Sajhamanch Archive

प्रधानमन्त्री ओलीको होस खुल्यो

Published: in मुख्य समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीको होस खुल्यो.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ। प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्। अस्पतालको मिर्गौला […]

लिटलस्टार स्कुलमा हस्तलेखन तालिम शुरु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लिटलस्टार स्कुलमा हस्तलेखन तालिम शुरु.

बुद्धशान्ति । बुद्धशान्ति २ स्थित लिटलस्टार अङ्ग्रेजी स्कुलमा हस्तलेखन तालिम शुरु भएको छ । अस्फोड एकाडेमीको प्राविधिक सहयोगमा संचालित तालिममा ४ सय ५० जना विद्यार्थीको सहभागीता रहेको प्रधानाध्यापक सरोज घिमिरेले बताए । बिकास राजबंशीको सहजीकरण रहेको तालीम ७ दिन सम्म संचालन हुनेछ, अङ्ग्रेजी माध्यमको भाषाको लेखन शैली लाई गुणस्तरीय र सुन्दर बनाउने बताइएको छ । […]

१ सय वर्षकी यी महिलाले किन मनाइन् बल्ल आफ्नो २५ औँ जन्मदिन ?

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on १ सय वर्षकी यी महिलाले किन मनाइन् बल्ल आफ्नो २५ औँ जन्मदिन ?.

कुनै एक सय वर्षको मान्छेले त आफ्नो सयौँ वर्षदिन मनाउनु पर्ने हो । तर जब एक सय वर्ष उमेर पुगेको मानिसले आफ्नो २५ औँ बर्थडे मनाउँदछ भने त्यहाँ केही न केही रहस्य त हुनैपर्छ । बेलायतकी डेरिस क्लेफी १ सय वर्षको उमेरमा आफ्नो २५ औँ बर्थडे मनाउने सायद दुनियाकै पहिलो मानिस हुन् । सय वर्षको […]

सुर्खेतमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

Published: in समाज by . Leave a Comment on सुर्खेतमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते.

काठमाडौं । सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले  जानकारी दिए । […]

वर्षाको फरक–फरक अवतार

Published: in टिप्स/जानकारी by . Leave a Comment on वर्षाको फरक–फरक अवतार.

नायिका वर्षा सिवाकोटीका लागि नेपाली चलचित्रको यात्रामा सबैभन्दा खुशी मिलेको बर्ष यही हुनसक्छ । उनी अभिनित चलचित्रले बक्स अफिसमा धमका मच्चाएर उनलाई खुशी मिलेको होइन । बरु, उनको हातमा एकपछि अर्को चलचित्रको अफर आइरहेकाले पनि उनलाई खुशी मिलेको छ । ‘वीर विक्रम २’ रिलिजपछि वर्षाको हातमा ‘चालबाज, परदेशी २, सुदुर, गोर्खा वारियर’ लगायतका चलचित्र छन् […]

टी–२० क्रिकेटमा नेपालको थाइल्याण्डमाथि कीर्तिमानी जित

Published: in खेलकुद by . Leave a Comment on टी–२० क्रिकेटमा नेपालको थाइल्याण्डमाथि कीर्तिमानी जित.

काठमाडौं । टी–२० क्रिकेटमा नेपालले थाइल्याण्डमाथि कीर्तिमानी जित हात पारेको छ । थाइल्याण्डको बैंककमा भइरहेको एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटमा नेपालले पहिलो जित निकाल्ने क्रममा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । टेर्डथाई क्रिकेट मैदानमा थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५।३ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । टी–२० […]

सहीद दिवसमा माल्यार्पण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सहीद दिवसमा माल्यार्पण.

विर्तामोड। आज फागुन २१ अर्थात् न्याय, समानता र प्रजातन्त्र प्राप्तिका लागि २०२७ सालदेखि २०३० सम्म भएको झापा आन्दोलनको क्रममा पक्राउ परेका पाँच जना रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठले शहादत प्राप्त गरेको दिन । तत्कालिन व्यवस्थाका विरोधी घोषित गर्दै उनीहरुको २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढी जेलबाट इलाम जेल […]

सुनको मूल्य एकै दिन २२ सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य एकै दिन २२ सय रुपैयाँ बढ्यो.

काठमाडौं । केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्म कै उच्च मूल्य हो। यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा […]

प्रम ओलीको मृगौला प्रत्यारोपण, जसलाई छ ९० वर्षे पिताजीको आशीर्वाद, करिब चार घण्टा लाग्ने

Published: in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on प्रम ओलीको मृगौला प्रत्यारोपण, जसलाई छ ९० वर्षे पिताजीको आशीर्वाद, करिब चार घण्टा लाग्ने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया बुधबार बिहान ९ बजेदेखि सुरु हुँदैछ । सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । ओलीले उनका ९० बर्षीय पिताजी मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएर अस्पतालमा भर्ना भएका थिए । त्यो क्षण अति संस्कारयुक्त र विनम्र एक क्षण […]

नम्बर नदेखिने सवारीमाथि कारवाही सुरु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on नम्बर नदेखिने सवारीमाथि कारवाही सुरु.

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत् कारबाही थालेको छ । राख्नुपर्ने नम्बर प्लेट नरखेको र स्पष्ट नभएको १ सय ७० वटा सवारी र मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका २६ सवारीलाई कारबाही […]