काँकरभिट्टा । जनसंख्या तथा भौगोलिक दृष्टिकोणले झापाको अन्य स्थानीय तहभन्दा सवै भन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका विहिबारदेखि खुल्ला दिसामुक्त नगर घोषणा भएको छ । मेचीनगर नगरपालिकाले ६ नम्वर वडा कार्यालय परिसरमा आयोजना गरेको खुल्ला दिशामुक्त घोषणा सभामा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेचीनगरलाई खुल्ला दिशामुक्त नगर घोषणा गरेका थिए । खुल्ला दिसामुक्त नगर […]
काठमाडौं । मुख्यमन्त्रीहरुले केन्द्र सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेशले काम गर्न नपाएको गुनासो गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तरप्रदेश परिषद्को बैठकमा उनीहरुले केन्द्र सरकारले धेरै ठाउँका अवरोध हटाउन नसकेकाले प्रदेश सरकारले बेकामे भएको गुनासो गरेका हुन् । आइतबार बोल्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणि […]
मेचीनगर । १५औँ महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले ६० वर्ष उमेर पुगेका स्वयम सेविकाहरुको विदाई गर्दै नयाँलाई स्वगत तथा वर्ष उत्कृष्टलाई पुरस्कृत गरेको छ । मेचीनगरको वडानम्बर १ बाट तोत्राकला आचार्य, ११ बाट देवी बराल र १४ बाट शारदा सुवेदीलाई उमेर हदका कारण विदाई गर्नुपरेको हो । उनीहरुलाई नगद २० […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा काम गर्ने महिला स्वास्थ्य स्वयमसेविकाले अवकाश लिँदा ४० हजार रुपैयाँ पाउने भएका छन् । १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आफ्नो नगरपालिका क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाई अवकासको समयमा ४० हजार रुपैयााँ प्रदान गर्ने घोषणा गरेका हुन् । स्वास्थ्य स्वयंसेविकाहरुले नगरबाट २० हजार रुपैँया […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । अनुगमन तीव्र बनाएसँगै नेपालमा प्रतिबन्धित सामाग्री समेत जफत गरेको छ । अनुगमन टोलीले खुदुनाबारी र मु्ख्य बजार आइतबारे अनुगमन गर्दा कस्मेटिक, फुटपाथ पसल र पार्लरहरुबाट नेपालमा प्रतिबन्धित औषधीसहित अन्य साम्रागी जफत गरिएको स्वास्थ्य संयोजक एंवम अनुगमन सदस्य मुकुन्द बस्नेतले बताए । मेडासलिक स्किन साइन, इलोसन […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले उक्त कार्यसँगै सञ्चार क्षेत्रको विकासका र सञ्चारकर्मीको हितका लागि सूचना तथा सञ्चार कार्यविधि लागू गरेको छ । सूचना तथा सञ्चार कार्यविधि २०७५ नामक यस कार्यविधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको हकहितका लागि नीतिगत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ […]
मेचीनगर । शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सवै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने बताएपछि पछिल्लो समय मेचीनगरमा शौचालय निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । नगरका विभिन्न वडाहरु धमाधम खुल्ला दिशामुक्त वडा घोषणा भइरहेका छन् । झापा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा सघाउ पुर्याउन मेचीनगर नगरापलिकाले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएकै कारण पछिल्लो […]
भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत भद्रपुरको मेची बगरमा पहिलोपटक बीच भलिबल (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ । भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ हुन लागेको हो । पत्रकार सम्मेलनको आयोजना गरी वडा कार्यालयले भद्रपुर नगरको चलयमान स्वरूप स्थापित गर्न खेलकुदको माध्यमबाट पर्यटन […]
मेचीनगर । मेचीनगरका दुईवटा वडालाई खुला दिशामुक्त वडा घोषणा गरिएको छ । मेचीनगर नगरपालिकाको—९ नम्बर वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच वडा नं. ९ र १० लाई खुला दिशामुक्त वडा घोषणा गरिएको हो । मेची नगरपालिका प्रमुख विमल आचार्यले खुला दिशामुक्त वडा घोषणा गरेका थिए । घोषणासभामा बोल्दै नगरप्रमुख आचार्यले शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने […]
विद्युतीय हाजिरी उपकरण (E-Attendance Device) र अन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना बिर्तामोड नगरपालिका अन्तर्गतका निम्न बमोजिमका सामग्री आवश्यक परेकोले इच्छुक व्यवसायी फर्म वा संस्थाले आफूले उपलब्ध गराउन सक्ने दरको न्यूनतम मूल्य निर्धारण गरी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तपशील बमोजिमका कागजातसहित यस बिर्तामोड नगरपालिका कार्यालयमा कार्यालय […]