Sajhamanch Archive

उद्योग केडियाको अपहरणमा संलग्न पासवान ३ वर्षपछि पक्राउ

Published: in समाज by . Leave a Comment on उद्योग केडियाको अपहरणमा संलग्न पासवान ३ वर्षपछि पक्राउ.

पर्सा : वीरगन्जको प्रतिष्ठित उद्योगी घराना केडिया समूहका सदस्य सुरेश केडियाको अपहरणमा संलग्न भएका भारतीय नागरिक बल्लु पासवानलाई प्रहरीले नियन्त्रण गरेको छ। सीमावर्ती क्षेत्र पर्साको भिस्वा नजिकबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। उद्योगी केडियाको भएको ०७३ जेठ १३ गते बाराबाट भएको अपहरणमा दुवै देशका अपराधकर्ममा संलग्न व्यक्तिहरूको संलग्नता रहेको प्रमाणका आधारमा भारतीय नागरिक पावसान र […]

केपी ओलीको अगाडि उभिएर सिके राउतले भने – यो ऐतिहासिक दिन हो

Published: in राजनीति by . Leave a Comment on केपी ओलीको अगाडि उभिएर सिके राउतले भने – यो ऐतिहासिक दिन हो.

काठमाडौंः पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएका सिके राउतले आजको दिन ऐतिहासिक दिन भएको बताएका छन्। सरकारसँग ११ बुँदे सम्झौता गरेर मुलधारको राजनीतिमा आउने घोषणा गरेका राउतले आफूले जहिल्यै पनि अहिंसात्मक राजनीतिलाई महत्व दिएको र आगामी दिनमा पनि सोही बमोजिम अघि बढ्ने बताए। राउतले शान्तिपूर्ण आन्दोलनको कदर गर्दै, मुद्दाको महत्वलाई बुझेर प्रधानमन्त्रीले सम्बोधन गर्दै आफूहरुलाई […]

पितृसतात्मक सोच कायमै रहनु चुनौती : प्रधानमन्त्री

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पितृसतात्मक सोच कायमै रहनु चुनौती : प्रधानमन्त्री.

काठमाडौँ  ।  प्रधानमन्त्री केपी ओलीले राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गरेका छन्। १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको बताए । महिलाको कूल साक्षरता दरमा वृद्धि, मातृ मृत्युदरमा सुधार तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्। प्रधानमन्त्री […]

महिला दिवस मनाइयो , राष्ट्रपतिको सहभागी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on महिला दिवस मनाइयो , राष्ट्रपतिको सहभागी.

काठमाडौं । आज १०९औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा विहान मूल समारोह समितिले र्‍याली निकालेको छ । र्‍याली भृकुटी मण्डपबाट सुरु भएर पुलती सडक(रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै पुगेर टुंगिएको थियो । र्‍यालीपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको […]

ओलीको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्टि

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ओलीको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्टि.

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दाबी पनि गरे। उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच […]

प्रदेश २ मा नेकपाको शक्ति प्रदर्शन भोलि ; दुवै अध्यक्षले सम्बोधन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश २ मा नेकपाको शक्ति प्रदर्शन भोलि ; दुवै अध्यक्षले सम्बोधन गर्ने.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला दुई अध्यक्ष शनिबार मधेस झर्ने भएका छन् । पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो । रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल […]

जनयुद्धमा नेपाली महिलाको सहभागिताले सामन्तवादको अन्त्य ; अध्यक्ष प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनयुद्धमा नेपाली महिलाको सहभागिताले सामन्तवादको अन्त्य ; अध्यक्ष प्रचण्ड.

काठमाडौं ; १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकानमना दिएका छन् । प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ। नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र होइन विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। महान् जनयुद्ध र विभिन्न प्रकारका संघर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले […]

काठको गोलियाले किच्दा एक जनाको मुत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठको गोलियाले किच्दा एक जनाको मुत्यु.

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा काठको गोलियाले किच्दा एक जनाको मुत्यु भएको छ। ५२ वर्षीय दलबहादुर बिष्टको मृत्यु भएको हो। बिहीबार काठको गोलिया काट्ने क्रममा गोलियाले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। बिष्टको शवलाई पोष्टमार्टमको लागि डडेल्धुरा अस्पतालमा ल्याइएको उनले बताए। यस्तै डडेल्धुराको आलिताल गाउँपालिका–८ […]

रवीन्द्र छोटो समयमा ठूलो प्रगति गर्ने नमुना व्यक्ति ; प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on रवीन्द्र छोटो समयमा ठूलो प्रगति गर्ने नमुना व्यक्ति ; प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन मन्त्री रवीन्द्र अधिकारीले बिर्सिन नसकिने काम गरेको बताएका छन। नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आयोजना गरेको श्रदाञ्जलि सभामा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रूपमा उत्कृष्ट काम गरेको बताए। उनले एक वर्षको कार्यकालमा अधिकीले बिर्सिन नसकिने काम गरेको बताएका हुन। […]

शोकलाई शक्तिमा बदल्ने संकल्प गरेर दिवंगत नेताका सपना पूरा गरौँ ; अध्यक्ष प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शोकलाई शक्तिमा बदल्ने संकल्प गरेर दिवंगत नेताका सपना पूरा गरौँ ; अध्यक्ष प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेताहरूको शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्ने बताएका छन्। नेकपाले बिहीबार काठमाडौं आयोजित गरेको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी लगायतका नेता र ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको सम्झनामा आयोजित श्रदाञ्जलि सभामा बोल्दै प्रचण्डले आफूहरू अहिले शोकमा भएको र […]