काठमाडौं । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा ९० प्रतिशत संक्रमित पत्ता लगाउने र उनीहरुलाई एचआईभी प्रतिरोधक औषधि सेवन गराउने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनको यो लक्ष्य पूरा गर्न नेपाल सरकारसँग अब मात्रै २ वर्ष बाँकी रहेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण महाशाखाका वीर बहादुर रावलका अनुसार नेपालमा रहेका […]
दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा अनेकन शारीरिक समस्याले दुख दिन्छ । यसमध्ये एक हो, श्वासप्रश्वासको समस्या । अर्थात अस्वभाविक सास बढ्नु । स्वाँ(स्वाँ हुनु । सामान्यतया, दम तथा आस्थमाको विरामीलाई स्वाँ स्वाँ हुने गर्दछ । जसले गर्दा छातीबाट सिठ्ठी बजेको जस्तो […]
स्वास्थ्यप्रति सचेत रहन खोज्नु मानवीय स्वभाव हो । मानिसले जानाजान स्वास्थ्य बिगार्न चाहँदैन । उसले सकेसम्म स्वास्थ्य ठीकठाक राख्न खोज्छ । स्वास्थ्यप्रति सचेत रहन खोजे पनि दैनिकजसो गर्ने सानातिना असावधानीले उसलाई गम्भीर समस्याले सताउँछ । वस्तु विनिमयका लागि दैनिकजसो प्रयोग गर्ने पैसा नोटबाट समेत मानिसले स्वास्थ्य बिगार्दै गएका छन् । नोट प्रयोगको असावधानीले उसलाई छाला […]
केही सामान्य परिवर्तनले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पुर्याउन सक्छ । जीवनशैलीमा साधारण बदलावले पनि तपाईंलाई स्वस्थ्य र दिनभरी ऊर्जावान् रहन पनि मद्दत गर्नसक्छ । आफ्नो दिनलाई एक गिलास कागती पानीले सुरु गर्न निकै सजिलो छ । यसले तपाईंको स्वास्थ्यमा विभिन्न सकारात्मक प्रभाव पार्ने गर्छ । यसबारे जानकारी लिऔंः तौल घटाउन सहयोगः यदि तपाईं तौल घटाउने […]
भक्तपुर । “क्षयरोग विरुद्ध जागरुक हाम्रो भावना, क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहाना” भन्ने मुल नाराका साथ नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरेर ६५ औं राष्ट्रिय क्षयरोग दिवस मनाइँदै छ । नेपालमा ४४ हजार टिभीका रोगी रहेको अनुमानित तथ्यांक रहेपनि ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउने गरेका राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ […]
अनुहार राम्रो बनाउने चाहाना सबैको हुन्छ । र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौँ । अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ । अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ । त्यसको समाधानको लागि हामी […]
भद्रपुर । गएको दशैंमा भद्रपुरमा ‘दशैं मिनी बजार’ लगाएर सामाजिक रुपमा प्रशंसा बटुलेको भद्रपुर मारवाडी महिला मञ्चले शनिबार भद्रपुरमै मानवीय सेवामूलक कार्य गरेको छ । मञ्चले भद्रपुर–६ स्थित सिटी गार्डन परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर उपचारमा खर्च गर्न नसक्ने बिरामीलाई सेवा पुर्याएको छ । मञ्चले निःशुल्क रुपमा दन्त परीक्षण सेवा, प्याथोलोजी सेवा, निःशुल्क औषधि […]
काठमाडौं । नेपालमा रहेका क्यान्सर पिडित जतिपनि व्यक्तिहरुm छन उनलाई नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ । आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम […]
भद्रपुर । नेपाल र भारतका आँखा रोगीले सहज उपचार पाउन सकुन् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न भद्रपुरमा स्थापना गरिएको मेची आँखा अस्पताल संघले १८ वर्षपछि बल्ल उपचार केन्द्र खोलेको छ । संघलाई भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्तीमा दाताबाट प्राप्त जमिनमा दाताहरुकै सहयोगमा निर्मित भवनबाट आँखा उपचार सेवा सुरू भएको हो । यद्यपी आँखा […]
नेपालमा मौसम परिवर्तन सँगसँगै दमका बिरामीको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । तुलनात्मक रूपमा पनि जाडो मौसममा पछिल्लो समय जाडो मौसममा दमका बिरामीहरू अत्यधिक मात्रामा बढिरहेका छन् । दम पनि धेरै प्रकारको हुन्छ । सामान्य भाषामा कुनै पनि मानिसलाई सास फेर्न गाह्रो हुनुलाई बुझिन्छ । दमलाई एउटा रोगको रूपमा नबुझी यसलाई एउटा रोगको सङ्क्रमणले गर्दा […]