Sajhamanch Archive

विप्लवको समूह ‘झुण्ड’ हो, सरकारले चिन्दैन ; प्रधानमन्त्री

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवको समूह ‘झुण्ड’ हो, सरकारले चिन्दैन ; प्रधानमन्त्री.

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत ‘झुण्ड’ भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको आरोप लगाए। उनले भने, ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन’, ओलीले भने । प्रधानमन्त्री ओलीले विप्लव समूह राजनीतिक […]

एक वर्षभित्र मालपोत र नापी कार्यालय विद्युतीय प्रणालीबाट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक वर्षभित्र मालपोत र नापी कार्यालय विद्युतीय प्रणालीबाट.

काठमाडौं । सरकारले एक वर्षभित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवाग्राहीको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्षभित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने जानकारी दिएकी हुन् । आइतबार कलंकीस्थित मालपोत […]

Rai and Magar won the title

Published: (Updated: ) in English, खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on Rai and Magar won the title.

KATHMANDU: Rajiv Rai and Laxmi Magar won the titles of the 17th National MTB Cross Country Championship here at the National Martyrs and Peace Park on Saturday. Rai finished the 20-kilometre race in one hour and 31.32 seconds in the men’s section. Pratap Thapa was second in 1:31.39, while Okesh Bajracharya came third in 1:34.03. In […]

उपचार नपाउँदा सुत्केरीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उपचार नपाउँदा सुत्केरीको मृत्यु.

कालीकोट । नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीकी २० वर्षीया मीना शाहीको सुत्केरीपछि थप उपचार हुन नसक्दा मृत्यु भएको छ। शुक्रबार राति घरमै सुत्केरी भएकी शाहीको उपचारका लागि अस्पताल लाने क्रममा शनिबार मृत्यु भएको हो। घरमै सुत्केरी भएकी शाहीको मृत शिशु जन्मिएको साल निस्कन नसक्दा बेहोस भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भिष्म पोखरेलले बताए। उनले भने, ‘जिल्ला […]

प्रधानमन्त्री ओलीको आज यस्तो छ ; कार्य तालिका

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीको आज यस्तो छ ; कार्य तालिका.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ र सुनसरी जाँदैछन्। प्रधानमन्त्री ओली आज दिनभर कृषि बजारको उद्घाटन देखि बर्जु तालको निरीक्षण गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले आइतबार बिहान ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्नेछन्। यस्तै दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल […]

प्रचण्डको अमेरिका भ्रमण आज…

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रचण्डको अमेरिका भ्रमण आज….

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाँदैछन्। श्रीमती सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड आइतबार अपराह्न अमेरिका जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ। १० दिन लामो अमेरिका बसाइका क्रममा उनले केही राजनीतिक भेटघाट गर्ने समेत बुझिएको छ। भेनेजुवला प्रकरणमा नेकपा अध्यक्ष समेत रहेका प्रचण्डको विवादस्पाद अभिव्यक्तिपछि बिग्रिएको सम्बन्ध पनि सुधार गर्ने […]

बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने.

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले […]

एसईईको तयारी पूरा, प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एसईईको तयारी पूरा, प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र.

काठमाडौं । यही चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र प्रदेशलगायतका सबै केन्द्रहरुमा पुर्याइसकिएको जानाएको छ । बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले एसईईको सबै तयारी पूरा भएको बताए । उनले यस वर्ष नियमिततर्फ ५ लाख परीक्षार्थी एसईई परीक्षामा सामेल हुने जानकारी दिए । […]

पूर्व सहकर्मी प्रचण्ड–विप्लवलाई बाबुरामको सुझाव–कोर्स करेक्सन गर्नुस्

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्व सहकर्मी प्रचण्ड–विप्लवलाई बाबुरामको सुझाव–कोर्स करेक्सन गर्नुस्.

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचारबाट अगाडि बढ्न सुझाव दिएका छन् । दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको दावी गर्दै उनले ‘कोर्स करेक्सन’ को सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा धारणा सार्वजनिक गदै उनले भनेका छन्–‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई […]

३४ परीक्षार्थी एसईई दिनबाट बञ्चित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ३४ परीक्षार्थी एसईई दिनबाट बञ्चित.

पाल्पा । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा एसइई पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् । […]