Sajhamanch Archive

सुनचाँदीको भाउ घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सुनचाँदीको भाउ घट्यो.

काठमाडौं । सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ […]

पैगम्बर मोहम्मदको जन्म दिनमा प्रदेश २ मा भोलि सार्वजनिक बिदा

Published: in प्रदेश तह by . Leave a Comment on पैगम्बर मोहम्मदको जन्म दिनमा प्रदेश २ मा भोलि सार्वजनिक बिदा.

धनुषा । प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइएको कानून मन्त्रालयले जनाएको छ । बुधबार प्रदेश २ […]

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा दृष्टिविहीन महिला टोली : आर्थिक समस्याले सहभागिता धरापमा

Published: in खेलकुद by . Leave a Comment on अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा दृष्टिविहीन महिला टोली : आर्थिक समस्याले सहभागिता धरापमा.

काठमाडौं । पाकिस्तानमा दुई महिनापछि हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली नेत्रहीन महिला क्रिकेट टोलीको तयारी आर्थिक समस्याले धरापमा परेको छ । माघ १२ देखि २१ गतेसम्म पाकिस्तानका विभिन्न तीन शहरमा हुने प्रतियोगितामा सहभागिता जनाउन नेपाल नेत्रहीन क्रिकेट संघले निर्णय गरिसकेको छ । तर नेत्रहीन महिला टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी […]

छात्रवृत्तिमा अध्ययन गर्नेले ५ वर्ष अनिवार्य सेवा नगरे खर्च असुलीदेखि राहदानी रद्दसम्मका कारबाही

Published: in समाज by . Leave a Comment on छात्रवृत्तिमा अध्ययन गर्नेले ५ वर्ष अनिवार्य सेवा नगरे खर्च असुलीदेखि राहदानी रद्दसम्मका कारबाही.

काठमाडौं । दूर्गम क्षेत्रमा सेवा दिन जान नमान्ने सरकारी कर्मचारीको रोग नयाँ होइन । नेपालको सुदूरपश्चिमदेखि हिमाली भेगमा शिक्षक, चिकित्सकलगायतका जनशक्तिको जहिलेपनि अभाव हुने गरेको छ । यस्तै समस्यालाई सम्बोधन गर्न सरकारले नयाँ ऐनमार्फत छात्रवृत्तिको लागि खुला प्रतिस्पर्धाबाट छानिएका नेपाली नागरिकलाई अध्ययन पूरा गरेपछि तोकिएको स्थानमा जानुपर्ने करार सम्झौताको प्रस्तावसहित मस्यौदा तयार पारेको छ । […]

हरिबोधिनी एकादशीको शास्त्रीय महत्व

Published: in शिक्षा by . Leave a Comment on हरिबोधिनी एकादशीको शास्त्रीय महत्व.

यसपालि ०७५ साल मङ्सिर ३ गते सोमबार हरिबोधिनी एकादशीको महान् पर्व परेको छ । यसलाई अर्को शब्दमा प्रबोधिनी एकादशी वा ठूलो एकादशी  पनि भनेर पुकारिन्छ । वर्षभरमा जम्मा चौबीसवटा एकादशी पर्व पर्छन् तर मलमासको बेला भने दुई एकाशी अझ थपिन्छन् । हरेक एकादशीको आआफ्नै नाम र चिनारी छन् । हुन त हाम्रा सबै तिथि र […]

मृत्युजस्तै निन्द्रा तर जीवनमैत्री तत्त्व

Published: in विविधा by . Leave a Comment on मृत्युजस्तै निन्द्रा तर जीवनमैत्री तत्त्व.

केही वर्षअघि बीआर चोपडाले ‘महाभारत’को कथानकमा टेलिशृंखला बनाएका थिए । तत्कालीन समयमा उपलब्ध ‘टेक्नोलजी’ अन्तर्गत यो उत्कृष्ट नै बनेको थियो र खुबै लोकप्रिय पनि भयो । टेलिशृंखलामा एक प्रमुख पात्र छन् धृतराष्ट्र । यस आलेखको प्रारम्भ धृतराष्ट्रबाट गर्ने अभिप्रेरणा ममा किन जागृत भयो रु यसको समुचित जवाफ मसँग छैन । म जुन विषयमाथि कलम चलाउन […]

सशस्त्र प्रहरी प्रवक्तामा श्रेष्ठ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सशस्त्र प्रहरी प्रवक्तामा श्रेष्ठ.

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् । श्रेष्ठलाई आज उक्त जिम्मेवारी दिइएको शसस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । सो जिम्मेवारी लिएसँगै उनले अब संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने प्रधान कार्यालयले जनाएको छ […]

कांग्रेस पार्टी कार्यालयमा नाराबाजी, दुई समूहबीच हात हालाहाल

Published: in राजनीति by . Leave a Comment on कांग्रेस पार्टी कार्यालयमा नाराबाजी, दुई समूहबीच हात हालाहाल.

ललितपुर । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशनमार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समूहका बीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ। नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरूलाई दबाब दिन दुवै पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय […]

विश्‍व बैंकसँग अर्थमन्त्रीको असन्तुष्टि, मूल्यांकन त्रुटिपूर्ण रहेको दाबी

Published: in अर्थतन्त्र by . Leave a Comment on विश्‍व बैंकसँग अर्थमन्त्रीको असन्तुष्टि, मूल्यांकन त्रुटिपूर्ण रहेको दाबी.

काठमाडौं अर्थमन्त्री डा। युवराज खतिवडाले डुइङ बिजनेस बिजनेस गर्ने वातवरणमा विश्‍व बैकले नेपालमा गरेको मूल्यांकनप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले समान्य विषयलाई केलाएर विश्व बैंकले नेपाललाई तल झारिदिएको भन्दै आपत्ती जनाएका हुन्। विश्व बैंकले केही दिन सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा डुइङ बिजनेसमा मा ११० ‍औँ स्थानमा झरेको छ। जब कि अघिल्लो वर्ष नेपालले १०५ औँ […]

युइएफए नेसन्स लिगमा विश्व विजेता फ्रान्स नेदरल्यान्ड्सँग पराजित

Published: in खेलकुद by . Leave a Comment on युइएफए नेसन्स लिगमा विश्व विजेता फ्रान्स नेदरल्यान्ड्सँग पराजित.

काठमाडौं । युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा विश्व विजेता फ्रान्स पराजित भएको छ । गएराति भएको खेलमा गत विश्वकपका लागि छनोट नै हुन नसकेको नेदरल्यान्ड्सँग विश्वविजेता फ्रान्स २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा नेदरल्यान्डस्लाई जिताउन जर्जिन्हो वाइनाल्डम र मेम्फिस डिपेयीले एक–एक गोल गरे । खेलको ४४ औँ मिनेटमा वाइनाल्डमले गोल गर्दै […]