झापा । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले किसानको माग अनुसार महको गुणस्तर जाँच गर्ने मेसिन सरकारले उपलब्ध गराउने आश्वासन दिएका छन् । नेपाल मौरीपालक महासंघको २०औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनको आज झापाको बिर्तामोडमा उद्घाटन गर्दै मन्त्री खनालले यस्तो आश्वासन दिएका हुन् । ‘मह उत्पादन गर्नु व्यावसाय मात्र होइन, […]
बिर्तामोड । हिउँदयाम शुरु भएसँगै झापासहित तराइका जिल्लामा भक्का खानेको लस्कर लाग्छ । बिहानको स्कूल कलेज पढ्ने विद्यार्थीमात्र होइन, मर्निङ वाक पूरा गरेर चिया पसल छिर्नेहरु पनि नजिकैको भक्कावालीसँग भेट्न आतुर हुन्छन् । अनि कतिपय घरबाट अभिभावकले बालबच्चाहरुलाई पनि हातमा पैसा बोकाएर भक्का किन्न पठाएका दृश्यहरु देखिन्छन् । विशेषतः राजवंशी महिलाहरुले यसको व्यावसाय गर्ने गर्छन् […]
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले उदयपुर सिमेन्टका पूर्व महाप्रबन्धक सुरेन्द्र पौडेललाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । १७ जना प्रतिष्पर्धीहरु मध्येबाट ५ जनाको नाम सर्टलिस्टमा राखेर कार्ययोजना मागेको आपूर्ति मन्त्रालयले तीमध्ये तीनजना अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रालयको सिफरिस पछि मन्त्रिपरिषदले पौडेललाई […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले यही माघ ११ देखि २३ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवको तयारी गरेको छ । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको छालाका बस्तुहरुसमेतका गरी २०० वटा स्टल रहने अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवमा भारत, बंगालादेश, पाकिस्तान, थाइलेण्ड एवम् चीनका व्यापारीहरुले स्टल राख्ने जनाइएको छ । संघले आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी […]
काँकरभिट्टा । सन् २०१८ को एकवर्षे अवधिमा पूर्वी नाका भएर ११ हजार १ सय ७५ नेपाली एवम् विदेशी पर्यटक पैदल मार्ग हुदैं नेपाल भित्रिएका छन् । उक्त वर्ष ४ हजार ६ सय ५७ नेपाली र ६ हजार ४ सय १८ विदेशी पर्यटक काँकरभिट्टा नाका भएर नेपाल भित्रिएका हुन् । गत वर्ष सोही अवधीमा ११ हजार […]
काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १ सय रुपैयाँ घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँ बढेको हो । यसअघि ७० […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ११२ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैयाँ ५० […]
झापा । कुखुराको मासु तथा अण्डामा नेपाल आत्मनिर्भर भए पनि सरकारी निकायबाट प्राथमिकता नपाउँदा अझै पनि किसान र उद्यमीले समस्या भोगिरहेको गुनासो गरेका छन् । नेपाली उद्यमीले कुखुराको अण्डा र मासु उत्पादनका लागि एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरेकोले कूल ग्राह्रस्र्थ उत्पादनमा ४ प्रतिशत योगदान पुगेको पनि दावी गरिरहेका छन् । तर सरकारबाट व्यावसायी र […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकमा टाँगिएका डोरी सात दिनभित्र हटाइसक्न सडक विभागलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय विकास तथा प्रविधि समिति बैठकमा मन्त्री महासेठले सडक विभागका निर्देशक रवीन्द्रनाथ श्रेष्ठलाई यस्तो निर्देशन दिएका हुन् । “सडकमा टाँगिएका प्लाष्टिक र जुटका डोरीले सडकको सुन्दरता मात्रै बिगारेको छैन, विदेशी पर्यटकलाई […]
काठमाडौं ।नेपालमा दैनिक झन्डै साढे चार अर्वको विदेशी सामान भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । व्यापार निकासी प्रवर्द्धन केन्द्रले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कले दैनिक ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सामान आयात हुने देखाएको छ । पाँच महिनामा साउन देखि मंसिरसम्म० ६ खर्ब ७ अर्ब रुपैयाँको सामान […]