Sajhamanch Archive

बिर्तामोडमा ‘पिज्जा घर’

Published: in अर्थतन्त्र by . Leave a Comment on बिर्तामोडमा ‘पिज्जा घर’.

बिर्तामोड । पिज्जा पारखीहरुले अब बिर्तामोडमा नै अन्तर्राष्ट्रिय स्वाद र गुणस्तरीय पिज्जा खान पाउने भएका छन् । बिर्तामोडमा ‘पिज्जा घर’ सञ्चालनमा ल्याइएपछि स्वादिष्ट, स्वास्थ्यवद्र्धक पिज्जा खान अन्यत्र जानै नपर्ने सञ्चालक याम ढुंगानाले बताए । ‘विदेशी भूमिका श्रम गर्नुभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले पिज्जा घर सञ्चालनमा ल्याएका हौँ’, ढुंगानाले भने, ‘आफ्नै ब्राण्डको पिज्जा बेच्ने यो […]

मेचीनगर होटल ब्यवसायमा सफल बन्दै, स्टार होटल नै ४ वटा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on मेचीनगर होटल ब्यवसायमा सफल बन्दै, स्टार होटल नै ४ वटा.

मेचीनगर । नेपालको पूर्वी अन्तर्राष्ट्रिय सीमानाकाबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकलाई लक्षित गरेर मेचीनगरमा स्तरीय होटल थपिँदै गएका छन् । मेचीनगरका काँकरभिट्टा, ईंटाभट्टा, धुलाबारी, चारआली, बाहुनडाँगी लगायतका ठाउँमा सुविधा सम्पन्न होटलहरु खुल्नेक्रम बढिरहेको छ भने सञ्चालनमा रहेका होटलको कारोबार बढ्न थालेको पाइएको हो । काँकरभिट्टा नाकाबाट ४७ देशका पर्यटकहरु नेपाल भित्रिने गरेको अध्यागमन कार्यालयको तथ्याङ्क […]

नेपाल बैंकको एफपिओ खरिदमा संचयकोषले स्वीकृति पाएन

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपाल बैंकको एफपिओ खरिदमा संचयकोषले स्वीकृति पाएन.

काठमाडौं। नेपाल बैंकले जारी गरेको एक करोड ७६ लाख कित्ता  शेयर (एफपिओ) अपेक्षित बिक्री हुन सकेको छैन्। बैंकको एफपिओ एकमुष्ट रुपमा किन्ने सञ्‍चय कोषको प्रयास पनि असफल भएको छ। एक करोड ७६ लाख कित्ता शेयर २८० रुपैयाँको दरले करिब पाँच अर्ब बराबरकाे सेयर खुलाइएकोमा अन्य संस्थाहरुमा जस्तै बिक्रीमा समस्या देखिएको छ। न्युनतम असार १९ र अधिकतमा […]

दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम स्थिर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम स्थिर.

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रिदर २९ रुपैयाँ २९ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ […]

आइतबार रियाल, रिंगिट र दिर्हामको मूल्य घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आइतबार रियाल, रिंगिट र दिर्हामको मूल्य घट्यो.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रिदर २९ रुपैयाँ २९ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रिदर ३० रुपैयाँ १७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ […]

मौद्रिक नीतिमा कहाँ अल्मलियो राष्ट्र बैंक : अहिलेसम्म बोर्डमै पुगेन मौद्रिक नीति

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on मौद्रिक नीतिमा कहाँ अल्मलियो राष्ट्र बैंक : अहिलेसम्म बोर्डमै पुगेन मौद्रिक नीति.

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि बजेट ल्याएको एक महिना बितिसकेको छ । तर, सोही बजेट कार्यान्वयनको सहजताका लागि ल्याउनुपर्ने मौदि्रक नीति कहिले सार्वजनिक गर्ने भन्ने विषयमा राष्ट्र बैंक अहिलेसम्म अल्मलिएको छ । १६ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मौदि्रक नीति सार्वजनिक गर्न नेपाल राष्ट्र बैंक अल्मलिएको छ । यसअघि शुक्रबार […]

नेपालको आफ्नै वाइडबडी जहाज आइपुग्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपालको आफ्नै वाइडबडी जहाज आइपुग्यो.

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज आज बिहान नेपाल आइपुगेको छ। ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ‘अन्नपूर्ण’ नाम राखिएको जहाज लिनका लागि नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली गत मंगलबार युरोप गएको […]

यो वर्ष खाद्यबस्तु निर्यातभन्दा आयात झन्नै दोब्बरले बृद्वि

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on यो वर्ष खाद्यबस्तु निर्यातभन्दा आयात झन्नै दोब्बरले बृद्वि.

झापा । माछामा आत्मनिर्भर बन्दै गएको नेपाल अन्य खाद्य वस्तुमा भने भारत लगायतका तेस्रो देशसँग निर्भर छ । माछाको आयात घटे पनि अन्य खाद्य वस्तुमा भारतको भर छ । यसबाहेक तेस्रो देशबाट आयात हुने खाद्यान्नले हाम्रो भान्सा धानिरहेको छ । भारत, बंगालादेश, क्यानडा, अष्ट्रेलियालगायतका मुलुकबाट तरकारी, फलफूल, चामल लगायतका खाद्यवस्तु नेपाल भित्रिन्छन् । तिनको आयात […]

सेयर लगानीकर्ताले गुमाए दुई महिनामा पौने तीन खर्ब

Published: in अर्थतन्त्र by . Leave a Comment on सेयर लगानीकर्ताले गुमाए दुई महिनामा पौने तीन खर्ब.

काठमाडौं । सेयर बजार निरन्तर ओह्रालो लाग्दै गएपछि लगानीकर्ताले दुई महिनामै दुई खर्ब ७३ अर्ब रुपैयाँ गुमाएका छन्। वैशाख ९ गते १६ खर्ब ८६ अर्ब ७९ करोड रहेको बजार पुँजीकरण घटेर मंगलबार १४ खर्ब १२ अर्ब ९६ करोड रुपैयाँमा आइपुगेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) पनि यो अवधिमा २४३ विन्दुले घटेको छ। वैशाख ९ गते १४३८.४९ […]

भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्बको लगानी भित्र्याउँदै, प्रधानमन्त्रीको उपस्थितिमा गरिन् सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्बको लगानी भित्र्याउँदै, प्रधानमन्त्रीको उपस्थितिमा गरिन् सम्झौता.

काठमाडौं । नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्राली र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच एक लगानी समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन चीनको बेइजिङस्थित नेपाली दूताबासमा उक्त समझदारी गरेकी हुन् । समझदारीअनुसार राणाको कम्पनी फर्चुनाले चीनको […]