Sajhamanch Archive

‘विप्लव’ नेतृत्वको नेकपाले जलाएको आशंका ;डोजर जलाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘विप्लव’ नेतृत्वको नेकपाले जलाएको आशंका ;डोजर जलाइयो.

रोल्पा । रोल्पामा एकपछि अर्को गाउँपालिकाका साधनमा आगजनी भइरहेको छ । जनप्रतिनिधि चढ्ने सवारीसाधन जलाएको भोलिपल्ट त्रिवेणी गाउँपालिकाको डोजर अज्ञात समूहले जलाएको छ । त्रिवेणी गाउँपालिकाको रा १ क ७१२ नम्बरको रबरको टायर भएको जेसिभीको बायाँ भागको टायर जलाइएको छ । ट्यांकीमा पति क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले गाउँपालिकाको २ नम्बर वडामा […]

दुई किलो सुन र चाँदीका सामानसहित दुई जना पक्राउ, प्रहरीले गर्‍यो सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई किलो सुन र चाँदीका सामानसहित दुई जना पक्राउ, प्रहरीले गर्‍यो सार्वजनिक.

कैलाली । दुई किलो सुन र चाँदीका सामानहरुसहित पक्राउ परेका दुई जनालाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ । लम्की चुहा नगरपालिका–३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा २ किलो २३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका–५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई कारमा आइरहेको अवस्थामा प्रकाउ गरी सार्वजनिक गरिएको […]

आफैँले पालेको सिंहको सिकार

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on आफैँले पालेको सिंहको सिकार.

आफैँले पालेको सिंह चेक गणतन्त्रका एक युवालाई महँगो परेको छ। उनी आफैँले पालेको सिंहको सिकार हुन पुगे। सन् २०१६ मा नौ वर्षको सिंह र पोथी सिंह पालेका माइकल प्रसेक आफैँले पालेको सिंहको सिकारमा परे । प्रसेकलाई उनका बुवाले मृतावस्थामा फेला पारेका थिए। प्रहरीले ति दुवै सिंहलाई गोली हानेर मारेको छ। गर्मी याममा सिंहलाई डोर्‍याउँदै हिँडिरहेका […]

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान ‘होल्ड’, आकाशमा ३ चक्कर लगाउनुपरेको थियो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान ‘होल्ड’, आकाशमा ३ चक्कर लगाउनुपरेको थियो.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको हो । मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो । यति एयरलाइन्सको सो विमानमा […]

करेन्ट लागेर एकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर एकको मृत्यु.

 भक्तपुर । भक्तपुर नगरपालिका– ७ गोलमढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षिय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको होभक्तपुर भक्तपुर नगरपालिका–.७ गोलमढी स्थित केशब कवाङको घरको माथिल्लो तल्लामा विजुली मर्मतको क्रममा करेन्ट लागेर घाईते भई उपचारको लागि भक्तपुर अस्पतालमा लगिएको उपचारकै क्रममा छुक्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका […]

नेपालको नयाँ नक्सा सार्वजनिक….. .

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालको नयाँ नक्सा सार्वजनिक….. ..

काठमाडौं । बजारमा विवादित नक्सा देखिन थालेपछि भूमिसुधार मन्त्रालयले पुन नेपालको प्रशासनिक संरचनाअनुसार आधिकारिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रालयले नयाँ आधिकारिक नक्शा सार्वजनिक गरेको हो। अन्योलता हटाउनको लागि नयाँ नक्सा लिएका छौँ, यसले नक्शासम्वन्धी विवाद हटाउने छ मन्त्री पद्मा अर्यालले बिहीबार नयाँ नक्सम सार्वजनिक कार्यक्रममा भनिन्। नक्सम नयाँ […]

बलात्कार घटनाका दुईजना दोषी पक्राउ परे

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कार घटनाका दुईजना दोषी पक्राउ परे.

विराटनगर । मोरङका अलगअलग ठाउँबाट बलात्कारको घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले कैद तथा जरिवानाको फैसला सुनाए पनि उनीहरु लामो समयदेखि फरार थिए । इलाका प्रहरी कार्यलय बेलबारीको टोलीले बालिकामाथि गरिएको सामुहिक बलात्कारको घटनामा संलगन सुन्दरहरैंचा नगरपालिका–४ का गोम्बे तामाङलाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दामा जिल्ला […]

काठमाडौंमा हल्लिएर बस्न पल्केकाले मात्र समायोजनको विरोध गरे ; मन्त्री पण्डित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंमा हल्लिएर बस्न पल्केकाले मात्र समायोजनको विरोध गरे ; मन्त्री पण्डित.

काठमाडौं । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिनाभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिए । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको […]

‘विप्लव’ नेतृत्वले गरे ट्रक र जिपमा तोडफोड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘विप्लव’ नेतृत्वले गरे ट्रक र जिपमा तोडफोड.

सल्यान । बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ट्रक र जिपमा तोडफोड गरेका छन् । नगरबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ६३३८ नम्बरको ट्रक र लु २ च २७२५ नम्बरको जिप त्रिवेणाी गाउँपालिका–५ सल्लेखोलामा तोडफोड भएको प्रहरीले जनाएको छ। ट्रक र जिपको अगाडिको सिसा फुटेको प्रहरीको […]

दुई किलो सुनसहित दुईजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई किलो सुनसहित दुईजना पक्राउ.

कैलाली । कैलालीको चिसापानीमा २ किलो ३ सय ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए। पक्राउ परेका ब्यक्तिको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन्। ‘सुनसहित केही ब्यक्ति पक्राउ परेका […]