । राजनीतिले देशलाई बाटो देखाउनु पर्ने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि […]
झापा जिल्ला सहकारी संघ लिमिटेड, भद्रपुर झापा कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस संघलाई देहाय बमोजिमको कर्मचारी आवश्यकता भएकोले तपशीलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदनको माग गरिएको छ । तपशील पद :– कार्यालय सहायक द्वितिय , पद संख्या :– २ जना, तह :– सातौँ, तलव :– संघको नियमअनुसार उमेर :– १८ वर्ष पूरा भई ४० वर्ष […]
बिर्तामोड । यमन स्टुडियो प्रालिले सोमबार बिर्तामोडमा गीता बस्नेतको एकल गायन तथा नविन चापागाईंको शब्द रहेको ‘सुरुवात’ एल्बम विमोचन गरेको छ । चारवटा गीत रहेको उक्त एल्बममा ‘तिम्रो नियत मै खोट रैछ’, ‘परदेशबाट आएपछि’, ‘ओएकाली ओएकाली’ गरी तीनवटा गीतमा गीताको स्वर रहेको छ । ‘तिम्रो साथ हिंडेपछि’ बोलको गीतमा ताराविर पाण्डेसँग गीताले आवाज भरेकी छन् […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ । साउन २ गते बसेको त्रिवि कार्यकारी परिषदले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको हो । बढाइएको पारिश्रमिक अनुसार स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढाएर ८ सय […]
बिर्तामोड । झापाको मेचीनगर ६ मा रहेको जनता पेन्ट्स उद्योगले आज बिर्तामोडमा विविध कार्यक्रम गरेर आफ्नो छैटौं वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रदेश नं. १ को मेची, कोशीका विभिन्न जिल्लाहरुसहित गाईघाट, बर्दिवास, सिन्धुली र पोखरासम्म बजार बिस्तार गरेको उद्योगले डिलर तथा डिस्ट्रीब्युटर्सहरुको भेला गरी वार्षिकोत्सव मनाएको हो । उद्योगका इटहरी ब्रान्च मेनेजर खेमराज फुयाँलले दिएको […]
अर्जुनधारा नगरपालिका अन्तरगत ७ नम्वर वडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा पर्दछ । पूर्वको पशुपतिनाथका रुपमा चिनिने अर्जुनधारा जलेश्वर धाम यही भूगोलमा परेकोले यो धार्मिक वडा पनि हो । स्थानीय तहको चुनावमा यो वडामा नेपाली कांग्रेस र नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासीहरुको ‘नेक टु नेक’ प्रतिष्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट नवराम ढुङ्गाना (नविन) र […]
बिर्तामोड । गुरु पूर्णिमाको दिन आज झापाको मनकामना सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई सम्मान गरेका छन् । प्रिन्सिपल केशव ढुंगानाको सभापतित्व तथा विद्यालयका संस्थापक कुमार थपलियाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थी निरज पोख्रेलले स्वगत गरेका थिए । कार्यक्रममा संस्थापक सदस्य भेषराज चौलागाईं शिक्षक राजेन्द्र प्रसाईं, ध्रुब गौतमलगायत शिक्षकहरुले गुरुपूर्णिमा महिमा र महत्वको बारेमा प्रस्ट्याएका […]
Budhabare: The newely built road connection Charpane-Narayan Chowk-Jaypur has been hit by the dissatisfaction and severe complaints of the locals regarding its low quality construction. Not long after the construction, the road turned into patches in many places and local tried to put their complaints to the stakeholders but in response they got minor repair […]