Sajhamanch Archive

बलिउडकै महंगो विवाह : रणवीर र दीपिका फोटोसहित

Published: in फोटो by . Leave a Comment on बलिउडकै महंगो विवाह : रणवीर र दीपिका फोटोसहित.

अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा […]

सलमानको फिल्म छाड्दै प्रेमीसँग प्रियंकाले बिहे : इन्गेजमेन्ट भयो

Published: in टिप्स/जानकारी by . Leave a Comment on सलमानको फिल्म छाड्दै प्रेमीसँग प्रियंकाले बिहे : इन्गेजमेन्ट भयो.

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’मा गरेको अनुबन्धन लत्याउँदै अभिनेत्री प्रियंका चोपडाले १० वर्ष कान्छा प्रेमी अमेरिकन गायक निक जोनससँग बिहे गर्ने निधो गरेकी छन् । अमेरिकाको न्युयोर्कमा किनेको इन्गेजमेन्ट रिङ लगाएर प्रियंकाले निकसँगको बिहे निश्चित गरिन् । अक्टोबरमा बिहे हुने भएपछि उनले सलमानका फिल्म छाड्नु परेको हो । केही समयसम्म निकसँग रोमान्समा […]

नेपालका पापी गुरुहरू : जसले आफ्नै शिष्यलाई हवसको शिकार बनाए

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपालका पापी गुरुहरू : जसले आफ्नै शिष्यलाई हवसको शिकार बनाए.

काठमाडौं । हरेक धार्मिक मान्यताअनुसार गुरुलाई भगवानको दर्जामा राखिन्छ । तर विविध चरित्रले बनेको समाजमा ‘राक्षसी’ सोच भएका पनि गुरुहरू हुन्छन् जसलाई गुरुपूर्णिमामा नमन होइन, मृत्यु मागीरहेका पीडित भेटिन्छन् । बलात्कारको पीडा सहेर हिँडेका कतिपय छात्राहरूको मस्तिष्कमा अहिले यस्तै चलिरहेको हुनुपर्छ । बलात्कारको पीडामा अन्य रोगले थलिएर कोमामा रहनुुभन्दा कठिन मानिन्छ । सामाजिक सभ्यतासँगै आफुलाई […]

चिकित्सा शिक्षा विधेयक संसदमा पेश

Published: (Updated: ) in विविधा by . Leave a Comment on चिकित्सा शिक्षा विधेयक संसदमा पेश.

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको बैठकमा विधेयक पेश गरेका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल शुक्रबार प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा अध्यादेश पेस […]

सरकारले डा. केसीसँग सहमति गरेर आफ्नो दुःख आफैँ बिसायो : गगन थापा

Published: in राजनीति by . Leave a Comment on सरकारले डा. केसीसँग सहमति गरेर आफ्नो दुःख आफैँ बिसायो : गगन थापा.

काठमाठौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले डा। गोविन्द केसीसँग गरेका सहमतिलाई संसदको प्रक्रियामार्फत ऐन बनाउन सहमत रहेको बताए। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद थापाले कांग्रेस अनशनको श्रृंखला अन्त्य गर्न र चिकित्सा शिक्षामा सुधारका लागि कांग्रेस शतप्रतिशत सहमत रहेको बताए। उनले यो विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए। सांसद थापाले […]

जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुँदैन : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुँदैन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट  अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिनुभएको छ । ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्‍यो’, प्रधानमन्त्री ओलीले […]

क्याविनेट बन्यो पेपरलेस : मन्त्रीका हातहातमा ल्यापटप

Published: in राजनीति by . Leave a Comment on क्याविनेट बन्यो पेपरलेस : मन्त्रीका हातहातमा ल्यापटप.

काठमाडौं । अब मन्त्रिपरिषद् बैठक विकसित मुलुकमा जस्तै अटोमेसन सिस्टम स्वचालित प्रणालीबाट हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पेपरलेस अवधारणलार्इ व्यवहारमा लागू गर्न बिहीबारबाट मन्त्रिपरिषद्को बैठक स्वचालित प्रणालीबाट सुरु हुन लागेको हो। यसका लागि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलार्इ अत्याधुनिक र एकै क्षमताको ल्यापटप उपलब्ध गराइसकेको छ। बिहीबारको बैठकमा मन्त्रीहरूलार्इ फरकफरक युजरनेम र पासपोर्ट […]

डा.केसी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता जारी: टुंगाेमा पुग्ने सम्भावना

Published: in विविधा by . Leave a Comment on डा.केसी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता जारी: टुंगाेमा पुग्ने सम्भावना.

काठमाडौं  । २७ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारबीच अहिले  सिंहदरबारमा वार्ता भइरहेको छ । डा. केसीका माग सम्बोधन हुने गरी सिंहदरबारमा वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ । डा.केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेको स्रोतले जनाएको छ । यसअघि बिहीबार […]

३० चिकित्सक प्रहरी नियन्त्रणमा : पुलिस क्लबभित्रै धर्ना

Published: in समाज by . Leave a Comment on ३० चिकित्सक प्रहरी नियन्त्रणमा : पुलिस क्लबभित्रै धर्ना.

काठमाडौं । प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो । १० साउन, काठमाडौं । प्रहरीले करिब ३० जना […]

खेलकुद फिफाले घोषणा गर्‍यो गोल अफ द टुर्नामेन्ट

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on खेलकुद फिफाले घोषणा गर्‍यो गोल अफ द टुर्नामेन्ट.

विश्वकप आयोजनापछि फिफाले विश्वकपमा भएको सर्वाधिक उत्कृष्ट गोलको घोषणा गरेको छ। फिफाले फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको  गोल रुस विश्वकप फुटबलकै उत्कृष्ट गोल भएको घोषणा गरेको हो। कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै पाभार्डको गोल विश्वकपकै उत्कृष्ट गोल घोषित भएको छ। अनलाइन भोटिङको आधारमा फ्रान्सका पाभार्डको गोल उत्कृष्ट ठहरिएको हो। […]