विराटनगर, कात्तिक १७ । प्रदेश नम्बर–१ को सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत् बजेट कार्यान्वयनको कार्य सुरु गरेको छ । शनिबार मन्त्रालयले विराटनगरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी तीन अर्ब ७१ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सन्चालनका लागि अख्तियारी हस्तान्तरण गरेको हो । कृषि, पर्यटन, सिँचाइ, सडक र जलविद्युत् क्षेत्रलाई केन्द्रमा राखेर चालू आर्थिक वर्षका […]
विराटनगर । महानगरपालिका वडा नम्बर ३ मा ‘भ्यू टावर’ बनाइने भएको छ । ४ अर्ब लागत अनुमान गरिएको टावरको उचाइ १ सय १० मिटर हुनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यवाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यू टावरको सामूहिक रुपमा शिलान्यास गरेका […]
रतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्रमा एक नरभक्षी बघिनी (मादा टाइगर) मारिएको छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही समय अघि यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको थियो । भारतीय इतिहासकै ठूलो मध्येको एक खोजी अभियानपछि बघिनीलाई गोली हानी मारिएको हो । दुई वर्ष अघिदेखि बघिनीको खोजी भैरहेको थियो । […]
माेरङ । नेकपा मोरङले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महासचिव विष्णु पौडेल आउने भएका छन् । साेमबार दिउँसो पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेता ऋषिकेश पोखरेलले जानकारी दिनुभयाे । एक नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधित्व हुने गरी पार्टी कार्यकर्ताको […]
काठमाडौं । सोमबार रियाल, रिंगिट, दिर्हाम र दिनार लगायतका विदेशी मुद्राको भाउ बढेको छैन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा छ […]
निर्देशक मिलन चाम्सले चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा गरेका छन् । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा मित्रताको कथामा बन्ने चलचित्रको घोषणा गरियो । यो चलचित्र ‘विर विक्रम’को सिक्वेल भने नहुने पत्रकार सम्मेलनमा बताइयो । चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन कात्तिक २६ गतेबाट सुरु हुँदैछ । चलचित्रको […]
सजिलो भाषामा भन्नुपर्दा त्यस्तो किसिमको शरीर भएकोे व्यक्ति जसको दृश्यपान गर्दा आनन्द प्राप्त हुन्छ वा भनौं सुन्दर लाग्छन्, त्यसलाई नै हामी आकर्षक शरीरको भन्न सक्छौं । विकासवादी मनोविज्ञानको कुरा गर्दा पनि महिलाको तुलनामा पुरुषको शारीरिक स्वरूपलाई बढी महत्त्व दिइएको पाइन्छ । यस्तो विपरीतलिङ्गी वा समलिङ्गी दुवै सम्बन्धमा हुन्छ । शारीरिक रङ्गरूप अनि आकर्षणमा सम्बन्ध बलियो […]
काठमाडौं । प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण हुने भएका छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो । यी तीन पार्टी एकीकरण भएको एक वर्ष […]
अडिटी सेन्ट्रल टर्कीका ५५ वर्षे एक व्यक्तिलाई ‘सार्वजनिक अधिकारीलाई आफ्नो कर्तव्य पूरा गर्न अवरोध पुर्याएको’ भन्दै पाँच वर्षको जेल सजायँ तोकिएको छ । उनको गल्ती हो – पुलिसलाई ४५ हजार दुई सय १० पटक फोन गर्नु, त्यो पनि एक वर्षमा । इस्तानबुलको बेराम्पासा जिल्लाका सम्बन्धविच्छेद भएका सेरेफ कानले सन् २०१७ को मे १५ देखि सन् […]
तिहारका लागि घरका आँगन, करेसाबारी र बाटोको छेउछेउमा रोपिएका मखमली गोदाबारी, सयपत्रिका फूलहरु जस्ले गाउँघरनै झिलिमिली पारेको छ ।