Sajhamanch Archive

भूकम्प पीडितलाई वितरण गरिएको अनुदान रोकियो

Published: in समाज by . Leave a Comment on भूकम्प पीडितलाई वितरण गरिएको अनुदान रोकियो.

ओखलढुंगा । ओखलढुंगामा भूकम्प पीडितलाई वितरण गरिँदै आएको व्यक्तिगत आवास पुनःनिर्माणको अनुदान रोकिएको छ । दाताले प्रतिबद्धता गरेको रकम नआएपछि भूकम्प पीडितले व्यक्तिगत आवास अनुदानको रकम आएका छैनन् । नेपाल सरकारलाई उपलब्ध गराएको रकम यसअघि खर्च भएपछि किस्ता लिन निवेदन दिएका भूकम्प पीडितले रकम नपाएका हुन् । पहिलो किस्ताबापतको रकम खर्च भइसकेको र अन्य किस्ता […]

अनुहारको दागधब्बा हटाउन लाभदायी उपाय फिटकिरी

Published: in स्वास्थ्य by . Leave a Comment on अनुहारको दागधब्बा हटाउन लाभदायी उपाय फिटकिरी.

अनुहार राम्रो बनाउने चाहाना सबैको हुन्छ । र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौँ । अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ । अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ । त्यसको समाधानको लागि हामी […]

ढोरपाटन आगलागी अपडेटः ३० घर जले, ४७ परिवार विस्थापित

Published: in समाज by . Leave a Comment on ढोरपाटन आगलागी अपडेटः ३० घर जले, ४७ परिवार विस्थापित.

बागलुङ । ढोरपाटन नगरपालिका ९ ९ढोर० नवि गाउँका ३० घर पूर्ण रुपमा जलेका छन् । शनिबार राति २ बजे तिर शुरु भएको आगलागी आइतबार बिहान ८ बजे मात्रै निभाइएको थियो । आगलागीबाट नवि गाउँका ४८ परिवार बस्दै आएका ३० घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीपछि घटनास्थल ४८ परिवारको घर ध्वस्त बनेको ढोरपाटन […]

फ्रेन्डसिप डाईरेक्सन क्लवको अध्यक्षमा पुन: दवाडी

Published: in समाज by . Leave a Comment on फ्रेन्डसिप डाईरेक्सन क्लवको अध्यक्षमा पुन: दवाडी.

काकरभिट्टा । विगत एक वर्ष अघि मेचीनगरमा स्थापित भएको फ्रेन्डसिप डाईरेक्सन क्लवको वार्षिक साधरण सभा शुक्रबार समापन भएको छ । फ्रेन्डसिप डाईरेक्सन क्लव मेचीनगरका संस्थापक अध्यक्ष अभिजित दवाडीको अनुसार यस क्लव सामजिक अनी मुनाफा रहित समाज सेवामा अग्रसर संस्थाको रुपमा काकरभिट्टामा चिनिदै आएको छ । यस संस्थाले एक वर्षे कार्यकालमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण, […]

नेकपा प्रवक्ता प्रकाण्डको नेतृत्वमा विशाल र्याली जनसभास्थल प्रदर्शनीमार्गमा प्रवेश, वैज्ञानिक समाजवादको गगनभेदी नारा

Published: in राजनीति by . Leave a Comment on नेकपा प्रवक्ता प्रकाण्डको नेतृत्वमा विशाल र्याली जनसभास्थल प्रदर्शनीमार्गमा प्रवेश, वैज्ञानिक समाजवादको गगनभेदी नारा.

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले अहिले काठमाण्डौका बिभिन्न स्थानबाट र्यालीजनसभास्थल प्रदर्शनीमार्गमा प्रवेश गरेको छ । जनसभा सुरु हुनु अघि अहिले गोंगबु, लैनचौर, कलङकी, बबरमहल , कालिमाटि कुपण्डोललगायत अन्य बिभिन्न स्थानबाट र्याली सुरु भएको हो । र्याली को नेतृत्व नेकपाका प्रवक्ता प्रकाण्डले गरेका छन् । राता टिसर्ट, रातै क्याप मा सजिएका नेकपाका स्वयमसेवकहरुले र्यालीको व्यावस्थापन गरिरहेको […]

अब क्यान्सर रोग लागेर निको भएकाहरुको सहभागितामूलक कार्यक्रम गरिने

Published: in स्वास्थ्य by . Leave a Comment on अब क्यान्सर रोग लागेर निको भएकाहरुको सहभागितामूलक कार्यक्रम गरिने.

काठमाडौं । नेपालमा रहेका क्यान्सर पिडित जतिपनि व्यक्तिहरुm छन उनलाई नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ । आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम […]

प्रदेश नम्बर १ : संसद सचिबालयका महत्वपूर्ण काम प्रभावित

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश नम्बर १ : संसद सचिबालयका महत्वपूर्ण काम प्रभावित.

बिराटनगर । संघीय सरकारले धमाधम कर्मचारी सरुवा गर्दा प्रदेश नम्बर १ को संसद् सचिवालयको काम कारबाही नराम्ररी प्रभावित बनेको छ । उसै त कर्मचारीको अभाव रहेको सचिवालयमा उच्च तहका कर्मचारी सरुवा हुने क्रम नरोकिँदा सचिवालयका महत्वपूर्ण काम नराम्रोसँग प्रभावित बनेका हुन् । प्रदेश नम्बर १ को संसद सचिवालयमा कर्मचारीको अभाव खड्किएको छ । त्यसमा पनि […]

तपाईको स्वभाव बुढी औलाले बताउछ हेर्नुहोस

Published: (Updated: ) in विविधा by . Leave a Comment on तपाईको स्वभाव बुढी औलाले बताउछ हेर्नुहोस.

यदि हामी ज्योतिष शास्त्रलाई मान्ने हो भने हाम्रो शरिरको विभिन्न अंगहरुले तपाईको सोच तथा बानिहरु थाहा पाउन सकिन्छ । त्यस्तै हत्केलामा भएका बिभिन्न रेखाहरुले पनि व्यक्तिको बारेमा बताइरहेको हुन्छ यस्तै कुरालाई बिश्वास गर्ने व्यक्तिहरु विभिन्न ठाउँमा हेराउन गइरहेको देख्न पाउँछौकसैले यस्ताकुराहरुलाई वाइयात हो भनेपनि बिश्वमा विकशित मुलुकहरुमा पनि यस्ता कुराहरुलाई विश्वास गरेको पाइन्छ । त्यस्तै […]

पेट्रोल र डिजलको भाउ फेरि बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्रोल र डिजलको भाउ फेरि बढ्यो.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । यस्तै डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य […]

कुकुर र कुकुर्नी छुट्टीन नसक्नुको कारण यस्तो रहेछ

Published: (Updated: ) in विविधा by . Leave a Comment on कुकुर र कुकुर्नी छुट्टीन नसक्नुको कारण यस्तो रहेछ.

के तपाईंले कहिल्यै कुकुरले सम्भोग गरिरहेको देख्नु भएको छ रु देख्नु भएको छैन भने पनि अब दसैंताका यस्ता दृष्यहरु छ्याप्छ्याप्ती देख्न सकिन्छ । असोज र कात्तिक महिनालाई कुकुरहरुका लागि बैंस चढ्ने वा सहबास गर्ने महिना भनेर भनिन्छ । यो कहानी महाभारत युगदेखि प्रचलित छ । द्रौपदीको विवाह कसरी पाँच भाइ पाण्डवसँग हुन गयो भनेर यसअघि […]