Sajhamanch Archive

Still Bara district is compelled to drink arsenic containing underground water

Published: (Updated: ) in English, राष्ट्रिय समाचार by . Leave a Comment on Still Bara district is compelled to drink arsenic containing underground water.

Bara : The majority of the impoverished families living in Harpur village, Pachrauta Municipality-1 of Bara district remain without access to safe drinking water. They are compelled to drink groundwater with arsenic content–a poisonous metal in water. Around 200 residents of Musahar settlement in Harpur village relay on four tube wells. “We have been compelled […]

Aviation regulator announces a slew of safety measures post Air Dynasty crash

Published: in English, राष्ट्रिय समाचार by . Leave a Comment on Aviation regulator announces a slew of safety measures post Air Dynasty crash.

The aviation regulator—Civil Aviation Authority of Nepal—has announced a slew of measures to enhance the operational safety of helicopters in Nepal following the Air Dynasty helicopter crash in Taplejung on February 27 that killed all seven aboard, including Tourism Minister Rabindra Adhikari. The country’s civil aviation body is preparing the VIP flight guideline for helicopters and hiring […]

President Bhandari leaves for New York today

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on President Bhandari leaves for New York today.

Kathmandu : President Bidhya Devi Bhandari is leaving for New York Today, leading a delegation to the High-Level Event on Women in Power being hosted by the President of the UN General Assembly Maria Fernanda Espinosa Garces. Bhandari will address the event on March 12 on the theme of ‘How Women Leaders Change the World’. […]

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि ढुंंगामुढा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि ढुंंगामुढा.

बैतडी । ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि आक्रोसित स्थानीय र मृतकका आफन्तले राजमार्ग बन्द गर्नुका साथै इलाका प्रहरी कार्यालय पाटनमा ढुंंगामुढा गरेका छन्। स्थिति थप तनाबग्रस्त बन्दै गएपछि प्रहरीले लाठीचार्ज, हवाइफायर र अश्रुग्यास प्रहार गरेको छ। स्थितिलाई थप तनावग्रस्त हुन नदिन अश्रुग्यास र हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी […]

टाँडीबाट माडी जाँदै गरेको जन्ती बस दुर्घटना ,एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टाँडीबाट माडी जाँदै गरेको जन्ती बस दुर्घटना ,एक जनाको मृत्यु.

कालिका । कसराचोकबाट १ किलोमिटर अघि चितवन राष्टिय निकुञ्ज भित्र जन्ती बोकेको बस दुर्घटना भएको छ । एक जनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । टाँडीबाट माडी तर्फ जन्ति लिएर फकिएको ना ७ ख २२८ नम्बरको बस आँफै अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा माडी नगरपालिका २ बस्ने वर्ष २८ […]

रक्सी पिउन नदिएको झोंकमा श्रीमतीको हत्या , हत्यापछि श्रीमतीको लाससँगै रातभर सुते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रक्सी पिउन नदिएको झोंकमा श्रीमतीको हत्या , हत्यापछि श्रीमतीको लाससँगै रातभर सुते.

काठमाडौं । रक्सी पिउन नदिएको झोंकमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । हत्यापछि उनी श्रीमतीको लाससँगै रातभर सुतेका छन् । यो घटना भारत नयाँदिल्लीको हो । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार दिल्लीको निहाल विहार इलाकाका ३० वर्षीय प्रेम सिंहले श्रीमतीको हत्या गरिदिए । उनीहरु कोठा भाडामा लिएर बस्दै आएका थिए । श्रीमतीको हत्यापछि प्रेमसिंह रातभर […]

धान कुटाउने क्रममा सल बेरिएर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धान कुटाउने क्रममा सल बेरिएर मृत्यु.

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा ‘सिधनवा राइस मिल’मा धान कुटाउने क्रममा २८ वर्षीया स्मृति थारूको सल बेरिएर मृत्यु भएको छ। शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए। सल बेरिएर मिलको पट्टामा अल्झिन पुगेकी थारूको घटनास्थलमै मृत्यु भएको […]

सार्वजनिक बिदा नभनि सरकारी गाडी चलाउने ६३ जना परे कारबाहीमा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on सार्वजनिक बिदा नभनि सरकारी गाडी चलाउने ६३ जना परे कारबाहीमा.

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बिदाका दिन बिनापास सरकारी गाडी प्रयोग गर्ने विभिन्न सरकारी कार्यालय तथा संस्थानका पदआधिकारीहरु कारबाहीमा परेका छन्। शुक्रबार र शनिबार विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउने ६३ जना कारबाहीमा परेको काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार नारी दिवसका दिन शुक्रबार सरकारी गाडी […]

कोलम्बियामा विमान दुर्घटना, १२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कोलम्बियामा विमान दुर्घटना, १२ जनाको मृत्यु.

काठमाडौं । कोलम्बियामा भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका […]

ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु.

धनकुटा । साँगुरीगढी गाउँपालिका–६ कन्यापोखरीमा ट्रयाक्टर पल्टिँदा धनकुटाकै चौबिसे गाउँपालिका–३ का ट्रयाक्टर चालक ३० वर्षीय मोहनसिंह तामाङको मृत्यु भएको छ । शनिबार राति करिब साढे ११ बजेतिर भेंडेटारबाट राजारानी जाँदै गरेको को १ त ५७६५ नम्बरको ट्रयाक्टर पल्टिएको हो भन्ने प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा […]