सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५ झापाको लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना मिति २०७५/८/१९ गते प्रथमपटक सूचना प्रकाशन मिति २०७५/७/७ गते विषयः लेखापरीक्षक आवश्यकता सम्बन्धमा उपरोक्त सम्बन्धमा यस संस्थाको चालु आर्थिकवर्ष २०७५/०७६ को वार्षिक लेखापरीक्षण गर्न क वर्गको लेखापरीक्षक सिए आवश्यक भएको हुँदा तपशिलका कागजातहरु सहित लेखापरीक्षण गर्ने फर्महरुलाई मिति २०७५ पौष १० गतेसम्म आवेदन दिनुहुन […]
Wanted Eden Garden School requires a computer teacher to teach at secondary level. Interested and eligible candidates are requested to apply within school hours. Note: Starting salary Nrs. 25000 Contact: 023-540511 / 9804332066 Eden Garden School Birtamode-4, Bhadrapur Road ( Jhapa)
पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् । उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र […]
विद्युतीय हाजिरी उपकरण (E-Attendance Device) र अन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना बिर्तामोड नगरपालिका अन्तर्गतका निम्न बमोजिमका सामग्री आवश्यक परेकोले इच्छुक व्यवसायी फर्म वा संस्थाले आफूले उपलब्ध गराउन सक्ने दरको न्यूनतम मूल्य निर्धारण गरी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तपशील बमोजिमका कागजातसहित यस बिर्तामोड नगरपालिका कार्यालयमा कार्यालय […]
सूचना सूचना बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७औं वार्षिक साधारणसभा यही मिति २०७५ साल मंसीर ३ […]
प्रकाशन मिति २०७५/७/२५ गते कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस श्री सतासी बहुमुखी सहकारी संस्थाको २०७५/०७/२५ गते बसेको मानव संशाधन उपसमितिको बैठकको निर्णय बमोजिम तपशिल अनुसारका योग्यता पुगेका कर्मचारीहरुको आवश्यकता भएकाले अनुभवी तथा इच्छुक नेपाली नागरिकबाट मिति २०७५/०८/०२ गते भित्र बायोडाटा र हस्तलिखित निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो थान २, आफूले प्राप्त गरेको […]
युवा स्वरोजगार कोषको अत्यन्त जरुरी सूचना नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साझेदार सहकारी संस्थाहरुबीच एक दिवसीय भेटघाट, छलफल तथा ब्याज अनुदान वितरण कार्यक्रम यही कात्तिक २५ गते गर्ने भनी साझेदार सहकारी संस्थाहरु तथा युवा स्वरोजगार कोषबाट कर्जा लिएर उद्यमी बनेका युवाहरुलाई आमन्त्रण गरिएकोमा कार्यक्रमका प्रमुख अतिथि संघीय […]
श्री खुद्रा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिवसताक्षी ११, दूधे झापाको सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुको निर्वाचन निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई मतदान कार्यमा सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ । निर्वाचन कार्यक्रम मितिः २०७५ आश्विन २७ गते शनिबार समयः बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म स्थानः श्री […]
आदरणीय नगरबासी जनसमुदायहरु, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) द्वारा मिति २०७५/०६/०२ मा यस कार्यालयमा पेश गरेको ज्ञापन पत्र सम्बन्धमा मेचीनगर नगरपालिकाको ध्यानाकर्षण भएको छ । सो ज्ञापन पत्रमा देखाइएका अस्पष्टताका सम्बन्धमा स्पष्ट पार्न आवश्यक देखिएको छ । मेचीनगर नगरपालिका साविक वडा नं. ०१ हाल वडा नं. १० को साविक कि. नं. ६२ क्षेत्रफल ४०,१५७.८२ […]
हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड छैटौं वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना यस संस्थाको छैटौं वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा सम्पन्न हुने निश्चय भएकोले सम्पूर्ण प्रतिनिधिज्यूहरुलाई यस अघि नै सूचना र प्रतिनिधि परिचयपत्र पठाइसकिएको छ । कारणवस सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानी आ–आफ्नो प्रतिनिधि परिचयपत्र र प्रतिवेदनसहित उपस्थितिको लागि अनुरोध […]