झापा । अष्ट्रेलियामा हुने तय भएको टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२२ मा सर्ने सम्भावना बढेको छ । अक्टोबर ११ देखि नोभेम्बर ५ तारिखमा हुने भनिएको प्रतियोगिता सर्ने सम्भावना रहेको आईसीसीका एक पदाधिकारीले बताएका छन् । विश्वकप हुने नहुने लगायतका अरु एजेन्डाका लागि आईसीसीको बोर्ड बैठक बिहीबार बस्दैछ जसमा टी–२० विश्वकपको बारेमा निर्णय हुनेछ । […]
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना कोभिड-१९ का नयाँ सङ्क्रमित थपिएको छन् भने एक सय ७० जनाको ज्यान गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार सात सय ६७ पुगेको छ । ८३ हजारभन्दा धेरैमा सङक्रमण अझै सक्रिय छ । ६४ हजारभन्दा […]
एजेन्सी । अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७२ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना […]
एजेन्सी । विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण नियन्त्रण भएका मुलुकहरुमा संक्रमणको दोस्रो लहर फैलिन सक्ने चेतावनी दिएको छ। ती देशहरुले संक्रमण नियन्त्रण भयो भन्दै लगाइएका प्रतिबन्धहरु हटाउन हतार गरे महामारीको दोश्रो लहर आउने चेतावनी डब्लुएचओले दिएको हो। ‘विश्व अझै पनि कोरोना भाइरसको प्रकोपको पहिलो लहर बीचमा छ,’ डब्ल्युएचओका आपतकालिन प्रमुख डाक्टर माइक रायनले […]
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण २२ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ७०३ जनाको मृत्यु भएको थियो । एकै दिन १६ हजार २२० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या पनि ३ लाख ६३ हजार ६१८ पुगेको छ । १ लाख ९० हजार ९९१ जनाको […]
नयाँदिल्ली । भारतको दिल्ली राज्य सरकारले बिहीबार निकालेको एउटा विज्ञापनमा सिक्किमलाई नेपाल र भुटानजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएको विषयलाई लिएर बबाल मच्चिएको छ । दिल्ली सरकारअन्तर्गत सिभिल डिफेन्स कर्पले स्वयंसेवकका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा आवेदनका लागि आवश्यक पर्ने पूर्वयोग्यतामा भारतीय नागरिक वा सिक्किम, भुटान वा नेपालको नागरिक र दिल्लीको बासिन्दा हुनुपर्ने […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् । किनभने, उनकै शव्दमा– अमेरिकामा प्रार्थनाको आवश्यकता छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’ कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ […]
एजेन्सी । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए […]
काठमाडौं । सर्च इन्जिन जाइन गुगलले पनि नेपालको बढेको नयाँ क्षेत्रफल अपडेट गरेको छ । नेपाल सरकारले आधिकारिक रुपमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नया नक्सा सार्बजनिक गरेपछि गुगलले पनि सोहि अनुसार नया क्षत्रफल राखेको हो । अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर रहेको छ । भारतले नेपालको लिपुलेक हुँदै चीनको […]
एजेन्सी । संयुक्त राज्य अमेरिकाले यदि समयमै सामाजिक दूरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दूरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि […]