Sajhamanch Archive

धनकुटामा प्रदेश सरकार मातहतका दुई निर्देशनालय स्थापना

Published: in प्रदेश तह by . Leave a Comment on धनकुटामा प्रदेश सरकार मातहतका दुई निर्देशनालय स्थापना.

धनकुटा । धनकुटामा प्रदेश सरकार मातहत दुई निर्देशनालय स्थापना गरिएको छ । प्रदेश सरकारले पहिलो निर्देशनालयको रुपमा सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य र शिक्षा निर्देशनालय स्थापना गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले एक कार्यक्रमका बीच निर्देशनालयको उद्घाटन गर्नु भएको हो । साविकको पुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा शिक्षा विकास र पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य […]

लाङटाङ संरक्षण क्षेत्रमा : ३१ प्रजातिका गुराँस

Published: (Updated: ) in समाज by . Leave a Comment on लाङटाङ संरक्षण क्षेत्रमा : ३१ प्रजातिका गुराँस.

ताप्लेजुङ । गुराँसको राजधानीका रूपमा परिचित प्रदेश १ मा ३१ प्रजातिका लालीगुराँस पाइन्छन् । कञ्चनजंघा संरक्षण क्षेत्रले प्रकाशित गरेको पुस्तकमा उल्लेख भएअनुसार १९ प्रजातिका गुराँस त पूर्वका पहाडी जिल्लामा मात्रै रहेको छ । नेपालमा पाइने ३३ मध्ये दुई प्रजाति पूर्वमा नपाइएको हो । यी प्रजाति लाङटाङ संरक्षण क्षेत्रमा मात्रै पाइन्छ । पुस्तकमा ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम र इलामलाई गुराँसको […]

असोज १७ गतेदेखि डीभी खुल्ने : कसरी भर्ने डीभी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on असोज १७ गतेदेखि डीभी खुल्ने : कसरी भर्ने डीभी.

काठमाडौं  । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी चिट्ठा असोज १७ गतेबाट खुल्ला गर्ने जनाएको छ । दूतावासको जानकारी अनुसार डीभी  चिट्ठा सन् २०१८ अक्टोबर ३ अर्थात नेपाली समयअनुसार असोज १७ गते ९ः४५ बजेदेखि खुल्ने छ । सन् २०२० का लागि खुल्ला गरिएको डीभी चिट्ठा कात्तिक २० गतेसम्म भर्न सकिने छ । डीभी भर्नका […]

पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई प्रचण्डकाे आग्रह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई प्रचण्डकाे आग्रह.

 काठमाडाैं ।  सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।  अध्यक्ष दाहालले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण देशमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले पूरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध […]

सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने.

काठमाडौं।त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिएका छन् । त्रिविले भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरणः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताए । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले अब कक्षाकोठाको सुधार गर्दै व्यवस्थित बनाएर सेमेष्टरलाई अघि बढाइने बताउँदै क्याम्पस […]

श्रीमतीको उपचारकालागि प्रचण्ड आज सिंगापुर जाँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on श्रीमतीको उपचारकालागि प्रचण्ड आज सिंगापुर जाँदै.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि बुधबार सिंगापुर जादैछन् । पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए । प्रचण्ड यस अघि असार ४ गते पत्नी दाहालको उपचारका लागि सिंगापुर गएका थिए । […]

सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम

Published: (Updated: ) in विविधा by . Leave a Comment on सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम.

 हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रका बारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो । उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि […]

बडी बनाउनका लागि लुटे प्रोटिन

Published: (Updated: ) in विविधा by . Leave a Comment on बडी बनाउनका लागि लुटे प्रोटिन.

न पैशा, न गहनाका लागि । एउटा पसल लुटियो प्रोटिनका लागि । लुटमा संलग्न थिए २० वर्षका युवक जसको अनुमानित तौल ३५ किलो बताइन्छ ।   तर उद्देश्य लुटपाटका लागि बडी बनाउने थियो । कसैले उनलाई प्रोटिन खाए बडी बन्ने जानकारी दिए त्यसकारण आरोपी तीन साथीसहित प्रोटिन बेच्ने जिम शप पुगे र पसलेको कन्चटमा बन्दुक […]

प्रतिबद्धता जनाएको २ वर्षसम्म पनि सुरु भएन ‘रोटा भाइरस’ प्रतिरोध अभियान

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on प्रतिबद्धता जनाएको २ वर्षसम्म पनि सुरु भएन ‘रोटा भाइरस’ प्रतिरोध अभियान.

काठमाडौँ ।  जानकारहरूका अनुसार ‘रोटा भाइरस’ जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेलगत्तै नेपालमा बालबालिकाहरू यो प्राणघातक ‘रोटा भाइरस’ सङ्क्रमणको जोखिममा पर्न थालेका छन् तर नेपालमा सन् २०१६ देखि नै ‘रोटा भाइरस’ प्रतिरोध अभियान सुरु गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन । ‘रोटा भाइरस’का कारण नेपालमा ५ वर्षमुनिका बालबालिकाहरू धेरै जोखिममा छन् । सरकारले […]

युवा प्रवचक पुरनको मैले भगवानसँग (भिडियोसिहत)

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on युवा प्रवचक पुरनको मैले भगवानसँग (भिडियोसिहत).

बिर्तामोड । वर्तमान समयमा युवा प्रवचक हराउँदै गएको वेला आध्यामीक युवा झापा बुद्धशान्तिका पुरन भट्टराईले आफ्नै शब्द संगीतमा रहेको नयाँ भजन बजारमा ल्याएका छन । मैले भगवानसँग नामक भजन आफुलेनै रचना,गरेका छन भने स्वर पनि आफुलेनै गरेर अभिनय गरेका उनलाई भजनमा स्वर दिएकी छन पुस्पा पणामीले । भखरै १७ वर्षको उमेर पार गरेका यस्ता होनाहार प्रतिभाले […]