Sajhamanch Archive

१ सय १३ वर्षीया वृद्धासहित विश्वभर १६ लाख ५७ हजारभन्दा बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on १ सय १३ वर्षीया वृद्धासहित विश्वभर १६ लाख ५७ हजारभन्दा बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए.

काठमाण्डौ । विश्वमा १६ लाख ५७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । अहिलेसम्म १६ लाख ५७ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । कोरोनाका कारण विश्वमा ४४ लाख २८ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख ९८ हजार ८३ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ज्यान […]

कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु.

एजेन्सी । रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा निकालिएको छ । अस्पतालभित्र कति बिरामी छन् भन्ने खुलेको छैन […]

कोरोना कहरबीच भारतमा रेल सेवा सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोना कहरबीच भारतमा रेल सेवा सुरु.

एजेन्सी । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ । यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले […]

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्यो.

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । हालसम्म अमेरिकामा ८० हजार ७८७ जनाको कोरोना संक्रमणले अमेरिकामा ज्यान गइसकेको छ । सबैभन्दा धेरै न्युयोर्कमा संक्रमणको प्रभाव रहेको बीबीसीले जनाएको छ । अमेरिकामा हालसम्म १३ लाख ६७ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ ।

कोरोनाबाट बच्न ट्रम्पले ह्वाइटहाउसमा शान्ति पाठ गर्न लगाए

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोनाबाट बच्न ट्रम्पले ह्वाइटहाउसमा शान्ति पाठ गर्न लगाए.

एजेन्सी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा कोरोना भाइरस महामारीबाट बच्न शान्ति पाठ लगाइएको छ। वैदिक परम्पराअनुसार हिन्दु पण्डितले ह्वाइट हाउसको रोज गार्डेनमा शान्ति पाठ गरिदिएका हुन्। राष्ट्रिय प्रार्थना दिवसका अवसरमा लगाइएको शान्ति पाठमा कोरोना भाइरसबाट प्रभावितहरुको स्वास्थ्य, सुरक्षा र सहज जीवनयापनका लागि प्रार्थना गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पले न्यूजर्सीस्थित स्वामीनारायण मन्दिरका पण्डित […]

विश्वभर कोरोनाबाट दुई लाख ७० हजारको मृत्यु, १३ लाख ४० हजार ६०१ जना निको

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on विश्वभर कोरोनाबाट दुई लाख ७० हजारको मृत्यु, १३ लाख ४० हजार ६०१ जना निको.

काठमाडौंं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७० हजार नाघेको छ । आज (शुक्रबार) विहानसम्ममा विश्वभर कोरोना संक्रमणबाट दुई लाख ७० हजार ३९४ हजारको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर पाँच हजार ५५७ जनाको ज्यान गएको छ । हालसम्म संक्रमितको संख्या ३९ लाख […]

भारतको डरलाग्दो आँकडा – पहिले १० हजार संक्रमित हुन ७५ दिन, अहिले ७२ घण्टा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतको डरलाग्दो आँकडा – पहिले १० हजार संक्रमित हुन ७५ दिन, अहिले ७२ घण्टा.

काठमाडौं । भारतमा बुधबार कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन संक्रमण बढ्ने रफ्तार सबैभन्दा तीव्र रह्यो । आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा यो संख्या ह्वात्तै बढेको हो । यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा संक्रमण फैलन ७५ […]

सामाजिक दुरीको आफैंले उल्लंघन गरेपछि ‘प्रोफेसर लकडाउन’ ले दिए राजीनामा

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सामाजिक दुरीको आफैंले उल्लंघन गरेपछि ‘प्रोफेसर लकडाउन’ ले दिए राजीनामा.

बेलायतमा लकडाउनको सिफारिश गर्ने प्राध्यापक निल फर्ग्यूसनले आफैंले सामाजिक दुरीको पालना नगरेको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । आफ्नो राजीनामाबारे घोषणा गर्दै उनले भने, ‘म स्विकार गर्छु कि मैले गलत गरेँ । त्यसकारण म आफ्नो पदबाट हट्दैछु । यो माहामारीलाई नियन्त्रण गर्नका लागि सामाजिक दुरीको […]

अमेरिका वित्तीय संकटमा, तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on अमेरिका वित्तीय संकटमा, तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने.

एजेन्सी । कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित बनिरहेको अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ। यसअघि राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो। अघिल्लो चौमासमा भन्दा पाँच गुणा बढी ऋण लिनुपर्ने अवस्था रहेको र यो सन् २००८ मा निम्तिएको वित्तीय संकटभन्दा पनि खराब रहेको बीबीसीमा उल्लेख छ। सन् २०१९ […]

उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान.

काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा दुई पक्षबीच गोली हानाहान भएको छ । आक्रमणबाट दक्षिण कोरियामा मानवीय क्षति भने नभएको बताइएको छ । दक्षिण कोरियाली सेनाले दिएको जानकारीअनुसार, उत्तर कोरियाले आइतबार चेओरवोनमा रहेको सीमाक्षेत्रको दक्षिण कोरियाली सुरक्षा चौकीमा गोली प्रहार गरेको हो । दक्षिण कोरियाले दोहोरो फयरिङ्गमा आफ्ना कुनै पनि सेनाको मृत्यु नभएको […]